लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १२ भाद्र २०८० ०६:४३       डेली न्युजराप्ती     379

एमसिसी विरुद्ध दिउँसै राँको बालेर सडकमा निस्कनुहोस:विप्लव

बसन्त विककाठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आगामी १३ गते दिउँसै राँको बालेर एमसीसी विरुद्ध सडकमा आउन सबैलाई आह्वान गरेका छन् ।नेपाल कम्ययुनिष्ट पार्टीले काठमाडौँमा आयोजना गरेको एमसीसी परियोजना...

  १२ भाद्र २०८० ०६:४०       डेली न्युजराप्ती     353

एमसिसी विरुद्ध जनताको मोर्चा बनाएर लड्नुपर्छ: पुर्वप्रधानमन्त्री खनाल

बसन्त विककाठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले जनताको मोर्चा बनाई देशभक्तिपूर्ण समाजवादी लडाई लड्नुपर्ने बेला आएको बताएका छन् । एमसीसी परियोजना कार्यान्वयन विरुद्ध नेकपाद्वारा...

  १२ भाद्र २०८० ०६:३७       डेली न्युजराप्ती     321

नेपाली सेनाका पुर्वजनरल बस्न्यात एमसिसी विरुद्ध बिप्लवको पक्षमा खम्बा झै उभिए!

काठमाडाैँ: नेपाली सेनाका पूर्व जनरल डाक्टर प्रेमसिंह बस्न्यातले एमसीसी पास गर्ने र कार्यान्वयन गर्नेहरुलाई टुडिखेलमा सजाय दिनु पर्ने बताएका छन् ।एमसीसी परियोजना कार्यान्वयन विरुद्ध नेकपाद्वारा काठमाडौँमा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई...

  १२ भाद्र २०८० ०६:३५       डेली न्युजराप्ती     357

पुर्व सुरक्षाकर्मी महासंघका प्रवक्ता गिरि एमसिसीको विरुद्धमा , मातृभूमिप्रति धोका भएको ठोकुवा!

बसन्त विककाठमाडौँ: पूर्व सुरक्षाकर्मी महासंघका प्रवक्ता हेमसंकर गिरीले एमसीसी कार्यान्वयनमा लिए जनता र मातृभूमिप्रति धोका भएको बताएका छन् ।एमसीसी परियोजना कार्यान्वयन विरुद्ध आयोजित बृहतअन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै प्रवक्ता गिरीले एमसीसी...

  ११ भाद्र २०८० ११:३८       डेली न्युजराप्ती     336

नेकपा सल्यानको संयुक्त चौथो पुर्ण बैठक श्रीनगरमा सम्पन्न,एमसिसी कार्यान्वयन विरुद्ध संघर्ष गर्ने

सल्यान,श्रीनगर /नेपाल कम्युनिस्ट पार्टी उत्तर जिल्ला समिति र दक्षिण जिल्ला समिति सल्यानकाे संयुक्त चाैथाे पूर्ण बैठक जिल्ला सदरमुकाम श्रीनगर बजारमा सम्पन्न भएको छ। पार्टीको नवाैं केन्द्रीय समितिकाे चाैथाे पूर्ण बैठक...

  १० भाद्र २०८० २०:२९       डेली न्युजराप्ती     515

‘विकासको नाममा विनास बोकेर आएको अमेरिकी परियोजना’– इञ्चार्ज सविन

घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सीले अमेरिकी परियोजना विकासको नाममा विनास बोकेर आएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले आइतबार घोराहीमा आयोजना...

  १० भाद्र २०८० १७:४१       डेली न्युजराप्ती     753

तुलसीपुरमा विप्लवका कार्यकर्ताले एमसिसी विरुद्ध घन्काए ‘गो ब्याक अमेरिका’को नारा(फोटोफिचर)

हेमन्त प्रकाश ओली ।भदौ १० , तुलसीपुर । विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताले तुलसीपुरमा एमसिसी विरुद्ध प्रदर्शन गरेका छन् ।नेकपा पश्चिम दाङको आयोजनामा आयोजित बिरोध प्रदर्शनमा सहभागी नेताकार्यकर्ताले तुलसीपुरका विभिन्न चोकमा...

  १० भाद्र २०८० १२:१०       डेली न्युजराप्ती     447

एमसिसी कार्यान्वयन विरुद्ध नेकपा पश्चिम दाङले तुलसीपुरमा जनप्रदर्शन गर्ने

भदौ १० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले एमसिसी कार्यान्वयन विरुद्ध जनप्रदर्शन गर्ने जनाएको छ ।आज आइतबार सो पार्टीले तुलसीपुरमा भव्य जनप्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएको हो ।...

  ९ भाद्र २०८० १५:१५       डेली न्युजराप्ती     1042

दाङको हापुरेबाट नेकपाका दुई नेताकार्यकर्ता पक्राउ

भदौ ९ , तुलसीपुर । दाङको हापुरेबाट नेकपाका दुई नेताकार्यकर्ता पक्राउ परेका छन् ।एमसिसी कार्यान्वयन विरुद्ध जागरण प्रचार गरिरहेका नेकपा बबई गाउँकमिटीका इन्चार्ज उज्जवल सी र नेकपाका बबईका कार्यकर्ता दुर्गा...

  ८ भाद्र २०८० २०:०१       डेली न्युजराप्ती     677

तुलसीपुर बजारभरी एमसिए नेपालका प्रमुख बिष्टको पुत्ला घिसारियो

भदौ ८ , तुलसीपुर । एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर बिष्टको पुत्ला दहन गरिएको छ । शुक्रबार नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङको आयोजनामा तुलसीपुरको बिरेन्द्र चोकबाट एमसिए नेपालका कार्यकारी...