लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २४ श्रावण २०७९ २०:०६       डेली न्युजराप्ती     835

युवा संगठन नेपाल दाङको प्रथम जिल्ला भेलाको तयारी पूरा

साउन २३,तुलसीपुर। युवा संगठन नेपाल दाङको प्रथम जिल्ला भेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ। नेकपाको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्लाको प्रथम जिल्ला भेलाको तयारी पूरा भएको हो।...

  २४ श्रावण २०७९ २०:०३       डेली न्युजराप्ती     511

दाङमा नेकपा निकट मजदुर संगठन र श्रमिक समुदाय मोर्चाको बैठकले गर्यो यस्तो निर्णय!

साउन २४,तुलसीपुर। दाङमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र श्रमिक समुदाय मोर्चा दाङको चौथो पुर्ण बैठक सम्पन्न भएको छ। बैठकले पार्टीको नवौं महाधिवेशनलाई भव्यताका साथ...

  २३ श्रावण २०७९ २१:२५       डेली न्युजराप्ती     468

अनेमसंघ क्रान्तिकारी दाङको तेस्रो बैठक सम्पन्न,नवौं महाधिवेशनको तयारी गर्ने

साउन २३,दाङ। अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङको बैठक सम्पन्न भएको छ।नेकपा निकट अनेमसंघ क्रान्तिकारी दाङ जिल्लाको तेस्रो बैठक सोमवार घोराहीमा सम्पन्न भएको हो। संगठनको तेस्रो बैठकले पार्टीको आसन्न नवौं...

  २२ श्रावण २०७९ ०६:४८       डेली न्युजराप्ती     450

धर्मेन्द्र-सुदर्शन समुह त्याग्दै नेता सिंहले भने‘त्यहाका साथीहरु क्रान्तिकारी होइनन्,यात्रा सफल देखिदैन’

जाजरकोट । धर्मेन्द्र बास्तोला (कञ्चन) नेतृत्वको नेकपा बहुमत जाजरकोटका यूवा नेता अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य दीपेन्द्र सिंहले विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । शनिवार एक कार्यक्रमकावीच नेत्र विक्रम चन्द (...

  २२ श्रावण २०७९ ०६:४६       डेली न्युजराप्ती     394

नेकपाद्वारा अछामका स्थानीय तहमा गरिएको अनुगमन प्रतिबेदन सार्वजनिक: संस्थागत भ्रष्टाचार भएको निष्कर्ष

अछाम। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले गत आ.ब. मा गरिएका विकास निर्माणबारे पार्टीको अनुगमन विभागले स्थलगत रुपमा गरेको अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ।जिल्लाका विभिन्न स्थानीय तहहरु र प्रदेश सरकारद्वारा...

  २१ श्रावण २०७९ १९:३५       डेली न्युजराप्ती     473

तीन बुदे सहमती विपरीत पक्राउ पुर्जी विरुद्ध बिराटनगरमा नेकपासहित ४ पार्टीको बिरोध सभा

अनिता गजमेर,उदयपुर। नेपाल कम्युनिस्ट पार्टी संग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै नेकपा लगाएत चार कम्युनिस्ट पार्टीहरुले पुर्बको बिराटनगरमा प्रदेश स्तरीय संयुक्त रूपमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ...

  २१ श्रावण २०७९ १९:३१       डेली न्युजराप्ती     384

प्रचण्ड जे पायो त्यहि बोल्दा रहेछन्,जापान पुगेर यतिसम्म झुठ बोले

२१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल जापान भ्रमणमा छन् । शनिबार विहान जापानको नारिता विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापानमा नेपालीहरुको स्थिति...

  २१ श्रावण २०७९ १९:२८       डेली न्युजराप्ती     340

बाबुरामको समाजवादी पार्टीमा दुई जना अध्यक्ष,एक सहअध्यक्ष सहित ३ जना उपाध्यक्ष

२१ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् । पार्टीको शनिबार ललितपुरमा बसेको बैठकले केन्द्रीय समितिकाे अध्यक्षमा भट्टराई र यादवलाई चयन...

  २१ श्रावण २०७९ १९:२५       डेली न्युजराप्ती     460

नेपाल बैंक लिमिटेडका बैंक म्यानेजर पैसा बोकेर फरार

काठमाडौँ – नेपाल बैंक लिमिटेडका एक ब्रान्च म्यानेर पैसा बोकेर फरार भएका छन् । बैंकको बर्दिया स्थित गुलरिया शाखाका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने शुक्रबारदेखि फरार भएका हुन् । बैंकले आन्तरिक...

  २१ श्रावण २०७९ ११:४१       डेली न्युजराप्ती     601

महासचिव विप्लवद्वारा लोकपालप्रति हार्दिक श्रद्धाञ्जली

नेपाल कम्युनिष्ट पार्टीले विशेष कमिटी सदस्य, सल्यान जिल्ला समितिका पूर्व इन्चार्ज, सल्यान जिल्लाका लोकप्रिय नेता महेन्द्र के.सी ‘लोकपाल’ को असामयिक निधनप्रति शोक व्यक्त गरेको छ । पार्टीका महासचिव विप्लवले शोक...