लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ९ श्रावण २०७९ २३:३१       डेली न्युजराप्ती     984

धर्मेन्द्र-सुदर्शनलाई साम्राज्यवादले खरिद गर्यो:जागृति

साउन ९,प्युठान। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जागृतीले पार्टीबाट पलायन भएका धर्मेन्द्र-सुदर्शनलाई साम्राज्यवादले किनेको बताएका छन। सोमबार प्युठानको जुम्रीमा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिको विस्तारित बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै...

  ९ श्रावण २०७९ २३:२८       डेली न्युजराप्ती     542

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको बैठक सम्पन्न,राष्ट्रिय सम्मेलन केन्द्रित कार्यक्रम गर्ने

साउन ९,प्युठान। जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिको तेस्रो विस्तारित बैठक सम्पन्न भएको छ।सोमबार प्युठान जिल्लाको जुम्री स्थित होटल आयुष्मा प्रा.लि.को सभाहलमा बसेको बैठकले भदौ ११ र १२ गते काठमाडौंमा...

  ९ श्रावण २०७९ २३:२४       डेली न्युजराप्ती     890

अखिल (क्रान्तिकारी) दाङको २५ औं जिल्ला सम्मेलन आयोजक समितिको संयोजकमा खुमन

साउन ९,दाङ। नेकपा निकट अखिल(क्रान्तिकारी) दाङको पाचौं पुर्ण बैठक सम्पन्न भएको छ।सोमबार घोराहीमा सम्पन्न बैठकले खुमन पौडेलको संयोजकत्वमा १९ सदस्यीय २५ औं जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ।बैठकले भाद्र...

  ९ श्रावण २०७९ २३:२२       डेली न्युजराप्ती     457

जनसेनामा महिला सहभागिताको प्रश्न:उमा भुजेल‘शिलु’

विचार:उमा भुजेल‘शिलु’वर्गीय समाजमा राज्यसत्ता पनि वर्गीय हुन्छ । राज्यसत्ता भनेकै एउटा वर्गले अर्को वर्गमाथि दमन गर्ने यन्त्र हो । राज्यसत्ताको प्रश्नसँग सेनाको विषय अविभाज्य रूपमा जोडिएको हुन्छ । राज्यसत्ता निर्माण...

  ९ श्रावण २०७९ २३:१९       डेली न्युजराप्ती     440

आठौँ महाधिवेशनका पाँच वर्ष : संक्षिप्त चर्चा

विचार: अनिल शर्मानेपाल कम्युनिस्ट पार्टी ९औँ महाधिवेशनको तयारीमा जुटेको छ । विगतको सिंहावलोकन ( सिंहको जस्तो हेराई ) र भविष्यको यात्रा तय गर्ने अवसर हो । सोही अधिवेशन सन्दर्भमा संक्षिप्तमा...

  ९ श्रावण २०७९ २३:१४       डेली न्युजराप्ती     450

अखिल (क्रान्तिकारी) दैलेखको चौथो पुर्ण बैठक सम्पन्न,९ सदस्यीय सम्मेलन आयोजक समिति गठन

दैलेख। नेकपा निकट अखिल(क्रान्तिकारी )दैलेखकाे चौथाे पुर्ण बैठक सम्पन भएकाे छ । सोमबार दैलेख जिल्लाकाे आठबिस नगरपालिका वडा नं.१ सात्तालामा महेन्द्र बिश्वकर्माकाे नेतृत्वमा ९ सदस्यीय सम्मेलन आयोजक समिति गठन गर्दै...

  ९ श्रावण २०७९ २३:१२       डेली न्युजराप्ती     417

युवा संगठन नेपाल सुदूरपश्चिम प्रदेशले सङ्गठनात्मक अभियान सञ्चालन गर्ने

पृथ्वी लुहार,९ श्रावण/धनगढी। युवा संगठन नेपाल सुदुरपश्चिम प्रदेशको चौथो बैठक सम्पन्न भएको छ।संगठनका सुदुरपश्चिम प्रदेश इन्चार्ज श्याम भट्टको अध्यक्षतामा सम्पन्न बैठकमा युवा संगठन नेपालका उपाध्यक्ष दिनेश बि.क प्रमुख अतिथि रहेका...

  ९ श्रावण २०७९ २३:१०       डेली न्युजराप्ती     417

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो बैठक सम्पन्न

साउन ९,दाङ। विप्लव निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो बैठक सम्पन्न भएको छ। सोमबार बुटवलमा सम्पन्न बैठकले पार्टीको ऐतिहासिक नवौं महाधिवेशनलाई भव्य बनाउन प्रदेश अन्तर्गतका...

  ९ श्रावण २०७९ ०९:०१       डेली न्युजराप्ती     431

अछाममा पहिरोले पुरिएर घरमै सुतिरहेका ३ जनाको मृत्यु

खेमराज बुढा, श्रावण ९/अछाम। अछामको तुर्माखाँद गाउँपालिका २ नं वडा (भुलु )मा अविरल बर्षाका कारण पहिरो जादा पहिरोमा पुरिएर एक परिवारका तीन जनाको मृत्यु भएको छ।श्रावण ८ गते राती १२...

  ८ श्रावण २०७९ २१:४५       डेली न्युजराप्ती     509

नेकपासहित ४ कम्युनिस्ट पार्टी रणनैतिक संयुक्त मोर्चा निर्माणमा प्रतिबद्ध,१० गते पत्रकार सम्मेलन

साउन ८,काठमाडौं। विप्लव नेतृत्वको नेकपा सहित ४ कम्युनिस्ट पार्टीको बैठक सम्पन्न भएको छ।नेकपासहित ऋषि कट्टेल नेतृत्वको नेकपा,आहुती नेतृत्वको वैज्ञानिक समानवादी कम्युनिस्ट पार्टी नेपाल,कर्णजित बुढाथोकी नेतृत्वको नेकपा(माओवादी समाजवादी)को संयुक्त बैठक आज...