लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ७ भाद्र २०७९ २०:४१       डेली न्युजराप्ती     626

विप्लवले भने, ‘बन्द सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद,माग पुरा नभए तेस्रो चरणको संघर्ष’

दाङ। नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको राष्टघाती एमसीसी संझौता,नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव लगायतका नेता कार्यकर्ताहरु...

  ७ भाद्र २०७९ २०:३८       डेली न्युजराप्ती     784

दाङमा बन्द सफल,बन्दको मौकामा बिमा असुल्न आफै टिप्पर जलाइयो,गिरफ्तार १५ नेता-कार्यकर्ता रिहा

दाङ। नेकपा सहित चार दलले आज आह्वान गरेको नेपाल बन्द दाङमा सानदार रुपले सफल भएको छ। दाङमा बिहानैदेखि यातायातका साधनहरु चल्न सकेनन् । कलकारखाना तथा उद्योगधन्दा र शैक्षिक संस्था पनि...

  ७ भाद्र २०७९ ०९:५३       डेली न्युजराप्ती     514

हामीले टिप्परमा आगजनी गरेका होईनौ : नेता शितल

तुलसीपुर,७ भदौ । दाङमा कुनै पनि सवारी साधनमा आगजनी नगरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङले जनाएको छ । घोराही–लमही सडक खण्डको बबई पुल नजिकै रा १ ख १६९४ नम्बरको...

  ७ भाद्र २०७९ ०८:४२       डेली न्युजराप्ती     414

दाङमा बन्द:सवारी साधनमाथी आगजनी,रिपोर्टिङमा रहेका पत्रकार सहित ८ जना नेता गिरफ्तार

दाङ।दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन । चारपाँच जनाको समूहमा...

  ६ भाद्र २०७९ २२:१८       डेली न्युजराप्ती     501

नेकपा दाङद्वारा जिल्लाव्यापी भव्य मसाल जुलुस प्रदर्शन,भोलीको बन्द उल्लंघन नगर्न चेतावनी

दाङ। नेपाल कम्युनिस्ट पार्टी सहितका चार पार्टी सम्मलित मार्चाले नेपाल बन्दकाे घाेषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपासहितका चार पार्टीले मंगलबार नेपाल बन्दको घोषणा गरेका हुन। बन्दकाे पूर्वसन्ध्यामा नेकपा दाङद्वारा...

  ६ भाद्र २०७९ २२:१३       डेली न्युजराप्ती     605

नेकपाद्वारा राजपुर,राप्ती र गढवा गाउँपालिका स्तरीय सम्मेलनहरु सम्पन्न

भदौ ६,दाङ। नेपाल कम्युनिस्ट पार्टी राजपुर,गढवा र राप्ती गाउँपालिका स्तरीय दोस्रो सम्मेलनहरु सम्पन्न भएका छन।सोमबार तिनवटा गाउँपालिका स्तरीय सम्मेलनहरु सम्पन्न भएका हुन। नेकपा राजपुर गाउँपालिकाको दोस्रो सम्मेलन नेकपा दाङका सेक्रेटरी...

  ६ भाद्र २०७९ ११:३४       डेली न्युजराप्ती     2742

भदौं ७ गते भोलि नेपाल बन्दको आह्वान,पुर्वसन्ध्यामा आज देशभर भव्य मसाल जुलुस प्रदर्शन

दाङ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा र नेकपा माओवादी समाजवादीले भदौं ७ गते नेपाल बन्दको आयोजना गरेको छ। नेपाल सरकार र नेकपाबीच बार्ता भएर...

  ५ भाद्र २०७९ १८:४७       डेली न्युजराप्ती     1641

अखिल(क्रान्तिकारी): विकट बस्तीमा बिधालय निर्माण,कर्णालीका भ्रष्ट प्रमुखलाइ कालोमोसो

भदौ ५,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले जनक शिक्षा सामाग्री केन्द्र कर्णाली प्रदेश प्रमुख धन बहादुर केसिलाइ कालोमोसो दलेर जनकारबाही गरेको छ।आइतबार अखिल(क्रान्तिकारी)सुर्खेतले भ्रष्टाचारको आरोपमा प्रदेश प्रमुख केसिलाइ कार्यकक्षमै कालोमोसो...

  ५ भाद्र २०७९ १४:०७       डेली न्युजराप्ती     685

देजमो,नेपाल दाङद्वारा दिबंगत निमादेवी बन्जाडेप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त

भदौ ५,घोराही। देशभक्त जनगणतान्त्रीक मोर्चा,नेपाल जिल्ला समिती दाङले मृतक निमादेवी बन्जाडेको दुखद निधनप्रती शोक वक्तव्य जारी गरेको छ।मोर्चाका जिल्ला अध्यक्ष इश्वरी प्रसाद गैरेद्वारा हस्ताक्षरित वक्तव्यमा नेकपा(क्रान्तिकारी माओवादी)लुम्बिनी प्रदेश सदस्य,दाङ जिल्ला...

  ५ भाद्र २०७९ १३:३२       डेली न्युजराप्ती     1057

नेकपाका प्रवक्ता प्रकाण्डको चीन भ्रमण: देश र जनताका लागि कोशेढुंगा सावित हुने विश्वास

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड चीन भ्रमणमा निस्किएका छन् । नेपाल कम्युनिस्ट पार्टीको पहल र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य प्रकाण्ड गत...