लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २ आश्विन २०८१ २०:३०       डेली न्युजराप्ती     272

बरिष्ठ पत्रकार पाण्डेको स्मृतिमा एक लाख राशीको अक्षकोष

बसन्त विक१ असोज,काठमाडौ । जनपत्रकार संगठन नेपालले बरिष्ठ पत्रकार तथा संगठनका सचिावालय सदस्य सुदर्शनराज पाण्डेको स्मृतिमा १ लाख राशीको ‘सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।संगठनले बरिष्ठ पत्रकार...

  २ आश्विन २०८१ २०:२९       डेली न्युजराप्ती     282

‘सुदर्शनराज पाण्डे न्यायको निम्ति जीवन समर्पण गर्ने निडर व्यक्तित्व’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सीले वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डे न्यायको निम्ति जीवन समर्पण गर्ने र कहिल्यै दुश्मनको सामु नझुक्ने निडर व्यक्ति भएको...

  २ आश्विन २०८१ २०:२७       डेली न्युजराप्ती     219

भित्री सक्रामका प्रअ कुटिएपछि छानबिन समिति बन्यो , ५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

तुलसीपुर, १ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका– १९ स्थित माध्यामिक विद्यालय भित्री सक्रामको घटनालाई लिएर छानबिन समिति गठन गरिएको छ । गएको शुक्रबार अभिभावकले बालबालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमै प्रवेश गरेर प्रधानाध्यापक देवीराम...

  ३१ भाद्र २०८१ ०६:०५       डेली न्युजराप्ती     307

माधव नेपाललाई छाडेर नयाँ पार्टी गठन, जन वैज्ञानिक क्रान्ती गर्ने उद्घोष

दाङ , ३० भदौ ।माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी छोडेका राजकुमार कक्षपती मुकुन्दराज रोका र अर्जुन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी बामपन्थी केन्द्र पार्टी घोषणा गरेका छन् ।...

  ३१ भाद्र २०८१ ०६:०३       डेली न्युजराप्ती     407

मोहन वैद्यलाई लगातार झड्का,छापामार संघर्ष गर्ने भन्दै बोगटीले बनाए नयाँ पार्टी

दाङ , ३० भदौ ।मोहन वैद्य (किरण)लाई राजनीतिक रुपमा लगातार झड्का लागेको छ ।किरणलाई जडसुत्रवादी भएको आरोप लगाउदै लगातार उनकै नेताकार्यकर्ताहरुले साथ छाडिरहेका छन् । धर्मेन्द्र बास्तोला , पूर्णसिंह लगाएतका...

  ३० भाद्र २०८१ ०९:२५       डेली न्युजराप्ती     210

तुलसीपुरमा पनि काण्डैकाण्ड:प्रविधि तथा सफ्टवेयर खरिदमा घोटाला,छानबिन गर्न समिती गठन

दाङ, २९ भदौ ।तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी छानबिन समितिको घेरामा परेका छन् । नगरमा प्रविधि तथा सफ्टवयर खरिदमाअनियमितता भएको आशंकामा डाँगी छानबिन समितिको घेरामा परेका हुन्...

  ३० भाद्र २०८१ ०९:२३       डेली न्युजराप्ती     277

तुलसीपुरको विमानस्थलबाट हप्तामा दुई दिन उडान हुने,कुन बार हुनेछ उडान?

दाङ, २९ भदौ ।टरिगाउँ विमानस्थलबाट अब हप्तामा दुई दिन हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकोमा नेपाल एयरलाइन्सले अब मंगलबार पनि उडान थप गरेको...

  २९ भाद्र २०८१ १६:२६       डेली न्युजराप्ती     420

नेकपा दाङले विभिन्न बिधालयमा सरसफाइ गर्दै मनायो प्रत्येक महिना मनाउने ‘रचनात्मक डे’

भदौ २८,दाङ ।विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले विभिन्न बिधालयमा सरसफाइ गर्दै ‘रचनात्मक डे’ मनाएको छ ।जिल्ला पार्टीको निर्णय अनुसार नेकपाले प्रत्येक महिनाको अन्तिम शुक्रबार रचनात्मक डे मनाउने निर्णय...

  २९ भाद्र २०८१ १२:०९       डेली न्युजराप्ती     263

दिवंगत पत्रकार पाण्डेको विचार र योगदानप्रती उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त

काठमाडौँ/ जनपत्रकार संगठन नेपालले संगठनका सचिवालय सदस्य, वरिष्ठ पत्रकार एवम् उत्थान साप्ताहिक पत्रिकाका सम्पादक सुदर्शनराज पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै उहाँको सपना साकार पार्ने प्रतिबद्धता गरेको छ । संगठनका अध्यक्ष...

  २८ भाद्र २०८१ २०:१०       डेली न्युजराप्ती     247

जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य, वरिष्ठ पत्रकार पाण्डेको निधन

काठमाडौं – जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको असामयिक निधन भएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा उनको निधन भएको हो । जापानिज इन्सफलाइटिस...