लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १६ जेष्ठ २०८१ २१:४३       डेली न्युजराप्ती     215

रविहरु साम्राज्यवादको योजना लागू गर्ने परिचालित पात्र हुन् : शिलु सी

 साहश भट्ट चितवन- नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा गण्डकी ब्युरो इन्चार्ज शिलु सीले रवि लामिछानेहरु नेपालमा साम्राज्यवादको योजना हुबहु लागू गर्न साम्राज्यवादबाट परिचालित पात्र भएको बताएकी छन् ।...

  १६ जेष्ठ २०८१ २१:४१       डेली न्युजराप्ती     245

समाजवाद नेकपाको वैचारिक हतियार हो : विषम सी

 शाहस भट्ट चितवन– नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विषम सीले समाजवाद नेपाल कम्युनिस्ट पार्टीको सशक्त वैचारिक हतियार भएको बतएका छन् ।बुधबार चितवनको नारायणगढमा जारी अखिल...

  १६ जेष्ठ २०८१ २१:३९       डेली न्युजराप्ती     345

विप्लव निकट मजदुर संगठनकाे नाम फेरियो, के राखियो नयाँ नाम?

 शाेभराज बराल चितवन – नेपाल कम्युनिस्ट पार्टीकाे मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको नाम फेरिएकाे छ । महासंघकाे चितवनमा जारी ८औं राष्ट्रिय सम्मेलनले नाम फेरेकाे हाे । विप्लव...

  १५ जेष्ठ २०८१ २३:११       डेली न्युजराप्ती     291

नेपाल कम्युनिस्ट पार्टीले तुलसीपुर – ३ मा ६ महिने अभियान चलाउने

जेठ १५ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीले तुलसीपुर उपमहानगरपालिकाको ३ नं. वडामा ६ महिने अभियान चलाउने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको वडा कमिटीको पुर्ण बैठकले केन्द्रीय योजना...

  १५ जेष्ठ २०८१ २३:०९       डेली न्युजराप्ती     265

विप्लवका युवाहरुले सी जातीको कानुनी मान्यताका लागि सुरु गरे हस्ताक्षर संकलन,सयौंले गरे हस्ताक्षर

जेठ १५ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल दाङले सी जातीको कानुनी मान्यताका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । संगठनको केन्द्रीय कार्यक्रम अनुसार संगठनको जिल्ला...

  १५ जेष्ठ २०८१ २३:०६       डेली न्युजराप्ती     272

अखिल नेपाल शिक्षक संगठन दाङको अध्यक्षमा धनिराम जिएम

जेठ १५ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठन दाङको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । सोमबार तुलसीपुरको ज्ञानज्योती आधरभुत बिधालयमा सुरु भएको भेलाले धनिराम...

  १५ जेष्ठ २०८१ २३:०४       डेली न्युजराप्ती     252

देशलाई निकास दिने पार्टी भन्दै ६० बढि मजदुरले गरे विप्लवको पार्टीमा प्रवेश

 शाहस भट्ट चितवन – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको उद्घाटन सत्रमा विभिन्न पार्टी परित्याग गर्दै ६० जना भन्दाबढी नेताकार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन्। मङ्गलबार चितवनको नारायणगढमा...

  १५ जेष्ठ २०८१ २२:५९       डेली न्युजराप्ती     282

नेपाललाई टाट पल्टाउने माडेहरु रहेछन् , विप्लवका नेताले खोलिदिए सबैको पोल

 शाहस सी चितवन– नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले नेपाललाई टाट पल्टाउने माडेहरु भएको बताएका छन् । मङ्गलबार चितवनको नारायणगढस्थित उद्योग वाणिज्य संघको प्राङ्गणमामा...

  १५ जेष्ठ २०८१ २२:५८       डेली न्युजराप्ती     240

‘दलाल पुँजीवाद रहँदासम्म मजदुरहरुको मुक्ति हुँदैन’

 शोभराज बराल चितवन – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी ईन्चार्ज विषम सीले दलाल पुँजीवाद रहँदासम्म मजदुरकाे मुक्ति नहुने बताएका छन् । मङ्गलबार चितवनको नारायणगढमा उद्घाटन भएको अखिल...

  १५ जेष्ठ २०८१ १८:०८       डेली न्युजराप्ती     325

निर्वाचन सार्न खोज्ने गतिविधिप्रति जनपत्रकार संगठन नेपालको गम्भीर ध्यानाकर्षण

काठमाडौं । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा पत्रकारहरुका विभिन्न संघ संगठनहरुले गरिरहेका विभिन्न गतिविधि र  महासंघका कामहरुबारे आफ्नो  संगठनको  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  । जनपत्रकार...