लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ३ माघ २०७८ १९:११       डेली न्युजराप्ती     488

चिनियाँ विद्यालयमा लागु गरिएको सी जिनपिङ विचारधारा: विदेशी शक्तिले धम्काउन खोजे ‘तिनको टाउकोमा प्रहार हुने’

चीनले विद्यालयको पाठ्यक्रममा राष्ट्रपति सी जिनपिङले प्रतिपादन गरेका राजनीतिक विचार लागु गरेको छ ।“सी जिन्पिङ विचारधारा” ले किशोरकिशोरीमा “मार्क्सवादी अवधारणा स्थापित” गर्न सघाउने चिनियाँ शिक्षा मन्त्रालयले आफ्नो नयाँ निर्देशिकामा भनेको...

  ३ माघ २०७८ १८:५०       डेली न्युजराप्ती     564

सल्यानमा श्रीमती सँग झगडा हुँदा श्रीमानले गरे गाई र गोरुको हत्या

माघ ३,सल्यान। सल्यानमा श्रीमतीसँग झगडा हुँदा श्रीमानले रिसको झोकमा गाई र गोरुलाई मारेका छन।जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ सिस्नेरी स्थित ३६ वर्षीय शेर बहादुर महतराले श्रीमती सँग झगडा हुँदा...

  ३ माघ २०७८ १८:३६       डेली न्युजराप्ती     469

तुलसीपुर-घोराही सडक निर्माण कार्य ढिलासुस्ती विरुद्ध कांग्रेसद्वारा बिज्ञप्ति जारी

दाङ। नेपाली काँग्रेस तुलसीपुरले चारलेन सडक निर्माणको काम छिटो सक्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ।नेपाली काँग्रेस तुलसीपुर उपमहानगर समितिले सोमबार विज्ञप्ति जारी गरि चारलेनको काममा ढिलासुस्ती हुँदा जनताले दुःख, सास्ती...

  ३ माघ २०७८ १८:३४       डेली न्युजराप्ती     537

कोरोना संक्रमणका कारण दाङमा एकजनाको मृत्यु, ४८ नया संक्रमित थपिए

तुलसीपुर,३ माघ । दाङमा २४ घण्टाको अवधिमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १ सय १८ जनाको एन्टिजेन विधिबाट प्ररीक्षण गर्दा तुलसीपुरका...

  ३ माघ २०७८ १८:३१       डेली न्युजराप्ती     476

प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकियो

माघ ३, दाङ। प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका...

  ३ माघ २०७८ १८:०५       डेली न्युजराप्ती     803

गुण्डा नाइके विकास पुन पक्राउ, नेताहरुसंग देखिएका फोटाहरु बने भाइरल

दाङ। ठगीको आरोपमा गुण्डा नाइके विकास पुन काठमाडौंबाट पक्राउ परेका छन।घोराही उपमहानगरपालिका १४ निवासी ४० वर्षीय पुनलाई अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरेको हो । काठमाडौंबाट उनलाई सोमबार पक्राउ गरि...

  २ माघ २०७८ १८:५२       डेली न्युजराप्ती     595

अनेमसंघ क्रान्तिकारीद्वारा प्याउकला विकको निधनप्रति श्रद्वाञ्जली

दाङ। नेकपा निकट अनेमसंघ क्रान्तिकारीद्धारा कालिकोट माल्कोट बिथलडाँडामा प्रतिरोध संघर्षका क्रममा घाइते योद्धा प्याउकला विकको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । संगठनकी अध्यक्ष बन्धु चन्दले आइतबार...

  २ माघ २०७८ १०:५७       डेली न्युजराप्ती     444

तुलसीपुरमा गएराती विभिन्न ११ पसलमा चोरी

माघ २, दाङ। तुलसीपुरमा गयराती विभिन्न पसलमा चोरी भएको छ । सल्यान रोड स्थित किराना पसल, मदिरा पसलमा चोरी भएको प्रहरीले जनाएको छ । नेपाल टेलीकम देखि ५० मिटर माथी...

  २ माघ २०७८ ०८:३७       डेली न्युजराप्ती     698

द भ्वाइस किड्स नेपालको उपाधी जेनिश उप्रेतीलाइ, १५ लाख नगद पुरस्कार प्रदान

माघ २, दाङ। बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको पहिलो सिजनको उपाधि जेनिश उप्रेतीले जितेका छन् । आज भएको ग्रान्ड फिनालीमा विजयी भएसँगै झापाका उप्रेतीले १५ लाख रुपैयाँ...

  १ माघ २०७८ १५:२४       डेली न्युजराप्ती     509

जनपत्रकारहरूले यो व्यवस्थाको घृणित चरित्रको भण्डाफोर गर्नुपर्छ : भृकुटी

तानसेनमा जनपत्रकारहरुको ३ दिने आधारभुत पत्रकारिता तालिम सुरुमाघ १,दाङ। नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवम् पाल्पा–गुल्मी जिल्ला इन्चार्ज धीरेन्द्राकुमारी उपाध्याय ‘भृकुटी’ ले दलाल पुँजीवादले महिलालाई जीवन निर्वाहका लागि शरीर बेच्न...