लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १२ भाद्र २०८० २०:०६       डेली न्युजराप्ती     340

एमसिसी कार्यान्वयनको बिसयले समाजवादी मोर्चा धरापमा,विप्लव विपक्षमा हुँदा प्रचण्ड सरकारमा!

काठमाडौं: एमसीसी परियोजना लागु गर्ने दिन नजिकिदै गर्दा समाजवादी माेर्चाकाे भविष्य गठन भएकाे ३ महिना पुग्दा-नपुग्दै धरापमा परेकाे छ । माेर्चाका नेताहरु प्रचण्ड र माधव कुमार नेपाल एमसीसीकाे विषयमा माैन...

  १२ भाद्र २०८० २०:०३       डेली न्युजराप्ती     410

कुनैपनि मुल्यमा एमसीसी खारेजी आन्दोलनको अगुवाई गरौँ : ऋषिराम कट्टेल

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले कुनै पनि मुल्यमा एमसीसी खारेजको आन्दोलनको अगुवाई गर्नुपर्ने बताएका छन् ।एमसीसी परियोजना कार्यान्वयन विरुद्ध नेकपाद्वारा काठमाडौँमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल...

  १२ भाद्र २०८० २०:०२       डेली न्युजराप्ती     322

नेकपा(एस)का अध्यक्ष माधव नेपाल र नेकपाका प्रवक्ता प्रकाण्डबिच भेटवार्ता ,एमसीसीबारे गम्भीर विमर्श

काठमाडौं: एमसीसी परियोजना कार्यान्वयनकाे दिन नजिकिँदै गर्दा राजनीति क्षेत्र तात्न थालेको छ । त्यही विषयलाई लिएर आज बिहान ७:३० मा काेटेश्वरस्थित निवासमा नेकपा (एस) का अध्यक्ष तथा समाजवादी माेर्चा, नेपालका...

  १२ भाद्र २०८० २०:००       डेली न्युजराप्ती     363

विप्लव-वैद्यसहितका ४ कम्युनिस्ट पार्टीद्वारा एमसिसी खारेजीको माग गर्दै भोलि देशव्यापी प्रदर्शन!

काठमाडौं: एमसीसी परियोजनाका प्रतिनिधी र नेपाल सरकारका प्रतिनिधिबिच आगामी ५ वर्षभित्र कार्यान्वयन गरी सक्ने सहमतिमा भाद्र १३ गते हस्ताक्षर गर्ने षड्यन्त्रप्रति चार कम्युनिस्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनसंघर्षको कार्यक्रम...

  १२ भाद्र २०८० १९:५८       डेली न्युजराप्ती     329

एमसीसीका उपाध्यक्षलाई नेकपाले देखायो कालोझण्डा,दुई नेता पक्राउ

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेन्द्र सी र बागमती प्रदेश संयोजक अटल सी गिरफ्तारशोभराज बरालकाठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्षलाई कालो झण्डा देखाएको छ...

  १२ भाद्र २०८० १९:५६       डेली न्युजराप्ती     342

राष्ट्रहित विरुद्धको कुनै वैदेशिक परियोजना स्वीकार्न सकिदैन : विप्लव

प्रकाश डुम्रेकाठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले राष्ट्र र जनताका विरुद्ध आउने कुनै वैदेशिक परियोजना स्वीकार्न नसक्ने दाबी दोहोर्‍याएका छन् । विवादास्पद एमसीसी कार्यन्वयनका विषयमा चर्चा चलिरहेका बेला महासचिव...

  १२ भाद्र २०८० ०७:१५       डेली न्युजराप्ती     328

प्राध्यापक संग्रौलाले नेकपालाई भने ‘एमसीसी कार्यान्वयनको विरोधमा खुट्टा नकमाउनुहोस्’

काठमाडौँ: प्राध्यापक डाक्टर युवराज संग्रौलाले राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयनको विरोधमा नेपालका कम्युनिष्ट पार्टीहरुलाई खुट्टा नकमाउन सुझाव दिएका छन् ।नेपाल कम्युनिष्ट पार्टीले सोमबार काठमाडौँमा आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत...

  १२ भाद्र २०८० ०७:१३       डेली न्युजराप्ती     408

एमसीसी विरुद्ध क्रान्तिको मोर्चाले नयाँ मोड लियो : प्रवक्ता प्रकाण्ड

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एमसीसी विरुद्ध क्रान्तिको मोर्चाले नयाँ मोड लिएको बताएका छन् ।नेपाल कम्ययुनिष्ट पार्टीले काठमाडौँमा सोमबार आयोजना गरेको एमसीसी परियोजना कार्यान्वयन विरुद्धको बृहत अन्तरक्रिया कार्यक्रमलाई...

  १२ भाद्र २०८० ०७:१२       डेली न्युजराप्ती     331

समाजवादी मोर्चा नेपालको आज बुटवलमा सन्देश सभा,प्रचण्ड-विप्लवसहितका नेताले सम्बोधन गर्ने

रुपन्देही । समाजवादी मोर्चाले आज बुटवलमा गर्न लागेको सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालसहित मोर्चामा आबद्ध ४ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने...

  १२ भाद्र २०८० ०६:४५       डेली न्युजराप्ती     431

भारतस्थित नेपाली दूतावास अगाडि एमसिसीको विरोधमा प्रदर्शन!

प्रवासी नेपाली जनसमाज भारतद्वारा नेपाली दूतावासमा एमसीसीको विरोधमा प्रदर्शनप्रख्यात सीप्रवासी नेपाली जनसमाज भारतले सोमबार भारतस्थित नेपाली दूतावास अगाडि प्रदर्शन सम्पन्न गरेको छ । विरोध कार्यक्रम प्रवासी नेपाली जनसमाज भारतका केन्द्रिय...