लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २० श्रावण २०७९ १३:३२       डेली न्युजराप्ती     1182

विप्लवलाई संसदवादीको आरोप लगाएका ‘कसु’ समुहले चुनावी मोर्चा बनाएका किरणसंग एकता गर्ने

पद बार्गेनिङ्गको विवादले वैद्य र कञ्चनको एकता भाँडिदै २० साउन,काठमाडौ। वैद्यले नेतृत्व गरेको नेकपा(क्रान्तिकारी माओवादी)र कञ्चन समुहबिच पार्टी एकता हुने भएको छ। बिगतको दलाल सत्ताको स्थानीय निर्वाचनलाई एमसिसी बिरोधि,राष्ट्रघात बिरोधी,देशभक्त,बामपंथी,क्रान्तिकारीहरुलाइ...

  १९ श्रावण २०७९ २१:२६       डेली न्युजराप्ती     440

साउनमै पाक्यो विप्लवले खोटाङमा लगाएको धान

खोटाङ – नेकपा खोटाङले धा मित्र्याउन सुरु गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता जनश्रम गरेर धान भित्र्याउन सुरु गरेका हुन् । ‘उत्पादनमा जोड...

  १९ श्रावण २०७९ २१:२४       डेली न्युजराप्ती     2189

भीम रावलले चिने विप्लवलाई,विप्लवको पक्षमा खम्बा झैँ उभिए!

काठमाडौं – नेकपा एमालेका नेता तथा प्रतिनिधिसभाका सांसद डा. भीम रावल नेकपा महासचिव विप्लवको पक्षमा खम्बा झैँ उभिएका छन् । नेकपाले मोर्चा नै बनाएर अमेरिकी सहयोग परियोजना एमसीसी र स्टेट...

  १९ श्रावण २०७९ २१:२३       डेली न्युजराप्ती     479

संसदीय व्यवस्थाविरुद्ध जनअसन्तुष्टि तीब्र भइरहेको बेला मंसिर ४ मा चुनाव घोषणा

दाङ। संसदीय व्यवस्थाले जनतामाथि लुट मच्चाइरहेको बेला सरकारले मंसिर ४ गते चुनावको घोषणा गरेको छ । ३२ बर्षे लामो संसदीय व्यवस्थाले राष्ट्रिय उद्योग, प्राकृतिक नदीनालाहरु बेचेर अर्थतन्त्र कंगाल बनाएको छ...

  १९ श्रावण २०७९ १६:२५       डेली न्युजराप्ती     711

नेकपा सल्यानका नेता केसीको रहस्यमय मृत्युु, हत्या गरिएको आशंका

सल्यान। नेकपा सल्यानका जनप्रिय नेता, पूर्व जिल्ला इन्चार्ज एवं विशेष कमिटीका सदस्य लोकपाल केसी(महेन्द्र)को शंकास्पद निधन भएको छ । उहाँको शव हत्या गरि फालिएको अवस्थामा सल्यानको मोख्ला नजिकै खरभीरमा भेटिएको...

  १९ श्रावण २०७९ १६:२३       डेली न्युजराप्ती     460

नेकपाद्वारा अमेरिकालाई द्वन्द्व र अशान्ति पैदा गर्ने गतिविधि राेक्न आग्रह

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागले अमेरिकालाई विभिन्न बहानामा द्वन्द्व र अशान्ति पैदा गर्ने साम्राज्यवादी गतिविधि राेक्न आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका सचिव आमुलले एक प्रेस...

  १९ श्रावण २०७९ ०६:५५       डेली न्युजराप्ती     687

समाजवादका आर्थिक प्रश्नहरु : सन्दर्भ नवौँ महाधिवेशन

विचार:अनिल शर्मा(विरही)नेपाल कम्युनिष्ट पार्टीले नवौँ महाधिवेशन सम्पन्न गर्दैछ । पार्टी भनेको विचार, शृंखलाको पुञ्ज हो । यो संगठन पनि हो । त्यसैले महाधिवेशनमा विचारको विकास र समृद्धीकरण हुनुपर्छ । हाम्रो...

  १९ श्रावण २०७९ ०६:५१       डेली न्युजराप्ती     1119

तीन बुदे सहमतिको मर्ममा राज्य इमानदार नभए हामी पनि पक्राउ पुर्जी जारी गर्न बाध्य हुन्छौं : सुमनसिंह

ईलाम | नेपाल कम्युनिस्ट पार्टिका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगाएत नेता कार्यकर्ता विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको बिरोधमा ईलाम सदरमुकाममा मसाल जुलुस सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी...

  १८ श्रावण २०७९ १८:५८       डेली न्युजराप्ती     1292

तीन बुदे सहमती लागू नगरे विप्लवसहित ४ कम्युनिस्ट पार्टीले शसक्त प्रतिरोध गर्ने

हाम्रो सहकार्यलाई पार्टी एकतामा बदल्छौ: चार कम्युनिस्ट पार्टीकाठमाडौं। क्रान्तिकारी कम्युनिस्टहरु विचको पार्टी एकताको लक्ष्य सहित गठन भएको रणनैतिक संयुक्त मोर्चामा आवद्ध चार पार्टीहरुले,एमसिसी, एसपिपी,महङ्गी र नेकपासंग भएको तीन वुदे सहमतिलाई...

  १८ श्रावण २०७९ १८:५३       डेली न्युजराप्ती     1861

प्रतिवन्धका क्रममा विप्लवद्धारा रचित क्रान्तिभित्रको सुख चिनाउने एक उर्जाशील गीत –“भोग्नलाई त” !

विप्लवद्धारा लेखिएको गीतमाथि समीक्षा:नारायण शर्मा केही मानिसहरुले क्रान्तिलार्ई डरलाग्दो हाउगुजीको रुपमा चित्रित गर्ने गर्छन् । क्रान्तिलाई दुःख, कष्ट र अप्ठाराहरुको पहाडका रुपमा मात्र बुझिरहेका हुन्छन् एकथरी मानिसहरु । तर संघर्ष,...