लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
आज विश्व रक्तदाता दिवस , विभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाइदै
काठमाडौँ । आज जुन १४ विश्व रक्तदाता दिवस, विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र...
मोहन बैद्य किरणबाट क्रान्ती नहुने भन्दै युवा नेता रमेश बोहरा नेकपामा समाहित , किरण जड भएको आरोप!
३१ , जेष्ठ । युवा नेता रमेश बोहरा नेपाल कम्युनिस्ट पार्टीमा समाहितकाठमाडौँ । रामेछाप जिल्लाका युवा नेता रमेश बोहरा नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा...
अमेरिकी पूर्वराष्ट्रपति अदालतमा हाजिर !
काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मायामीस्थित अदालतमा हाजिर भएका छन्। ट्रम्प आफूविरुद्धको गोप्य सरकारी दस्तावेजको लापरबाहीपूर्ण व्यवस्थापनसम्बन्धी मुद्दामा ट्रम्प अदालतमा हाजिर भएका हुन्। अदालतमा करिब ४७ मिनेट भएको सुनुवाइमा...
युक्रेनका राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रुसी क्षेप्यास्त्र
किभ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा रुसी क्षेप्यास्त्र आक्रमणमा मङ्गलबार बिहान ११ जनाको मृत्यु भएको छ । साथै मस्कोले किभको सेनाबाट पश्चिमा जगतले प्रदान गरेका सशस्त्र गाडी पनि कब्जामा लिएको...
तुलसीपुरमा दादुरा – रुबेला विरुद्धको खोप अभियान शुरू
तुलसीपुर ३१ जेठ । तुलसीपुरमा आज देखि दादुरा रुबेला विरुद्धको खोप अभियान शुरू भएकाे छ । तुलसीपुर उपहानगरपालिकाका १९ ओटै वडाका सामुदायीक तथा निजि विद्यालयमा आज बाट ६ महीना देखि...
सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयनको तयारी
काठमाडौं । सामुदायिक विद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन सरकारले स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने तयारी गरेको छ । विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक चयन...
विवाह गर्न वडाको सिफारिस अनिवार्य!
जाजरकोट- कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भने, “बढ्दै गएको...
सन्दीप र दिपेन्द्रले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । ग्लोबल टी-२० लिग आगामी जुलाई...
प्रेस चौतारी र जनपत्रकार संगठनको वक्तव्य: शुद्धीकरणमा ऐक्यबद्धता तर नविकरण र नयाँ सिफारिस त्रुटिपुर्ण
रोल्पा/ नेपाल पत्रकार महासंघ रोल्पा शाखाले मापदण्ड अनुसार सदस्यहरुको नविकरण र नयाँ सदस्यहरुको सिफारिस नगरि पक्षपातपुर्ण ब्यवहार गरेको बताइएको छ। जनपत्रकार संगठन नेपाल रोल्पाका अध्यक्ष हर्क घर्ती र प्रेस चौतारी...
कस्तो छ आजको मौसम ? कहाँ-कहाँ हुँदैछ बर्षा ?
काठमाडौं : नेपालमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखा बुधबार बिहानको मौसम पूर्वानुमान बुलेटिन अनुसार कोशी र मधेश प्रदेशका थोरै...
भर्खरै आएकाे
- “बस्न दे सरकार, बाँच्न दे सरकार” भन्दै तुलसीपुरमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन ३१ जेष्ठ २०८० १३:१८
- भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने ३१ जेष्ठ २०८० १३:१८
- कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी ३१ जेष्ठ २०८० १३:१८
- बारम्बार विद्युत अवरुद्ध हुने समस्याप्रति नेकपा (माओवादी) तुलसीपुरको ध्यानाकर्षण ३१ जेष्ठ २०८० १३:१८
- अनुशासनको डण्डा चलाउँदै विप्लव,विचलनकारीको आरोपमा शिलु जिम्मेवारीबाट मुक्त ३१ जेष्ठ २०८० १३:१८
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?










