लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २७ जेष्ठ २०७९ ०५:५७       डेली न्युजराप्ती     2264

सरकारले फेरि बढायो जनताको ढाड सेक्ने गरि पेट्रोल,डिजेलको मुल्य

काठमान्डौ । सरकारले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो...

  २६ जेष्ठ २०७९ १३:१७       डेली न्युजराप्ती     667

अखिल(क्रान्तिकारी)द्वारा पद्मोदय पब्लिक नमुना मा.बि.मा ८ बुदे माग पूरा गर्न ५ दिने अल्टिमेटम

जेठ २६,दाङ। विप्लव निकट अखिल (क्रान्तिकारी)पद्मोदय पब्लिक नमुना माबि मुल इकाइ कमिटीले विभिन्न ८ बुदे माग सहित बिधालयलाई मागपत्र पेश गरेको छ।इकाइ कमिटीका अध्यक्ष खुम रिजालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा विभिन्न शैक्षिक...

  २६ जेष्ठ २०७९ ०८:५७       डेली न्युजराप्ती     534

कृषिमा आधारित औद्योगिकिकरण विना समृद्धि आउदैन : निर्माण

काठमाडौ। अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी ) का केन्द्रिय संयोजक एबम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ओमप्रकाश पुन(निर्माण) ले कृषिजन्य कच्चा पदार्थलाई प्रशोधन गर्दै औद्योगिकिकरण गर्ने आर्थिक अवधारणाबिना मुलुकमा...

  २५ जेष्ठ २०७९ १४:५०       डेली न्युजराप्ती     584

अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) दाङद्वारा खाद मल अभावका विरुद्ध जिल्लाव्यापी प्रदर्शन

जेठ २५,तुलसीपुर। नेकपा निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) जिल्ला समिती दाङले खाद मल अभावका विरुद्ध प्रदर्शन गरेको छ।महासंघले खाद/मल,बिउको सहज आपूर्तिको माग गर्दै जिल्लाव्यापी प्रदर्शन सहित कोणसभा गरेको जनाएको छ।...

  २४ जेष्ठ २०७९ १६:०९       डेली न्युजराप्ती     618

नेकपा(बहुमत)समुहका कार्यक्रममा सहभागी भएकोप्रती वलीद्वारा आत्मालोचना

जेठ २४,तुलसीपुर। नेकपा(बुहुमत) समुहका गुटगत/फुटपरस्त गतिविधिमा सहभागी भएकोप्रती नेकपाका एक नेताले आत्मालोचना व्यक्त गरेका छन। नेकपा दाङ जिल्ला कमिटी सदस्य एवम अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य संजय...

  २४ जेष्ठ २०७९ १६:००       डेली न्युजराप्ती     508

अछामका सिडियो र डिएसपीलाई निलम्बन गर्न राजनीति दलको माग

अछाम। अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासिनी र डियसपी रविराज थपलियालाई तकाल निलम्बन गरि कालिकास्थानका १६ वर्सिय युवा विनोद शाहिको हत्याको अनुसन्धान प्रकृयालाई अगाडि बढाउन स्थानीय राजनीतिक दलहरूले माग...

  २४ जेष्ठ २०७९ १५:५६       डेली न्युजराप्ती     764

नेकपा दाङको विस्तारित बैठक सम्पन्न,जिल्लाव्यापी संघर्षका कार्यक्रमको घोषणा

‘एकीकृत जनयुद्ध’ मान्छे तर्साएर केही पैसा उठाएर खानको लागि बनाइएको कार्यदिशा हो: शितल जेठ २४,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी दाङको विस्तारित बैठक सम्पन्न भएको छ। मंगलबार तुलसीपुरमा भएको विस्तारित बैठकले केन्द्रीय...

  २३ जेष्ठ २०७९ १३:५२       डेली न्युजराप्ती     652

साम्राज्यवादी हस्तक्षेप,राजबन्दी रिहाई,चर्को महंगी,मल बिउ अभावका विरुद्ध नेकपाद्वारा संघर्ष घोषणा

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी साम्राज्यवादी हस्तक्षेप, MCC सम्झौता, भ्रष्ट्राचार एवं कमिशन, असार लाग्दा समेत किसानहरुले मल बिउ नपाएर तड्पिनुपर्ने अवस्था र कष्टकर जनजीविका विरुद्ध जनसंघर्षका कार्यक्रमहरु घोषणा गरेको छ...

  २२ जेष्ठ २०७९ १३:०९       डेली न्युजराप्ती     477

घन्टौं लाइनमा उभिएर बिल काट्छन प्रादेशिक अस्पताल तुलसीपुरमा गर्भवती महिलाहरु

प्रादेशिक अस्पताल तुलसीपुर अस्तव्यस्त जेठ २२,तुलसीपुर । तुलसीपुर प्रादेशिक अस्पताल अस्तव्यस्त अवस्थामा रहेको छ।अस्पतालमा विभिन्न स्वास्थ्य समस्याका बिरामीहरुको सहज रुपमा स्वास्थ्य उपचार पाउन नसकेको आम सेवाग्राहीले गुनासो गरेका छन।गर्भवती महिला,बृद्धबृद्धाहरुले...

  २२ जेष्ठ २०७९ ०७:०२       डेली न्युजराप्ती     633

नेकपाका महासचिव विप्लवद्वारा जहाज दुर्घटनामा परि मृत्यु भएका क्याप्टेन पोख्रेलका परिवारसंग भेटघाट

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गत जेठ १५ गते जहाज दुर्घटनामा मृत्यु भएका क्याप्टेन उत्सब पोख्रेलका परिवारसंग भेटघाट गर्नुभएको छ। महासचिव विप्लवले शनिबार तारा एयरका २४ वर्षिय क्याप्टेन दिबंगत...