लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ३० असार २०८० १०:२१       डेली न्युजराप्ती     317

नेकपा केन्द्रीय समितीद्वारा प्रचण्ड र उनको परिवारप्रती समवेदना व्यक्त

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले गत हप्ता निधन भएकी प्रचण्ड पत्नी सीता दाहालको निधनमा प्रधानमन्त्री प्रचण्ड र उनको परिवारप्रति समवेदना प्रकट गरेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा नेकपा महासचिव विप्लव ,...

  ३० असार २०८० १०:१८       डेली न्युजराप्ती     310

लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै

तुलसीपुर । लुम्बिनी प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश संसद सचिवालयले बैठक दिउँसो १ बजे बस्ने भनी बोलाइएको छ । असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको...

  ३० असार २०८० १०:१६       डेली न्युजराप्ती     349

७ सदस्यीय छानबिन समिति बनाउने सहमतीपछि आजदेखी प्रतिष्ठानमा उपचार सेवा सुचारु

दाङ , ३० असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा आजदेखि सुचारु भएको छ । बालक मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले आकस्मिक सहितका सबै सेवा ठप्प पारेपछि बिहिबार र...

  ३० असार २०८० १०:१४       डेली न्युजराप्ती     322

एमसीसी कार्यान्वयन जसरी पनि हुनुपर्छ:अमेरिकी सहायक विदेशमन्त्री लु

काठमाडौँ — नेपालमा एमसीसी सम्झौता पारित भएपनि कार्यान्वयनको बिषयमा आम जनमत बिभाजित र जनस्तरबाट बिरोध भईरहेको बेला अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एकदिने नेपाल भ्रमण क्रममा शुक्रबार गरिएका उच्चस्तरीय भेटवार्तामा...

  ३० असार २०८० ००:२८       डेली न्युजराप्ती     563

नेकपा पश्चिम दाङद्वारा पार्टी कार्यकर्ता प्रेम विकलाई कारवाही!

पार्टीको अनुशासन उल्लंघन गरेकाले कारवाही गरिएको नेकपाको स्पष्टीकरण!असार ३० , दाङ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले पार्टी अनुशासन उल्लंघन गरेका एकजना कार्यकर्तालाइ कारवाही गरेको छ ।नेकपा पश्चिम दाङका सेक्रेटरी...

  २९ असार २०८० १८:२९       डेली न्युजराप्ती     321

समाजवादी मोर्चा नेपालको बैठक भोलि बालुवाटारमा बस्दैछ: नेता प्रकाण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपाल कार्यदलका सदस्य प्रकाण्ड सीले समाजवादी मोर्चा नेपालको बैठक भोलि आसार ३० गते शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने...

  २९ असार २०८० १८:२६       डेली न्युजराप्ती     337

राप्रपाको महिला विभाग उपप्रमुखमा रेखा थापा नियुक्त,प्रमुखमा कसले पाइन जिम्मा?

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महिला विभाग उपप्रमुखको जिम्मेवारी रेखा थापालाई दिएको छ। यस्तै, महिला विभाग प्रमुखको जिम्मेवारी कुन्तीकुमारी शाहीलाई दिइएको छ । प्रवक्ता मोहन श्रेष्ठको अनुसार पार्टीकी महामन्त्रीसमेत रहेकी...

  २९ असार २०८० १८:२४       डेली न्युजराप्ती     452

रोल्पामा जंगली च्याउ खाँदा ६ वर्षिय बालकको मृत्यु

रोल्पा । रोल्पामा जंगली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं. ५ बुझिङका ६ वर्षिय बालक प्रेम गुरुङको आज बिहान ७ बजे मृत्यु भएको...

  २९ असार २०८० १८:२३       डेली न्युजराप्ती     367

शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा ठप्प,मृतकका आफन्तद्वारा प्रतिष्ठानमा धर्ना

घोराही । मृतकका आफन्तले धर्ना दिदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा शुक्रबार ठप्प भएको छ ।बिहीवार उपचारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्वर ३ निवासी १० बर्षीय आक्रोस नेपालीको...

  २९ असार २०८० १८:१९       डेली न्युजराप्ती     358

सडकको कालोपत्रे एक हप्तापनि टिकेन….

सल्यान । सल्यानको सदरमुकाम खलंगाबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने ‘खलंगा-कुपिण्डे-बालुवासंग्रही’ सडकको कालोपत्रे एक हप्ता पनि टिकेको छैन् । केहिदिन अगाडी असारको बर्खे झरीमा यो सडक कालोपत्रे गरिएको थियो ।सो...