लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २८ श्रावण २०८१ १९:०१       डेली न्युजराप्ती     439

नेकपा दाङको बैठक सम्पन्न, कृषी उत्पादनले पार्टीलाई लोकप्रिय बनाएको निष्कर्ष

साउन २७ , दाङ ।नेपाल कम्युनिस्ट पार्टी दाङको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।आइतबार घोराहीको साई मन्दिरमा सम्पन्न बैठकले पार्टीले चलाएको कृषि उत्पादनको नितिले पार्टीलाई लोकप्रिय बनाएको निष्कर्ष निकालेको...

  २५ श्रावण २०८१ ०६:२४       डेली न्युजराप्ती     407

नेकपा दाङद्वारा सहिद क.महानको शालिक बनाउने अभियान सुरु

साउन २४ , दाङ ।नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा (क.महान)को शालिक निर्माण अभियान सुरु गरेको जनाएको छ । बुधबार शालिक निर्माणका लागि सार्वजनिक जग्गा लगाएतका बिषयमा...

  २४ श्रावण २०८१ ०८:११       डेली न्युजराप्ती     342

अमेरिकाले बंगलादेशलाई अर्को इजरायल बनाउन खोजेको छ : नेता अनिल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले अमेरिकाले बंगलादेशमा प्रवेश गरेर देशलाई फुटाउने रणनीति बनाएको दाबी गरेका छन् । उनले बर्माको आधा भू-भाग र बंगलादेशको आधा भू-भाग जोडेर...

  २० श्रावण २०८१ २२:१०       डेली न्युजराप्ती     362

दाङमा विप्लवप्रती युवाहरुको आकर्षण बढ्दो,एकैदिन तिन दर्जन युवाहरुले गरे नेकपा प्रवेश

घोराही । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही नगर कमिटीमा  करिब तीन दर्जन  युवाहरु  समाहित  भएका छन् ।  कमिटीले  शनिबार घोराहीमा आयोजना गरेको ध्रुवीकरण कार्यक्रममा घोराही- १५ का कृष्ण सी...

  १९ श्रावण २०८१ १८:०९       डेली न्युजराप्ती     304

सबै ऋण चुक्ता गरिसक्दा पनि मिटरब्याजीसँग आफ्नो जमिन फिर्ता माग्दा मारिए भोगेन्द्र

काठमाडौँ – धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ मंगलपुरमा बस्ने बर्ष ४५ को भोगेन्द्र ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गत सोमबार करिब ११:००...

  १९ श्रावण २०८१ १८:०५       डेली न्युजराप्ती     363

विप्लव नेतृत्वको नेकपाको स्थायी समितीको बैठक कपिलबस्तुमा सुरु

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा आज दिउसो ३ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा महासचिव विप्लव सीले सामायिक...

  १८ श्रावण २०८१ ०९:०२       डेली न्युजराप्ती     269

अखिल(समाजवादी)का केन्द्रीय सचिव कपिल सी सर्वोच्च आदेशपछि रिहा!

काठमाडौ/अखिल समाजवादीका सचिव एवम् युवा नेता कपिल सी रिहा भएका छन् ।बन्दीप्रत्यक्षीकरण रिटको आधारमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएसङ्गै उनी बुधबार रिहा भएका हुन् । समाजसेवा, राजनीति र अध्ययनको...

  १३ श्रावण २०८१ १५:४५       डेली न्युजराप्ती     255

समाजवादी अर्थतन्त्रको आधार निर्माण गर्दै क्रान्ती सम्पन्न गर्न उत्पादनलाई अघि बढायौँ: सन्तोष

श्रावण १२ , घोराही ।नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सीले समाजवादी अर्थतन्त्रको आधार निर्माण गर्दै क्रान्ती सम्पन्न गर्न उत्पादनलाई अघि बढाएको बताउनुभएको छ ।शनिबार...

  १३ श्रावण २०८१ १५:४०       डेली न्युजराप्ती     380

जब लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती(बसन्त) विप्लवको धान रोपाइँमा पुगे(फोटोफिचर)

हेमन्त प्रकाश वली ।श्रावण १२ , घोराही । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (बसन्त) नेकपाको धान रोपाइँमा सहभागी भएका छन् ।शनिवार विप्लव नेतृत्वको नेकपा दाङ अन्तर्गत घोराही उत्पादन केन्द्र स्थित...

  १२ श्रावण २०८१ १६:५६       डेली न्युजराप्ती     426

विप्लवको पार्टीले भोलि घोराही उत्पादन केन्द्रमा गर्ने धान रोपाइँ किन रोचक छ?

श्रावण १२ , दाङ ।विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोराही उत्पादन केन्द्रमा भोलि धान रोपाइँ गर्ने जनाएको छ ।नेकपाकी केन्द्रिय सदस्य सम्झना सीले भोलि शनिवार १० बजेदेखी घोराही -१६...