लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ३ असार २०८० ०७:३४       डेली न्युजराप्ती     265

कञ्चन सुदर्शन समूहका ८४ जना युवा बिद्यार्थी नेकपामा समाहित!

वसन्त विकलुम्बिनी । नेपाल कम्युनिस्ट पार्टी बाट फुटेको कञ्चन सुदर्शन समूहका ८४ जना जनवर्गीय संगठनका नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा फर्किएका छन ।कञ्चन समुहले क्रान्तिको नाममा भ्रान्ति दिएको र पार्टीलाई वैद्य...

  २ असार २०८० २३:१८       डेली न्युजराप्ती     312

युवा संगठन नेपाल पश्चिम दाङद्वारा राष्ट्रघाती एमसिसी खारेजीका लागि हस्ताक्षर संकलन!

असार २ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितीको आयोजनामा तुलसीपुरमा एमसिसी सम्झौता खारेजीका लागि हस्ताक्षर संकलन गरिएको छ ।शनिवार तुलसीपुरको बसपार्क...

  २ असार २०८० १२:०५       डेली न्युजराप्ती     270

शान्तिनगरको खैरेनीमा पल्टियो सफारी जिप , ३ जना घाइते!

असार २ , तुलसीपुर । पश्चिम दाङको खैरेनीमा सफारी जिप दुर्घटना भएको छ ।हिजो शुक्रबार शान्तिनगरको खैरेनीमा मे १ ज ३३६ नम्बरको सफारी जिप ब्रेक फेल भएर पल्टिँदा जिपमा सवार...

  २ असार २०८० ११:३८       डेली न्युजराप्ती     1392

राप्ती प्रादेशिक अस्पताललाई दुई सय सैया बनाउनका लागि ६ करोड रुपैया बजेट विनियोजन!

तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय सैया बनाउनकालागि ६ करोड रुपैया बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले शुक्रबार...

  २ असार २०८० ११:३६       डेली न्युजराप्ती     289

रोल्पाको रुन्टीगढीमा शिक्षकद्वारा स्थानीय खड्कामाथि कुटपिट!

तेज वीर बिसीराेल्पा / राेल्पाकाे रुन्टीगढी गाउँपालिका वडा नं. ७ मा एक शिक्षकले स्थानीयबासी भुपेन्द्र खड्कामाथि कुटपिट गरेको आरोप लागेको छ । महेन्द्र मावि राेल्पा हाेलेरी रोल्पाका शिक्षक रेशम बुढाथोकीले...

  २ असार २०८० ११:३४       डेली न्युजराप्ती     268

राजपुरमा किर्ते हस्ताक्षर गरि नागरिकता बनाइदिने विश्वकर्मा पक्राउ, वडा अध्यक्ष र सचिव फरार!

दाङ । दाङको राजपुरमा किर्ते हस्ताक्षर गरि नागरिकता बनाउने विश्वकर्मा पक्राउ परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ५ सिमल खुटीका ज्ञान बहादुर विश्वकर्माले छोरीको छोरा, नाति विवेक विश्वकर्मालाई आफ्नो...

  २ असार २०८० ११:३२       डेली न्युजराप्ती     1197

लुम्बिनी प्रदेशले ल्यायो ४० अर्बभन्दा बढीको बजेट!

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ कालागि करिब ४० अर्ब बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले शुक्रबार मास्कीले ४० अर्ब ४७ करोड ८९...

  २ असार २०८० ११:२९       डेली न्युजराप्ती     286

ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना घाइते!

काठमाडौं । ललितपुरको इमाडोलमा भएको बस दुर्घटना परी १९ जना घाइते भएका छन्। उनीहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ। लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस बिच...

  २ असार २०८० ११:२८       डेली न्युजराप्ती     285

रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुग्यो!

काठमाडौं । रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुगेको छ । अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत मार्चमा पहिलो पटक...

  २ असार २०८० ११:०१       डेली न्युजराप्ती     317

नेपालमा पनि मङ्कीपक्स सङ्क्रमण देखियो !

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको जनाएको छ ।मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै मङ्कीपक्स भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी...