लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १८ श्रावण २०७९ १८:५१       डेली न्युजराप्ती     442

राहत र उद्धार कार्यमा खटिन नेकपाले दियो कार्यकर्तालाई निर्देशन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीले कोशि नदिको वाहावले उदयपुरको वेलका नगरपालिकाका विभिन्न वडामा पुर्याएको क्षेतिप्रति दुख व्यक्त गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले वुधवार एक प्रेश विज्ञप्ति जारी गरी वाढीवाट...

  १८ श्रावण २०७९ १३:५१       डेली न्युजराप्ती     1193

राज्यले हामी माथी दमन गरे त्यसको मूल्य महंगो पर्नेछ:पाटन जंगली (अन्तर्वार्ता)

सरकार र नेपाल कम्युनिस्ट पार्टी विच २०७७ फाल्गुन २१ गते तीन वुदे सहमति भएको थियो। तिन बुदे सहमतिमा नेकपा र तत्कालीन केपि वली नेतृत्वको सरकार दुवै पक्ष देशको राजनैतिक समस्याहरु...

  १८ श्रावण २०७९ ०९:३१       डेली न्युजराप्ती     487

‘हामी कुनै देशद्राेही हाेइनाै अदालतका कठघरामा उभिने’

सन्तोष बुढा मगर(विषम) हामी कुनै देशद्राेही हाेइनाै अद्दालतका कठघेरामा उभिने,हामी कुनै अपराधी हाेइनाै जनअद्दालतमा उभिने,हामी त क्रान्तिकारी हाैंदेश र जनताका लागि संघर्ष गर्ने,हामी त देशभक्त हाैंस्वाधिनतनका लागि लडेने,सक्छाै भने ती...

  १८ श्रावण २०७९ ०९:२४       डेली न्युजराप्ती     527

पक्राउ पुर्जी!

अनिता गजमेर,उदयपुर सरकार तिम्रो सत्ता टिकाउनबिदेशीलाई खुशि पार्नहाम्रो नाममा पक्राउ पुर्जी जारी गरहामी हातमा हत्कडि लाउन आतुर छौ !तर तिम्रो त्यो जेल नेल र हत्कडिलेहाम्रो बिचार र भाबनालाई रोक्न कहिले...

  १८ श्रावण २०७९ ०९:२२       डेली न्युजराप्ती     459

चुनाव प्रयोग संसदीय संशोधनवाद कि पार्टी फुटाउने निहुँ ?

मोहलाल चन्द `आधार´ नेपाल कम्युनिस्ट पार्टी आठौं केन्द्रीय समितिको बाह्रौं पूर्ण बैठक २०७८ साल चैत्र चार गतेदेखि तेह्र गतेसम्म चल्यो । कपिलवस्तु शिवगढीस्थित पार्टी कार्यालयमा कम्युनिस्ट सभ्यता र भव्यतापूर्वक सम्पन्न...

  १८ श्रावण २०७९ ०९:१५       डेली न्युजराप्ती     475

गठवन्धन सरकारको ‘वारेन्ट बम’

पक्राउ पूर्जीलाई सरकारको ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ हर्कतको रुपमा बुझ्नुपर्छविचार:अनिल शर्मा(विरही)देउवा नतृेृत्वको गठवन्धन सरकारले साउन १७ गते नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहित नेताहरु विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।...

  १७ श्रावण २०७९ १५:४५       डेली न्युजराप्ती     1784

सडकदेखी सदनसम्म उठ्यो विप्लव पक्राउ पुर्जी विरुद्ध आवाज,क-कसले गरे बिरोध?

हेमन्त प्रकाश वली/साउन १७,दाङ। ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव विप्लवसहित २५ नेताहरूका विरुद्ध पक्राउ पुर्जी जारी गरेको विरुद्ध सडकदेखि सदनसम्म चौतर्फी बिरोध भइरहेको छ।सोमबार ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका...

  १७ श्रावण २०७९ ११:२५       डेली न्युजराप्ती     651

अखिल (क्रान्तिकारी) दाङद्वारा एकीकृत बिद्यार्थी जागरण अभियानको उद्घाटन

साउन १७,घोराही। नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) दाङले बिद्यार्थी जागरण अभियान उद्घाटन गरेको छ।संगठनले मंगलबार घोराहीमा पार्टीको ९औ महाधिवेशन केन्द्रित एकीकृत बिद्यार्थी जागरण अभियानको उद्घाटन गरेको हो। संगठनका केन्द्रिय...

  १७ श्रावण २०७९ १०:५२       डेली न्युजराप्ती     552

हाम्रो पार्टी र जनतालाइ दमन गर्ने हो भने दलालहरुका दिनपनी सजिलै बित्दैनन:आदर्श

साउन १७, काठमान्डौ। ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहित नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछी त्यसको बिरुद्द नेकपाका नेताहरुले डटेर सामना गर्ने चेतावनी दिएका छन । सरकारी पक्षले...

  १७ श्रावण २०७९ ०९:४९       डेली न्युजराप्ती     374

पक्राउ पुर्जी जारी गरिएको विरोधमा अखिल(क्रान्तिकारी)द्वारा मसाल जुलुस प्रदर्शन

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले सरकारविरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेको छ। पार्टी महासचिव विप्लवलगायतका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको विरोधमा काठमाडौमा...