लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २९ श्रावण २०७९ १९:५२       डेली न्युजराप्ती     577

मगर मुक्ति मोर्चा नेपाल दाङद्वारा सिडियो कार्यालयलाई ज्ञापनपत्र: एमसीसी,एसपीपी र पक्राउ पुर्जी फिर्ताको माग

साउन २९,घोराही। मगर मुक्ति मोर्चा नेपाल दाङले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाइ ज्ञापनपत्र बुझाएको छ।नेकपा निकट मगर मुक्ती मोर्चा नेपाल जिल्ला समिती दाङले आइतबार जिल्ला प्रशासन...

  २९ श्रावण २०७९ १९:४६       डेली न्युजराप्ती     388

नेकपा शान्तिनगर गाउपालिका वडा नं.३ र ४ को वडा भेला सम्पन्न

साउन २९,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी शान्तीनगर गा.पा.वडा नं.३ र ४ को वडा भेला सम्पन्न भएको छ।नेकपा शान्तिनगर गाउपालिकाका इन्चार्ज बिजयको प्रमुख आतिथ्य,नेकपा दाङ जिल्ला सदस्य द्वय प्रेम विक र रेशम...

  २८ श्रावण २०७९ १०:२५       डेली न्युजराप्ती     368

एमसीसीका मतियारप्रति तीव्र वितृष्णासहित भक्तपुरमा गाईजात्रा

काठमाडौं: नेवार समुदायले परम्परागत रूपमा मनाउदै आएको गाईजात्रामा यो वर्ष राष्ट्रघाती एमसीसी सम्झौता गर्ने नेता, मन्त्रीहरूप्रति तीव्र वितृष्णा र आक्राेससहित गाईजात्रा मनाएका छन् । भक्तपुरको पाँचतले मन्दिरमा हजारौं मानिसहरू जम्मा...

  २८ श्रावण २०७९ ०८:०२       डेली न्युजराप्ती     487

नेकपासहित चार कम्युनिस्ट पार्टीद्वारा भदौ ७ गते नेपाल बन्द आह्वान

राज्य आतङ्क विरुद्ध जनसंघर्ष गर्नुको विकल्प छैन : चार कम्युनिस्ट पार्टीदाङ। नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले नेकपाका महासचिव विप्लव लगायतका नेता कार्यकर्ताहरु विरुद्ध पक्राउ पूर्जी जारी गरेको विरोधमा भाद्र...

  २६ श्रावण २०७९ २०:०२       डेली न्युजराप्ती     577

विप्लवको कब्जामा विवादित घर

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले कीर्तिपुरको विवादित घर कब्जामा लिएको छ । कीर्तिपुरको बाहिरीगाउँमा रहेको पुरानो घरको स्वामित्व विवाद सतहमा आएपछि विप्लव नेतृत्वको नेकपा कीर्तिपुरले उक्त घरमा झण्डा गाड्दै कब्जामा...

  २६ श्रावण २०७९ २०:००       डेली न्युजराप्ती     748

नेकपा दाङले भन्यो ‘राज्यले जनतामाथी थोपर्ने अन्यायपूर्ण युद्धको सशक्त प्रतिरोध गर्छौं’

नेकपा दाङको दसौं बिशेष पुर्ण बैठक सम्पन्न,पक्राउ पुर्जी खारेज नगरे प्रतिरोध गर्ने चेतावनी साउन २६,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङको दसौं बिशेष पुर्ण बैठक सम्पन्न भएको छ।नेकपा दाङ जिल्ला सम्मेलन आयोजक...

  २५ श्रावण २०७९ १९:१०       डेली न्युजराप्ती     1195

युवा संगठन नेपाल दाङको अध्यक्षमा सुदर्शन,प्रथम भेलाद्वारा ३५ सदस्यीय जिल्ला कमिटी चयन

अमेरिकी साम्राज्यवादको निर्देशनमा, नेपाली कांग्रेसको अभिभावकत्व र कम्युनिस्ट पार्टी भनिने सत्ताधारी गठबन्धनवालाहरुको सुराकीमा हाम्रो विरुद्ध प्रक्राउ पुर्जी काट्ने काम भएको छ: नेता शितल घोराही, २५ साउन । नेपाल कम्युनिस्ट पार्टीको...

  २५ श्रावण २०७९ १७:०४       डेली न्युजराप्ती     455

नेकपा केन्द्रीय समितिको विशेष बैठक: ‘शान्ति वा प्रतिरोध सरकारको रबैयामा भर पर्ने’

तीन बुँदे सहमतिमा सरकारको षडयन्त्र बदनियतपूर्ण भएको ठहर, शान्ति वा प्रतिरोध सरकारको रबैयामा भर पर्ने कपिलवस्तु । नेताहरुमाथि गरेको पक्राउ पुर्जी आदेश र सरकारले आगामी संसदीय निर्वाचन घोषणा गरेसँगै नेपाल...

  २५ श्रावण २०७९ ०६:४३       डेली न्युजराप्ती     476

नेकपाद्वारा घोराही उपमहानगरपालिका वडा नं.५ र ७ को संयुक्त वडा सम्मेलन सम्पन्न

साउन २५,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाका सबै वडाहरुमा सम्मेलन गरिरहेको छ।पार्टीको आसन्न नवौं महाधिवेशन र जिल्लाको सम्मेलन केन्द्रित रहेर जिल्लामा सेल कमिटी गठन/पुनर्गठन हुँदै वडा,नगर सम्मेलनलाई अगाडी बढाएको नेकपाले...

  २४ श्रावण २०७९ २०:०६       डेली न्युजराप्ती     873

युवा संगठन नेपाल दाङको प्रथम जिल्ला भेलाको तयारी पूरा

साउन २३,तुलसीपुर। युवा संगठन नेपाल दाङको प्रथम जिल्ला भेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ। नेकपाको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्लाको प्रथम जिल्ला भेलाको तयारी पूरा भएको हो।...