लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २९ आश्विन २०८० ०७:२४       डेली न्युजराप्ती     274

विप्लवद्वारा बझाङका भुकम्प पीडितहरुका लागि पार्टीको तर्फबाट नगद १ लाखसहित लत्ताकपडा सहयोग

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले असोज १६ गतेको भुकम्पका कारण बझाङका पीडित र प्रभावितहरुका लागि नगदसहित राहत हस्तान्तरण गरेको छ । नेकपा महासचिव विप्लवले पीडित र प्रभावितहरुका लागि राह  जिल्ला विपद...

  २९ आश्विन २०८० ०७:२२       डेली न्युजराप्ती     211

विप्लव बझाङमा : इजरायलमा ज्यान गुमाएका गणेश नेपालीका आफन्तसंग भेटघाट 

बझाङ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले हालै इजरायलमा ज्यान गुमाएका बझाङका एक युवा गणेश नेपालीका परिवार र आफन्तहरुलाई भेटघाट गरि दु:ख साटासाट तथा पार्टीको तर्फबाट केही आर्थिक सहयोग पनि...

  २९ आश्विन २०८० ०७:२१       डेली न्युजराप्ती     240

किसानहरु नेकपामा संगठित हुँदै , तुलसीपुर-१९ मा भागिराम सीको नेतृत्वमा किसान संघ गठन

असोज २९ , तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका का किसानहरु विप्लव सी नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान संघ क्रान्तिकारीमा संगठित भएका छन् । गत शनिबार तुलसीपुर -१९ बाँसगढीमा भागिराम सीको...

  २७ आश्विन २०८० १२:३७       डेली न्युजराप्ती     231

भारतीय प्रधानमन्त्री मोदीले साम्राज्यवादी , हस्तक्षेपकारी र अराजकतावादी रवैया देखाए : प्रवक्ता प्रकाण्ड

हेमन्त प्रकाश ओली । असोज २७ , दाङ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साम्राज्यवादी , हस्तक्षेपकारी र अराजकतावादी रवैया देखाएको बताएका छन्। प्रवक्ता प्रकाण्ड...

  २७ आश्विन २०८० ०७:२७       डेली न्युजराप्ती     247

‘मानव जातिको हित विपरितका चाडपर्वलाई छोड्दै नयाँ संस्कृतिको निर्माण गर्नुपर्छ’

चितवन: नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य सन्देश सीले मानव जातिको हित विपरितका चाडपर्वलाई छोड्दै नयाँ संस्कृतिको निर्माण गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी चितवन पश्चिम जिल्ला अन्तरगत भरतपुर...

  २७ आश्विन २०८० ०७:२५       डेली न्युजराप्ती     252

मोदीको कालापानी भ्रमण साम्राज्यवादी हस्तक्षेप र सरकारको लाचारीपन हो : विप्लव

बाँके:नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको कालापानीको भ्रमणलाई साम्राज्यवादी ठाडो हस्तक्षेप र सरकारको लाहचारीपन भएको बताएका छन् ।बझाङका भूकम्प पीडितलाई पार्टीको तर्फबाट राहत वितरण...

  २७ आश्विन २०८० ०७:२३       डेली न्युजराप्ती     222

‘एमसीसी कार्यान्वयन गर्ने सरकारी निर्णय राष्ट्रघाती र जनमत विरुद्ध छ’

काठमाडौं: एमसीसी कार्यान्वयन गर्ने सरकारकाे निर्णय जनभावना, जनमत र राष्ट्रघाती रहेको आराेप नेकपाका स्थायी समिति सदस्य अनिल सीले लगाएका छन् ।असाेज २६ गते सुनसरी जिल्ला स्तरीय समाजवादी माेर्चा, नेपाल घाेषणा...

  २७ आश्विन २०८० ०७:२२       डेली न्युजराप्ती     241

भुकम्प पीडितलाई राहत वितरण गर्न विप्लव सुदूरपश्चिमको यात्रामा

बाँके: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी बझाङका भुकम्प पीडितलाई पार्टीको तर्फबाट राहत वितरण गर्न बझाङको यात्रामा लागेका छन् ।उनी शुक्रवार नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुबाट बझाङको यात्रामा लागेका हुन् ।उनले...

  २७ आश्विन २०८० ०७:२०       डेली न्युजराप्ती     413

इजरेल–प्यालिष्टिन युद्ध के हो ? – अनिल सी

रोमन सभ्यतादेखि अरबीमुलका प्यालेष्टिनीहरु इजरेलमा बस्दै आएका थिए । तर बाइबलमा सो भूभाग यहुदीहरुको भएको कुरा उल्लेख छ । धार्मिक मुल्यमा कुनै दुष्टले लेखिदिएको भरमा यहुदीहरुले सो भूभाग माथि दाबी...

  २७ आश्विन २०८० ०७:१९       डेली न्युजराप्ती     268

समाजवादी मोर्चा नेपाल रुपन्देहीको अध्यक्षमा नेकपाका नेता शरद सी चयन

काठमाडौँ । समाजवादी मोर्चा नेपाल रुपन्देहीको प्रथम भेलाले नेकपाका शरद सीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको छ । मोर्चाको सदस्यहरुमा नेकपाका विरेन्द्र सी र उषा सी, नेकपा माओवादी केन्द्रका...