लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २८ असार २०८० १८:०८       डेली न्युजराप्ती     527

पत्रकारले महासंघ दाङले सदस्यता छ्नौटको निर्णय नसच्याए संघर्ष गर्छौं: जनपत्रकार संगठन नेपाल

सदस्यता छनौटको निर्णय न्यायोचित नभएको संगठनको निष्कर्षडेलिन्युजराप्ती संवाददाता ।असार २८ , तुलसीपुर । नेपाल पत्रकार महासंघ , दाङ शाखाको नयाँ सदस्यता छनौटको निर्णयप्रती जनपत्रकार संगठन नेपाल दाङले गम्भीर ध्यानाकर्षण भएको...

  २७ असार २०८० २२:३८       डेली न्युजराप्ती     455

अखिल(क्रान्तिकारी) दाङद्वारा पद्मोदय मावीलाई स्पष्टीकरणका लागि २४ घण्टाको अल्टिमेटम

एसईईको प्रयोगात्मक नतिजामा लापरबाही गर्नेलाई २४ घण्टाभित्र कारबाही गर्न संगठनको मागनविन के सीघोराही ।एसईई २०७९ को प्रयोगात्मक नतिजामा लापर्बाही गर्नेहरु लाई २४ घण्टा भित्र कार्वाही गर्न अखिल(क्रान्तिकारी) दाङले माग गरेको...

  २७ असार २०८० २२:००       डेली न्युजराप्ती     345

सीता दाहाल नेपाली कम्युनिस्ट आन्दोलनको अनुपम क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो : समाजवादी मोर्चा

काठमाडौ / चार ओटा राजनीतिक पार्टी सम्मीलित समाजवादी मोर्चा नेपालले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सल्लाहकार परिषद्का सदस्य तथा प्रचण्ड पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ।मोर्चामा सहभागी...

  २७ असार २०८० १७:५३       डेली न्युजराप्ती     398

‘सीता प्रचण्डको आजीवन अभिभावक बनेर अस्ताइन्’

यथार्थमा सीता दाहालको जीवन एक तिलस्मी नाटक जस्तो मान्न पनि सकिन्छ । उहाँले लामो अन्तर्वार्तामा व्यक्त गरेका धारणा र उहांका जीवनलाई नियाल्दा एक सामान्य मध्यम किसान परिवारकी छोरी अर्को गरिब...

  २७ असार २०८० १७:५०       डेली न्युजराप्ती     346

सीता दाहालको राजकीय सम्मानका साथ पशुपतिमा अन्त्येष्टि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको अन्त्येष्टि गरिएको छ। बुधबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहालको अन्त्येष्टि गरिएको हो। उहाँलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई...

  २७ असार २०८० १७:४७       डेली न्युजराप्ती     358

पार्टीको झण्डा ओढाएर गरियो पदमकुमारी गुरुङको अन्त्येष्टि!

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उत्तर मेचीकोशी ब्युरो इन्चार्ज देव सीकी आमा पदमकुमारी गुरुङको अन्त्यस्टीमा नेपाल कम्युनिस्ट पार्टीले झण्डा ओढाएर श्रद्धाञ्जली दिएको छ।नेकपा महासचिव विप्लव र प्रवक्ता...

  २७ असार २०८० १६:०८       डेली न्युजराप्ती     338

कमरेड सीता दाहालको निधनप्रति स्तब्ध छौं : विप्लव

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जीवनसाथी सीता दाहालको निधनले पार्टीलाई स्तब्ध बनाएको बताएका छन।बुधबार एक शोक वक्तव्य जारी गर्दै महासचिव विप्लवले...

  २७ असार २०८० १६:०६       डेली न्युजराप्ती     341

प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक...

  २६ असार २०८० १३:०८       डेली न्युजराप्ती     384

मनाङ एयरको हेलिकप्टर दुर्घटना: ५ जनाको मृत्यु , १ जना वेपत्ता

काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम...

  २६ असार २०८० ११:४९       डेली न्युजराप्ती     364

लुम्बिनी प्रदेशको ३३ प्रतिशत विकास बजेट बजेट फ्रिज

तुलसीपुर । लुम्बिनी प्रदेशबाट दाङका लागि आएको विकास बजेट खर्च नहुँदा झण्डै दुई अर्ब रकम फ्रिज भएको छ ।दाङमा यस वर्ष प्रदेश सरकारले पठाएको पाँच अर्ब ३० करोड ६७ लाख...