लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
विभिन्न पार्टी परित्याग गरि दर्जन बढी बिद्यार्थी नेता नेकपा निकट अखिल(क्रान्तिकारी)मा प्रवेश
पाेखरा । नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य केश घलेको नेतृत्वमा विभिन्न विद्यार्थी संगठनबाट नेकपा निकट अखिल (क्रान्तिकारी) मा धुर्विकरण भएका छन् । सोमबार पोखरामा भएका धुर्विकरण कार्यक्रममा...
जनपत्रकार संगठनद्वारा पत्रकार महासंघलाई दुई बुँदामा ध्यानाकर्षण
काठमाडौं । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघलाई दुई बुँदामा ध्यानाकर्षण गराएको छ । मंगलबार तिलगंगा स्थित नेपाल पत्रकार महासंघको कार्यालयमै पुगि जनपत्रकार संगठन नेपालका अध्यक्ष शेर बहादुर बिश्वक्रर्मा नेतृत्वको...
जनपत्रकार संगठन नेपाल दाङद्वारा चरम आर्थिक हिनामिना गरेका केसीलाइ कारवाही
असोज ३,तुलसीपुर। जनपत्रकार संगठन नेपाल दाङले जिल्ला सह-सचिव दोर्ण केसिलाई कार्वाही गरेको छ।संगठनका जिल्ला अध्यक्ष एवम केन्द्रिय समिती सदस्य हेमन्त प्रकाश वलीले आज एक प्रेस बिज्ञप्ति जारी गरि कारवाही गरिएको...
सिंगो पार्टी पंक्तिलाई उद्धार, राहत र सेवाकार्यमा अहोरात्र खट्न नेकपाको निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउने जनताप्रति भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै वेपत्ता नागरिकहरुको यथासिघ्र खोजी, जोखिममा परेका जनताको वैकल्पीक बसोवासको व्यवस्था र आफन्त गुमाएका परिवार एवं...
बहुमत झुण्ड कि छुचुन्द्राको ताँती ?
विचार:अनिल शर्मा६९ सदस्यीय केन्द्रीय समितिबाट पलायन भएका ११ जना व्यक्तिले आपूmहरुलाई बहुमत भन्दै हिडेका छन् । उनीहरुको दावी न त गणितले पुष्टि गर्दछ त वैचारिक हिसाबले नै पुष्टि गर्दछ ।...
शोकमा अछाम,बाढी तथा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २२ पुग्यो (नामावली सहित)
खेमराज बुढा,अछाम/असोज-१। अविरल बर्षाका कारण अछाममा जनधनको ठुलो क्षति भएको छ । भाद्र ३१ गते दिउँसोदेखि परेको अविरल बर्षाका कारण जिल्लामा बाढी तथा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २२ पुगेको...
साफ महिला च्याम्पियनसिपमा पहिलोपटक भारत बिरुद्ध नेपालको सानदार जित
काठमाडौं – साफ महिला च्याम्पियनसिपमा नेपालले भारत बिरुद्ध सानदार जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हराउदै नेपालले भारत बिरुद्ध सानदार...
नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक नवौं महाधिवेशन स्थगित
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन स्थगित भएको छ। नेकपाको भोलि असोज १ गते काठमाडौँमा उद्घाटन हुने भनिएको ऐतिहासिक नवौं महाधिवेशन पछिल्लो समयमा बिकसित बिशेष राजनीतिक परिस्थितिका कारण स्थगित भएको...
तिन बुदे सहमति कार्यान्वयन गर्न मन्त्रीपरिषदले गरेको निर्णयप्रती नेकपाद्वारा स्वागत
भाद्र ३०, काठमाडौं । तीन वुँदे सहमति र मुद्धा खारेजीका सम्वन्धमा मन्त्रीपरिषद्को वैठककाे निर्णय प्रति नेपाल कम्युनिष्ट पार्टीले स्वागत भएको छ । नेपाल कम्युनिस्ट पार्टी र प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सरकारी...
नेकपा रोल्पाको सेक्रेटरीमा सम्झना घर्तीमगर ‘असिना’निर्वाचित
नेपाल कम्युनिस्ट पार्टी रोल्पाको छैटौं जिल्ला सम्मेलनले सेक्रेटरीमा महिला नेतृ सम्झना घर्तीमगर ‘असिना’लाई चयन गरेको छ । पुर्ब केन्द्रिय सदस्य समेत रहेकी असिना सर्बसम्मत निर्बाचित भएकी हुन । नेपाल कम्युनिस्ट...
भर्खरै आएकाे
- भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने ५ आश्विन २०७९ १७:४२
- कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी ५ आश्विन २०७९ १७:४२
- बारम्बार विद्युत अवरुद्ध हुने समस्याप्रति नेकपा (माओवादी) तुलसीपुरको ध्यानाकर्षण ५ आश्विन २०७९ १७:४२
- अनुशासनको डण्डा चलाउँदै विप्लव,विचलनकारीको आरोपमा शिलु जिम्मेवारीबाट मुक्त ५ आश्विन २०७९ १७:४२
- सरकारले जथाभावी गर्न थालेपछि विप्लवले बोलाए सचिवालयको बैठक ५ आश्विन २०७९ १७:४२
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?









