लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ३ माघ २०७९ १४:५४       डेली न्युजराप्ती     698

नेकपा नवौं केन्द्रीय समितिको तेस्रो पुर्ण बैठक कपिलवस्तुमा सुरु

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक आजबाट शुरु भएको छ । पार्टी कामको मुल्यांकन र आगामी कार्ययोजना निर्माण गर्नका लागि बैठक हुन लागेको हो ।...

  १ माघ २०७९ १८:१४       डेली न्युजराप्ती     333

नेकपाका महासचिव विप्लवद्वारा जहाज दुर्घटनामा परि ज्यान गुमाउनुहुने सबैप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त

दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले काठमाडौबाट पोखरका लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाउनु हुने सबैप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । महासचिव विप्लवले आइतबार एक...

  ३० पुष २०७९ १५:१६       डेली न्युजराप्ती     612

बास्तोला सरको रोमान्टिक कथा : सविन सी

सुशासन,बिकास समृद्धि र समाजवाद भन्ने शब्द आजभोलि नेपालको राजनीतिक बजारमा व्यापक किनबेच भैरहेका बस्तु हुन् । वैकल्पिक शक्ति , युवा नेतृत्व , क्रान्तिकारी पार्टी भन्दै वैकल्पिक राजनीतिको भाष्यमा विभिन्न पात्र...

  ३० पुष २०७९ १२:२७       डेली न्युजराप्ती     457

नेकपाका महासचिव विप्लवलाई भेट्न किन पुगे कृष्णबहादुर महरा कपिलवस्तु?

पौष ३० , दाङ ।नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले नेकपाका महासचिव विप्लवलाई भेट्न कपिलबस्तु पुगेका छन् ।शुक्रबार महराले नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेताहरु भएको स्थानमा पुगेर भेटघाट गरेका...

  ३० पुष २०७९ १२:२४       डेली न्युजराप्ती     402

लुटिएका सपनामा ऊर्जा भर्ने समय : सविन सी

विभिन्न सपना र आकाङ्क्षाको भारी वोकेर कुदिरहेको आजको पुस्ता ,आफ्नो गन्तव्य निर्क्योल गर्नमै समय खर्चिरहेको देखिन्छ । परिवर्तनको सपना बाड्ने र तीनै सपना बेची खाने राजनीतिक अगुवासंगै सपनाकै मलामी जान...

  २९ पुष २०७९ १९:३६       डेली न्युजराप्ती     348

नेकपा दाङद्वारा दिवंगत वलीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

पौष २९ , दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा दिवंगत भिम लाल वलीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं.१५ कोठरी (नयाँबस्ती) निवासी भिम लाल वलीको...

  २९ पुष २०७९ ०६:४१       डेली न्युजराप्ती     312

घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर नगर तदर्थ समिति गठन

तुलसीपुर । दाङको तुलसीपुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर नगर तदर्थ समिति गठन गरिएको छ । तुलसीपुर क्षेत्रमा रहेका साना घरेलु तथा उद्योगीहरूको भेलाले लाल बहादुर केसीको अध्यक्षतामा...

  २४ पुष २०७९ २२:१०       डेली न्युजराप्ती     641

दाङमा नेकपा प्रवेशको लहर रोकिएन , शिवसेना नेपालका युवा अध्यक्ष दामोदर नेकपामा प्रवेश

पौष २४ , दाङ ।दाङमा नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्नेहरुको लहर रोकिएको छैन ।यहीँ वर्षमात्रै सयौंको संख्यामा विभिन्न पार्टीमा आवद्ध देशभक्त , प्रगतिशील , बामपंथी , बुद्दिजिवी एवम सच्चा लोकतान्त्रिक...

  २२ पुष २०७९ १९:३६       डेली न्युजराप्ती     525

किनकी म समाजवादी हुँ!

✍ जनक सी__________✍कविता तिमी भन्छेउ डाक्टर प्यारो,किनकी उनले सयौंको ज्यान बचाउँछन् ।म भन्छु, किसान पनि प्यारो,किनकी उनले हजारौंको भोक मेटाउँछन् ।।अब भन डाक्टर प्यारो कि किसान?मलाई!मेरो ज्यान बचाउने डाक्टर नि...

  २२ पुष २०७९ ०९:००       डेली न्युजराप्ती     673

हाम्रो काधमा युग प्रर्वतक बन्नु पर्ने जिम्मेवारी छ : सुमनसिंह

देशमा एकातर्फ दलालहरुको हालिमुहाली बढ्दो क्रममा रहनु, जनताको पंक्तिमा उकुस मुकुस मडारिनु, ठुलो विद्रोहको आवश्यकता र सम्भावना देखिनु तर बिद्रोहलाई नेतृत्व प्रदान गर्नुपर्ने क्रान्तिकारी पार्टीले आन्दोलनलाई बिकास गर्ने ठोस र...