लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २३ जेष्ठ २०८१ २१:२३       डेली न्युजराप्ती     352

युवा संगठन नेपाल लुम्बिनी प्रदेशले बुझायो मुख्यमन्त्रीलाई सी जातीको कानुनी मान्यताका लागि १५ हजार बढी हस्ताक्षर

घोराही । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल लुम्बिनी प्रदेशले सी जातिको कानुनी मान्यताको लागि संकलन गरेको हस्ताक्षरसँगै संगठनको ज्ञापनपत्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई बुझाएको छ ।...

  २३ जेष्ठ २०८१ १३:५४       डेली न्युजराप्ती     262

नेपाल कम्युनिस्ट पार्टीका नेताहरुद्वारा लुम्बिनी प्रदेश सभामुख घर्तीसंग भेटघाट

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसँग भेटघाटको क्रममा पार्टीका नेताहरुले वर्तमान राष्ट्रिय राजनीतिको संकट तथा देशमा भए गरेका समसामयिक विषयमा छलफल गरेको पार्टी कार्यालय दाङले जनाएको छ । साथै पार्टीले प्रदेश...

  २२ जेष्ठ २०८१ ०७:४१       डेली न्युजराप्ती     281

आजको मौसम:५ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ, २२ जेठ ।  नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

  २२ जेष्ठ २०८१ ०७:३९       डेली न्युजराप्ती     292

आइसिसी टी–२० विश्वकप:१० वर्षपछि बिश्वकपमा पुगेको नेपाल नेदरल्यान्ड्संग भिड्दै

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यी दुई टिमबीचको प्रतिस्पर्धा राति ९ः१५ देखि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा सुरु हुनेछ ।   विश्वकप २०२४ मा नेपाल र...

  २० जेष्ठ २०८१ १८:२३       डेली न्युजराप्ती     417

गुठी पीडितमाथीको दमनकारी रवैया नरोके विप्लवको पार्टीले कडा संघर्ष गर्ने घोषणा

हेमन्त प्रकाश वली ।जेठ २० , दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले गुठी पीडितमाथीको दमनकारी रवैया नरोके विप्लवको पार्टीले कडा संघर्ष गर्ने घोषणा गरेको छ ।नेकपा दाङका जिल्ला सेक्रेटरी तिलक...

  २० जेष्ठ २०८१ १०:१२       डेली न्युजराप्ती     337

रेशम चौधरीको पार्टीका जिल्ला अध्यक्ष र माओवादी केन्द्रका वडा सचीव विप्लव नेकपामा समाहित

जेठ २० , दाङ । दाङमा विभिन्न पार्टीका दुई नेता विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।शनिबार नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन...

  २० जेष्ठ २०८१ ०७:४१       डेली न्युजराप्ती     335

नेपालमा बदनाम नभएको एकमात्र पार्टी नेकपा हो : प्रदिप सी

जेठ २०, तुलसीपुर ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य प्रदिप सीले नेपालमा बदनाम नभएको एकमात्र पार्टी नेकपा भएको ठोकुवा गर्नुभएको छ ।शनिबार तुलसीपुर ४ लामिदमारमा पार्टीको ४ नं. वडा कमिटीको बैठकमा...

  १८ जेष्ठ २०८१ १३:५६       डेली न्युजराप्ती     470

दाङमा प्रचण्ड गर्मी:झ्याप्प-झ्याप्प बिधुत काटेपछी विप्लवका कार्यकर्ता एक्सनमा,प्रमुखलाई ध्यानाकर्षण

जेठ १८ , तुलसीपुर । दाङमा बिना सुचना बिधुत काटेपछि विप्लव सी नेतृत्वको नेकपा घोराही नगरले प्राधिकरणको घोराही शाखालाई ध्यानाकर्षण गराएको छ । शुक्रबार पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र...

  १६ जेष्ठ २०८१ २१:४६       डेली न्युजराप्ती     259

युवा नेता बियस चन्दको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

 विष्णु विश्वकर्मा कपिलवस्तु । महान सहिद विरजङ्गका जेष्ठ सुपुत्र नेकपा महासचिव विप्लवका भतिज एवम् नेकपाका युवा नेता बियस चन्दको सम्झनामा नेकपा जिल्ला कमिटी कपिलवस्तुले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।...

  १६ जेष्ठ २०८१ २१:४५       डेली न्युजराप्ती     266

निजी स्वामित्वले प्राकृतिक श्रोतहरुको दोहन गरायो : सन्देश सी

 शाहस भट्ट चितवन– नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा उत्पादन विभाग प्रमुख सन्देश सीले निजि स्वामित्वले गर्दा प्राकृतिक श्रोतहरुको दोहन भएको बताएका छन् । बुधबार नेकपा निकट अखिल नेपाल...