लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ११ फाल्गुन २०८१ ०७:०६       डेली न्युजराप्ती     291

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । त्रिवि स्ववियु निर्वाचन...

  ८ फाल्गुन २०८१ ०८:१४       डेली न्युजराप्ती     337

विवादित एमसीसी परियोजना स्थगित,विप्लवको पार्टीको के छ प्रतिक्रिया?

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको चर्को विरोधका बिच अमेरिकी सहयोग परियोजना एमसीसी स्थगित भएको छ । एमसीसीको मुख्यालयले फागुन २ गते अर्थमन्त्रालयलाई पठाएको पत्रअनुसार एमसीसी स्थगित भएको हो ।...

  ६ फाल्गुन २०८१ ०९:३८       डेली न्युजराप्ती     457

अनेमसंघ (क्रान्तिकारी) दाङले महिला हिंसा विरुद्ध कार्यक्रम गर्ने

फागुन ४,दाङ ।अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दाङले महिला हिंसा विरुद्ध कार्यक्रम गर्ने भएको छ ।आइतबार घोराहीमा बसेको संघको दोस्रो पुर्ण बैठकले उक्त निर्णय गरेको हो । बैठकले महिलामाथी हुने...

  ३ फाल्गुन २०८१ ११:१८       डेली न्युजराप्ती     291

नेकपाका महासचिव विप्लव रोल्पा जाने

फागुन २,दाङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी रोल्पा जाने भएका छन् । रोल्पाको परिवर्तन गाउपालिका बागमारामा निर्माण गरिएको रोल्पा नमुना क्याम्पसको उद्घाटन गर्न फागुन ३ गते रोल्पा जान...

  ३ फाल्गुन २०८१ ०७:५४       डेली न्युजराप्ती     323

वैद्य नेतृत्वको कम्युनिस्ट पार्टीले ३०औँ जनयुद्ध दिवस मनायो

दाङ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला समितिले ३० औं जनयुद्ध दिवसको अवसरमा कार्यक्रम गरेको छ । कार्यक्रममा जनयुद्धको योगदान, राजनीतिक अवस्था तथा पार्टीको भावी रणनीतिबारे छलफल गरिएको छ । दाङ...

  ३ फाल्गुन २०८१ ०७:४२       डेली न्युजराप्ती     334

समाजवाद ल्याउन संविधान संशोधन गरौं : विप्लव

विपिन भण्डारी मेमोरीयल पार्क उद्घाटन तथा बेपत्ता योद्धा विपिन भण्डारीको सालिक अनावरण सल्यान । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा जनतालाई अधिकार सम्पन्न गर्न संविधान संशोधन आवश्यक भएको बताएका छन्...

  २ फाल्गुन २०८१ २०:२६       डेली न्युजराप्ती     367

दाङमा यसरी मनायो विप्लव नेतृत्वको नेकपाले जनयुद्ध दिवस

फागुन १,दाङ ।नेपाल कम्युनिस्ट पार्टी दाङले ऐतिहासिक जनयुद्ध दिवस जिल्लाव्यापी मनाएको छ ।बिहीवार पार्टीले जिल्लाको घोराही , तुलसीपुर , लमही , राप्ती , गढवा र बबई गाउँपालिकामा बिबिध कार्यक्रम गरि...

  २ फाल्गुन २०८१ १२:१७       डेली न्युजराप्ती     339

जनयुद्ध दिवसको अवसरमा नेकपाद्वारा सहिदका छोराछोरीलाई फलफुल वितरण

फागुन १,दाङ ।नेपाल कम्युनिस्ट पार्टी दाङले जनयुद्ध दिवसको अवसरमा सहिदका छोराछोरीलाई फलफुल वितरण गरेको छ ।बिहिवार पार्टीले दाङको तुलसीपुर स्थित सहिद स्मृति आवासीय माध्यामिक बिधालयमा अध्यनरत बिद्यार्थीलाई फलफुल वितरण गरेको...

  २ फाल्गुन २०८१ १२:१४       डेली न्युजराप्ती     288

माओवादी घटकहरुबिचको एकतामा जोड

फागुन १,दाङ । दाङमा विभिन्न माओवादी घटकहरुले ३०औं जनयुद्ध दिवस आ-आफ्नो तरिकाले मनाइरहेका छन् ।बिहिवार दाङ स्थित सहिद स्मृति आवासीय माध्यमिक बिधालय तुलसीपुर-१७ वनकट्टीले जनयुद्ध दिवस मनाएको छ । बिधालयले...

  १ फाल्गुन २०८१ २०:३८       डेली न्युजराप्ती     373

जनयुद्ध दिवसको अवसरमा विप्लवको पार्टीले घोराहीमा बनायो जेब्रा क्रसिङ

माघ ३०,दाङ ।विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही नगर समितिले जनयुद्ध दिवसको अवसरमा तुलसीपुर चोकमा जेब्रा क्रसिङ निर्माण गरेको छ।पैदलयात्रुको सुविधाका लागि गरिएको यो कार्यलाई स्थानीयहरूले सकारात्मक रूपमा लिएका...