लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २१ पुष २०८० १३:३१       डेली न्युजराप्ती     371

नागरिकता,परिचयपत्र, जग्गा किनबेच लगाएतका काम पालिकाबाटै प्रवाह गर्न ज्ञापनपत्र पेश

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी दाङले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार नेकपाले नागरिकता , परिचयपत्र , जग्गा किनबेच लगाएतका काम स्थानिय तहबाट प्रवाह गर्न सकिने सुविधाहरुलाई सुचारु गर्न माग गर्दै...

  २१ पुष २०८० १३:२३       डेली न्युजराप्ती     887

‘भारतसंगको सम्झौता चरम राष्ट्रघाती र जनविरोधी छ,तुरुन्त रद्द हुनुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले भारतीय दुतावास मार्फत सिधै २० करोड जतिको विकास परियोजना लिन पाउने सम्झौता चरम राष्ट्रघाती र जनविरोधी भएको ठहर गर्दै सम्झौता तुरुन्त रद्द गर्न नेपाल सरकार...

  १९ पुष २०८० १४:०४       डेली न्युजराप्ती     644

अखिल (क्रान्तिकारी) तुलसीपुरको तेस्रो नगर सम्मेलन सम्पन्न, अध्यक्षमा प्रेम सी निर्वाचित

हेमन्त प्रकाश वली । पौष १९ , दाङ । नेत्रविक्रम विप्लव सी नेतृत्वको नेकपा निकट  अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगर कमिटीको तेस्रो सम्मेलन भव्यतापुर्वक सम्पन्न भएको छ । बिहिवार तुलसीपुरको भुह्यारथानको...

  १८ पुष २०८० १८:४८       डेली न्युजराप्ती     568

अखिल (क्रान्तिकारी) तुलसीपुर नगरको तेस्रो सम्मेलन भोलि हुँदै , उद्घाटन ८ बजे हुने

पौष १८ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले तुलसीपुर उपमहानगर कमिटीको सम्मेलन गर्ने भएको छ । संगठनले तुलसीपुर नगरको तेस्रो सम्मेलन भोलि विहान ८ बजेदेखी तुलसीपुरको भुह्यारथानमा...

  १८ पुष २०८० १८:४७       डेली न्युजराप्ती     408

आहुतीको पार्टीमा लाग्यो धक्का, ४ केन्द्रीय सदस्य विप्लवमा ध्रुवीकृत!

गणेश एसके कैलाली : विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छन् ।बुधबार धनगढीमा आयोजित ध्रुवीकरण कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य...

  १७ पुष २०८० ०८:०१       डेली न्युजराप्ती     336

अवरुद्ध भएको घोराही-तुलसीपुर सडक खुल्यो!

दाङ, १७ पुस । बसको ठक्करबाट स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध भएको सडक संचालनमा आएको छ । पिडित पक्ष र यातायात व्यवसायी बिच गएराती राती ११ बजे सहमति भएपछि घोराही-तुलसीपुर...

  १६ पुष २०८० १९:३६       डेली न्युजराप्ती     306

तुलसीपुरमा बसको ठक्करबाट विद्यार्थी बालकको मृत्यु, आफन्तद्वारा सडक जाम!

तुलसीपुर, १६ पौष ।  दाङको तुलसीपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रु बहाक बसले आज...

  १६ पुष २०८० १९:३४       डेली न्युजराप्ती     313

एनसेल जस्ता दलाल कम्पनीहरुलाई लखेट्नुपर्छ : शिलु सी 

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शिलु सीले नेपाली विशेषताको समाजवाद निर्माण गर्नका लागि दलाल एनसेल जस्ता दलाल कम्पनीहरुलाई नेपालबाट लखेट्नु पर्ने बताएकी छन् । सोमबार नेकपा उपत्यका...

  १६ पुष २०८० ०८:२३       डेली न्युजराप्ती     314

नेकपा उत्तर सल्यानकाे विस्तारित बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानकाे विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा अतिथिकाे रुपमा उपस्थित पार्टीका राजनैतिक समिति सदस्य तथा सल्यानका अगुवा कम्युनिस्ट नेता आधार सीले देशले अहिले...

  १६ पुष २०८० ०८:२१       डेली न्युजराप्ती     249

प्युठानमा पनि विप्लव नेकपा प्रवेशको लहर चल्यो, एकैदिन माके अध्यक्षसहित आधा दर्जन युवाहरु नेकपामा प्रवेश!

राजेन्द्र रावत क्षेत्री प्यूठान । नेकपा (माओवादी केन्द्र) माण्डवी गाँउपालिका वडा नं.१ तिरामका वडा कमिटी अध्यक्ष सहित आधा दर्जन यूवाहरु नेकपामा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी पश्चिम प्यूठान...