लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २३ आश्विन २०८० २१:३९       डेली न्युजराप्ती     320

तुलसीपुरको पहलुवामा अनेमसङ्घ क्रान्तिकारीको कमिटी गठन

असोज २३ , तुलसीपुर । नेत्रविक्रम विप्लव सी नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले तुलसीपुर -२ पहलुवामा कमिटी गठन गरेको छ । मङ्गलबार संगठनले पहलुवामा शान्ता चौधरीको अध्यक्षतामा...

  २२ आश्विन २०८० १०:१३       डेली न्युजराप्ती     944

चिनियाँ जनताले किन पठाए नेकपाका महासचिव विप्लवलाई बहुमुल्य उपहार?

विश्व क्रान्तिका नायक एवं चिनियाँ क्रान्तिका महान् नेता माओ जन्मेको हुनान प्रान्तको शाओशान वस्तीका जनताले जनस्तरबाट नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम विप्लव सीलाई बहुमूल्य उपहारको रुपमा माओको स्ट्याचु पठाइदिएका...

  २१ आश्विन २०८० १०:४९       डेली न्युजराप्ती     371

विप्लव नेतृत्वको नेकपाले इजरायलको घटनालाई लिएर आज काठमाडौंमा बिरोध प्रदर्शन गर्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आज इजरायलको घटनालाई लिएर काठमाडौँमा बिरोध प्रदर्शन गर्ने भएको छ। इजरायलमा हमासले गरेको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको र उनीहरु बंकर मुनि छिरेर...

  २० आश्विन २०८० १४:१८       डेली न्युजराप्ती     507

नेकपाका प्रवक्ता प्रकाण्ड विरुद्ध पक्राउ पुर्जी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी को नाममा पक्राउ पूर्जी जारी भएको छ । प्रवक्ता प्रकाण्ड सी लाई कैलाली लगायतका घटनामा जोडेर जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी...

  १९ आश्विन २०८० १७:५६       डेली न्युजराप्ती     422

दाङमा समाजवादी मोर्चा नेपाल गठन

घोराही । दाङमा समाजवादी मोर्चा नेपाल गठन भएको छ । समाजवादी मोर्चा नेपाल दाङका जेष्ठ सदस्य भूपबहादुर केसीको अध्यक्षता एंव नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जयपुरी...

  १८ आश्विन २०८० २०:३३       डेली न्युजराप्ती     492

एमसिसी नेपाली जनताले पास गरेका छैनन् : पिबिएम सन्देश 

घोराही । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य सन्देश सीले  एमसीसी सम्झौता  संसदमा पास भएपनि नेपाली जनताले पास नगरेको बताएका छन्  । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले बुधबार घोराहीमा आयोजना गरेको...

  १७ आश्विन २०८० १२:५०       डेली न्युजराप्ती     582

पार्टी कार्यालय भवन बनाउन कांग्रेसले माग्यो चन्दा , तुलसीपुरको बबई क्याम्पसद्वारा अस्वीकार!

हेमन्त प्रकाश ओली । असोज १७ , तुलसीपुर । नेपाली कांग्रेस तुलसीपुर -९ वडा इकाई समितिले पार्टी कार्यालय भवन निर्माणका लागि तुलसीपुरको बबई क्याम्पसको स्ववियुलाई पत्राचार गरेको छ। सो पार्टीका...

  १७ आश्विन २०८० १२:४५       डेली न्युजराप्ती     388

नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया रोल्पामा सम्पन्न

रोल्पा:  नेपाल कम्युनिस्ट पार्टी रोल्पाको आयोजनामा नेपाली विशेषता विषयक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो रोल्पाको लिबाङमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलहरु, समाजसेवी बुद्धिजीवी, पत्रकार तथा नेकपाका...

  १७ आश्विन २०८० १२:४१       डेली न्युजराप्ती     482

दाङमा भोलि एमसिसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न  विषयक अन्तरक्रिया हुँदै

असोज १७ , दाङ । दाङमा भोलि १८ गते घोराहीमा एमसिसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न  विषयक अन्तरक्रिया हुने भएको छ । विप्लव सी नेतृत्वको नेकपा दाङ जिल्ला समितिको आयोजनामा...

  १६ आश्विन २०८० १५:४४       डेली न्युजराप्ती     290

बझाङ केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ — बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ...