लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ५ भाद्र २०७९ ०६:२२       डेली न्युजराप्ती     876

विप्लवद्वारा च्यात्रामा बनाएको नमूना विद्यालयको उद्घाटन (फोटोफिचर सहित)

नेपाल कम्युनिस्ट पार्टी का महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले एक समारोहका विच च्यात्रामा निर्मित प्रज्वल स्मृति नमुना आधारभूत विद्यालयको उद्घाटन गर्नुभएको छ ।नेकपामा महासचिव विप्लवको परिकल्पना तथा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)...

  ४ भाद्र २०७९ २२:२२       डेली न्युजराप्ती     721

नेकपा(क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश सदस्य बन्जाडेलाइ मातृशोक

भदौ ४,घोराही। नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी)का लुम्बिनी प्रदेश कमिटी सदस्य तथा दाङ जिल्लाका निवर्तमान जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडेलाइ मातृशोक परेको छ।नेता बन्जाडेकी ममतामयी आमा निमादेवी बन्जाडेको आज दिउँसो उपचारको क्रममा...

  ४ भाद्र २०७९ २२:१७       डेली न्युजराप्ती     436

हामीलाई जिस्काएर राज्यले जबरजस्त द्वन्दमा धकेल्न खोज्दैछ: विषम

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सन्तोष बुढामगर (विषम) ले दमनबाट कहिल्यै पनि क्रान्ति नरोकिने बताएका छन् । चार वटा पार्टीहरुको संयुक्त विरोधसभालाई सम्बोधन गर्दै विषमले राज्यले क्रान्तिकारीलाई दमन...

  ४ भाद्र २०७९ २२:१३       डेली न्युजराप्ती     887

अखिल (क्रान्तिकारी) घोराही नगरको दोस्रो सम्मेलन सम्पन्न,अध्यक्षमा खुम रिजाल

भदौ ४,घोराही। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी ) घोराही उपमहानगरपालिकाको दोस्रो सम्मेलन आज एक कार्यक्रमका बिच भब्य रुपमा सम्पन्न भएको छ।सम्मेलनले खुम रिजालको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी चयन...

  ४ भाद्र २०७९ २२:११       डेली न्युजराप्ती     602

नेकपा दाङद्वारा जिल्लाव्यापी बिरोध प्रदर्शन,राज्य तीन बुदे सहमती विरुद्ध गए शक्तिशाली प्रतिरोधको उद्घोष

भदौ ४,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले शनिवार जिल्लाव्यापी बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।देशभर अमेरिकी सहयोग परियोजना एमसीसी, सैन्य सम्झौता एसपीपी र नेकपा महासचिव विप्लव लगायतका नेता तथा कार्यकर्तामाथि जारी...

  २ भाद्र २०७९ १८:४३       डेली न्युजराप्ती     519

नेकपा बबई गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न,सेक्रेटरीमा रण बहादुर वली चयन

भदौ २,हापुरे। नेपाल कम्युनिस्ट पार्टी बबई गाउँपलिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ।बिहिवार सम्पन्न दोस्रो सम्मेलनले रण बहादुर वलीलाइ सेक्रेटरी चयन गर्दै १५ सदस्यीय गाउँकमिटी चयन गरेको छ। दोस्रो सम्मेलनद्वारा निर्वाचित...

  १ भाद्र २०७९ १८:२५       डेली न्युजराप्ती     412

नेकपा रुकुम पश्चिमद्वारा सिडियो कार्यालयमा ज्ञापनपत्र पेश,राष्ट्रघाती एमसीसी र पक्राउ पुर्जी खारेजीको माग

रुकुम पश्चिम / नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गरेको छ। बुधबार नेकपाका जिल्ला सेक्रेटरी चन्द्र बहादुर बुढा सहितका नेता तथा कार्यकर्ताको उपस्थितिमा ज्ञापनपत्र पेश गरिएको...

  १ भाद्र २०७९ १३:४९       डेली न्युजराप्ती     3676

‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै

भदौ १,दाङ। नेत्र विक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)द्वारा विकट बस्तीमा निर्माण गरिएको आधारभुत बिधालयको भोलि उद्घाटन हुने भएको छ। क्रान्तिकारीद्वारा मकवानपुर र धादिङको सिमाना स्थित बेनिघाट रोराङ गाँउपालिका वडा...

  १ भाद्र २०७९ १३:४५       डेली न्युजराप्ती     1346

नेकपा दाङले सिडियो कार्यालयमा ज्ञापनपत्र पेश गर्दै भन्यो ‘पक्राउ पुर्जी खारेज गरियोस्’

भदौ १,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र पेश गरेको छ।आज नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल,पार्टीका जिल्ला सेक्रेटरी प्रदिपसहितका सयौं नेता-कार्यकर्ताको उपस्थितिमा ज्ञापनपत्र पेश...

  २९ श्रावण २०७९ १९:५२       डेली न्युजराप्ती     608

मगर मुक्ति मोर्चा नेपाल दाङद्वारा सिडियो कार्यालयलाई ज्ञापनपत्र: एमसीसी,एसपीपी र पक्राउ पुर्जी फिर्ताको माग

साउन २९,घोराही। मगर मुक्ति मोर्चा नेपाल दाङले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाइ ज्ञापनपत्र बुझाएको छ।नेकपा निकट मगर मुक्ती मोर्चा नेपाल जिल्ला समिती दाङले आइतबार जिल्ला प्रशासन...