लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १३ भाद्र २०७९ ०९:०३       डेली न्युजराप्ती     626

जनपत्रकार संगठन नेपालको केन्द्रीय समितीमा दाङबाट २ जना निर्वाचित

भदौ १३,काठमाडौं। जनपत्रकार संगठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। काठमाडौंमा भदौ ११ र १२ गते दुई दिनसम्म चलेको सम्मेलनले शेर बहादुर बिश्वकर्मा(दर्शन)को अध्यक्षतामा ५१ सदस्यीय केन्द्रिय समिती...

  १२ भाद्र २०७९ १३:४७       डेली न्युजराप्ती     584

नेकपा तुलसीपुर उपमहानगरपालिकाको सेक्रेटरीमा बिजय मल्ल निर्वाचित

भदौ १२,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगरपालिकाको दोस्रो सम्मेलन हिजो शनिबार तुलसीपुरमा सम्पन्न भएको छ।नेकपा तुलसीपुरको दोस्रो सम्मेलनले बिजय मल्लको नेतृत्वमा २९ सदस्यीय उपमहानगर कमिटी निर्वाचित गरेको हो। नेकपाका केन्द्रीय...

  १२ भाद्र २०७९ ००:१५       डेली न्युजराप्ती     637

नेकपा घोराही उपमहानगर कमिटीको सेक्रेटरीमा पुर्व जनमुक्ति सेनाका कमान्डर महान निर्वाचित

भदौ ११,घोराही। नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीको सेक्रेटरीमा पुर्व जनमुक्ति सेनाका कमान्डर महान निर्वाचित भएका छन।शनिबार घोराहीमा सम्पन्न घोराही उपमहानगरपालिका स्तरीय सम्मेलनले नेता महानको नेतृत्वमा ३३ सदस्यीय उपमहानगर कमिटी...

  १२ भाद्र २०७९ ००:१२       डेली न्युजराप्ती     372

सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि अघोषित प्रतिबन्ध लगायो: नेता विषम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर “विषम” ले सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि अघोषित प्रतिबन्ध लगाएको ठोकुवा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित जनपत्रकार संगठन नेपालको...

  ११ भाद्र २०७९ ०३:३१       डेली न्युजराप्ती     426

नेकपा लमही नगरको दोस्रो सम्मेलन सम्पन्न,सेक्रेटरीमा पुर्ण खनाल निर्वाचित

भदौ ११,दाङ। नेपाल कम्युनिस्ट पार्टी लमही नगरपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ।शुक्रबार लमहीमा सम्पन्न सम्मेलनले पुर्ण खनाललाई सेक्रेटरीमा निर्वाचित गर्दै २१ सदस्यीय नगर कमिटी निर्माण गरेको हो। नेकपा बिशेष कमिटी...

  ११ भाद्र २०७९ ०३:३०       डेली न्युजराप्ती     433

मगर मुक्ती मोर्चा नेपाल दाङको तेस्रो पुर्ण बैठक सम्पन्न,नवौं महाधिवेशनलाई भव्य वनाउने निर्णय

भदौ ११,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ती मोर्चा नेपाल दाङको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ।मोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सेबेन्द्रको अध्यक्षतामा घोराहीमा बसेको बैठकले नेपाल कम्युनिस्ट...

  ९ भाद्र २०७९ ०९:२७       डेली न्युजराप्ती     511

नेकपा नवलपरासीको सेक्रेटरीमा प्रताप मिश्र निर्वाचित

बुटवल। नेपाल कम्युनिस्ट पार्टी नवलपरासीको छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।सम्मेलनले प्रताप मिश्रको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी निमार्ण भएको छ ।सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य सञ्जिव कुमारले...

  ९ भाद्र २०७९ ०६:१४       डेली न्युजराप्ती     555

नेकपा तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ र १९ को संयुक्त तेस्रो भेला सम्पन्न

भदौ ९,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ र १९ को संयुक्त वडा भेला सम्पन्न भएको छ। भदौ ८ गते बुधबार सम्पन्न तेस्रो संयुक्त वडा भेलाले तुलसीपुर-१८ को...

  ८ भाद्र २०७९ १२:५४       डेली न्युजराप्ती     1496

हामी कुनैपनि हालतमा आत्मसमर्पण गर्दैनौं, दमनको प्रतिरोध गछौं:सन्तोष बुढा मगर

३ बुँदे सहमति उलङ्घन गरिएपछि सुरक्षा गार्ड फिर्ता गरेका हौं: नेता सन्तोषदाङ। नेकपाका सचिवालय सदस्य सन्तोष बुढा मगरले देउवा प्रचण्ड गठबन्धनको सरकारले महासचिव विप्लव, प्रकाण्डलगायत आफुहरुमाथि पक्राउ पुर्जी जारी गरेर...

  ८ भाद्र २०७९ ०६:३७       डेली न्युजराप्ती     1236

विप्लवद्वारा सरकारले उपलब्ध गराएको सुरक्षा गार्ड फिर्ता,एक पिएसओ समेत राखेनन!

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफुसँग रहेका सुरक्षा गार्ड(पीएसओ) फिर्ता गरेका छन् । विप्लवलाई नेपाल सरकारले उपलब्ध गराएको सुरक्षा टोली आवश्यक नरहेको बताउदै पहिल्यै फिर्ता गरेपनि हाल सम्म...