लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २३ असार २०८० ०७:१०       डेली न्युजराप्ती     323

समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज अपराह्न ४ बजे बस्ने!

काठमाडौँ – चार दल सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज शनिबार बस्ने तय भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा अपराह्न ४ बजे बस्नेगरी पहिलो बैठक तय...

  २२ असार २०८० २१:५२       डेली न्युजराप्ती     1389

अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अनिल केसिको नाममा २१ दिने पक्राउ पुर्जी जारी!

हेमन्त प्रकाश ओली ।असार २२ , दाङ । विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अनिल केसिको नाममा २१ दिने पक्राउ पुर्जी जारी भएको छ । अभद्र व्यवहार मुद्दामा...

  २२ असार २०८० २०:२५       डेली न्युजराप्ती     383

विप्लव सहितका ९ दलित मुक्ती मोर्चाको विज्ञप्ति:‘प्रेम विवाहको कारण घरमा आगो लगाउनु अपराध’

काठमाडौ / संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडानं. ४ गिडीखोलाका मुकुन्द नेपालीको घरमा आगजनी गरिनु मानवता विरुद्धको अपराध भएको भन्दै दोषी माथी कारबाही गर्न र पीडितलाई...

  २१ असार २०८० २१:२९       डेली न्युजराप्ती     425

नेकपाले देशमा परिवर्तन ल्याउन सक्छ भन्ने जनताको बिश्वास छ : शितल सी

हेमन्त प्रकाश ओली ।असार २१ , दाङ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले नेकपाले देशमा परिवर्तन ल्याउन सक्छ भन्ने जनताको बिश्वास रहेको बताएका छन् । बिहिवार नेकपा पश्चिम...

  २१ असार २०८० २१:२३       डेली न्युजराप्ती     404

एसईईको नतिजा:२२ हजार ४७५ विद्यार्थीले ल्याए ए प्लस जीपीए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरिएको...

  २१ असार २०८० २१:१८       डेली न्युजराप्ती     452

सल्यान दुर्घटना परि मृत्यु हुनेको संख्या ३ पुग्यो!

तुलसीपुर, २१ असार । सल्यानको कपुरकोट गाउँपालिका ३ मा करेन्ट लागेर गम्भिर घाइते भएका एकजनाको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको छ । दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको यात्रु बाहक...

  २१ असार २०८० २१:१५       डेली न्युजराप्ती     347

विप्लवको शिवगढीमा फरफराईरहेका झण्डा नियाल्दा!

बसन्त विककपिलवस्तु/मिर्मिरे विहानी हुँदै थियो । पूर्व क्षितिज खुल्दै थियो । कुखुराका भालेहरूले कुखुरी काँ को आवाज निकालिरहेका थिए । त्यो दिन शिवगढीमा असार १५ को धान दिवस थियो !...

  २० असार २०८० ०५:३५       डेली न्युजराप्ती     431

नेपाल कम्युनिस्ट पार्टी दाङको ‘अप्रेसन मल खोजतलास अभियान’ सुरु

हेमन्त प्रकाश ओली ।असार १९ , दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती दाङले अप्रेसन मल खोजतलास अभियान सुरु भएको जनाएको छ ।सो पार्टीका राप्ती ब्यूरो इन्चार्ज सविन...

  २० असार २०८० ०५:३३       डेली न्युजराप्ती     442

एकीकृत जनक्रान्ती र कृषि उत्पादनबिच नङ र मासुको सम्बन्ध छ : आधार सी

हेमन्त प्रकाश ओली ।असार २०,दाङ ।नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा उत्पादन संयोजक आधार सीले एकीकृत जनक्रान्ती र कृषि उत्पादनमा नङ र मासुको सम्बन्ध भएको बताएका छन् । नेकपाले देशभर...

  २० असार २०८० ०५:३१       डेली न्युजराप्ती     477

नेकपा पश्चिम दाङले आजदेखि २ बिघा जमिनमा धान रोपाइँ सुरु गर्ने

असार २० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले आजदेखी २ बिघा जमिनमा धान रोपाइँ सुरु गर्ने जनाएको छ । नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले...