लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २९ भाद्र २०७८ १६:२२       डेली न्युजराप्ती     798

दाङमा नेपाल कम्युनिस्ट पार्टी प्रबेशको लहर,जसपाका नेता यादव नेकपामा प्रबेश

न्यूजराप्ती,दाङ। दाङमा पछिल्लो समय नेत्र बिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रबेश गर्नेको संख्या बढिरहेको छ।केही समयअघि मात्रै राष्ट्रिय जनमुक्ति पार्टीका नेता आशिष बिकले नेकपा प्रबेश गरेका थिए। उनले संसदीय...

  २८ भाद्र २०७८ १७:१७       डेली न्युजराप्ती     988

एमसीसी पास भएमा देशमा आन्दोलनको आँधीबेहरी सिर्जना हुनेछ : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा राष्ट्रघाती अमेरिकी परियोजना एमसीसी पास भएमा आन्दोलनको आँधीबेहरी सिर्जना हुने बताएका छन् । एमसीसीविरुद्ध नेपाल कम्युनस्टि पार्टीले आज काठमाडौँको खुलामञ्चमा आयोजना गरेको...

  २८ भाद्र २०७८ ०६:२१       डेली न्युजराप्ती     832

नेकपा रुकुम पश्चिमका नेताले गरे प्रगतिशील विवाह

न्यूजराप्ती,दाङ। नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमका जिल्ला स्तरीय नेताले प्रगतिशिल विवाह गरेका छन् । पार्टीको जिल्ला कार्यालय सचिव तथा जिल्ला समिति सदस्य प्रेमप्रशान्त बोहराले प्रगतिशिल विवाह गरेका हुन् । बोहरा...

  २७ भाद्र २०७८ २०:०७       डेली न्युजराप्ती     1339

राष्ट्रिय जनमुक्ति पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

न्यूजराप्ती,दाङ। राष्ट्रिय जनमुक्ति पार्टीका नेता तुलसीपुर उपमहानगरपालिका-३ निवासी आशिष बिकले नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका छन।आज एक प्रेस बिज्ञप्ति जारी गर्दै उनले लामो समयसम्म राष्ट्रिय जनमुक्ति पार्टीमा सक्रिय रहेर काम...

  २७ भाद्र २०७८ १८:२४       डेली न्युजराप्ती     1025

नेकपा दाङले आकाशमा उडायो “एमसिसी सम्झौता खारेज गर” लेखिएको बेलून

न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले एमसिसी सम्झौता विरुद्ध केन्द्रीय चरणबद्ध बिरोध कार्यक्रम अन्तर्गत आज जिल्लाका सम्पुर्ण पालिकाका केन्द्रहरुमा एमसिसी खारेज गर लेखिएको बेलुन आकाशमा उडाएको छ। नेकपा तुलसीपुर उपमहानगरले पनि...

  २७ भाद्र २०७८ १०:२७       डेली न्युजराप्ती     1057

कमरेड गोञ्जालोले उठाएको विश्व क्रान्तिको महान झण्डा फहराइरहनेछौं :विप्लव

महान् नेता एवम् योद्धा कमरेड गोन्जालो, यो धर्तीमा मानव जाति रहेसम्म तपाईंको विचार र आदर्श बाँचिरहनेछ ।दाङ। नेकपाका महासचिव विप्लवले विश्व कम्युनिस्ट आन्दोलनका नेता एवम् पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष अभिमायल...

  २६ भाद्र २०७८ १७:४१       डेली न्युजराप्ती     815

नेकपा दाङले राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलायो

जंग रेउले,घोराही । नेपाल कम्युनिस्ट पार्टी दाङले राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुरुप शनिबार घोराहीको तुलसीपुर चोकमा कोणसभा गरेर राष्ट्रघाती एमसीसी सम्झौता पत्र जलाएको हो...

  २५ भाद्र २०७८ १५:५२       डेली न्युजराप्ती     628

एमसिसी सम्झौता विरुद्ध नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा बिरोध प्रदर्शन

न्युजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको तुलसीपुर र भालुबाङमा एमसिसी सम्झौताको विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको तुलसीपुरमा आयोजित बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय...

  २२ भाद्र २०७८ १६:०१       डेली न्युजराप्ती     762

बेरुजु रकम तथा एमसिसी सम्झौता विरुद्ध युवा संगठन नेपाल दाङको बिरोध प्रदर्शन

हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङले घोराहीमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। २०७८ को बेरुजु रकम तथा एमसिसी सम्झौताको विरुद्धमा आयोजित बिरोध कार्यक्रम र्यालिसहित...

  २१ भाद्र २०७८ १६:०७       डेली न्युजराप्ती     904

एमसीसी सम्बन्धी सबै कार्यक्रम बन्द नगरिए परिणाम भयावह : कञ्चन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी पारित गरेर नेपाललाई अफगानिस्तानजस्तै युद्धभूमि बनाउने षड्यन्त्र बन्द गर्न चेतावनी दिँदै १० अर्बभन्दा बढी रकम स्वाहा बनाइसकेको...