लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ८ असार २०८० १३:२२       डेली न्युजराप्ती     583

शान्तिनगर-२ का वडा अध्यक्ष सुनिल वली नारायणपुरबाट पक्राउ!

तुलसीपुर, ८ असार । दाङको शान्तिनगर गाउँपालिका –२ का वडा अध्यक्ष सुनिल वली पक्राउ परेका छन् । वडा अध्यक्ष वलीलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले नारायणपुरबाट ११:५० बजे पक्राउ गरेको...

  ८ असार २०८० १३:२१       डेली न्युजराप्ती     456

यौन दुर्व्यवहार आरोपी पद्मोदय पब्लिक नमुना उच्च माविका प्रशासन प्रमुख श्रेष्ठ पक्राउ!

८ असार, दाङ । दाङको पद्मोदय पब्लिक नमुना उच्च माविकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सो विद्यालयका प्रशासन प्रमुख पक्राउ परेका छन् । १६ वर्षीया छात्राले विद्यालयका प्रशासन प्रमुख...

  ८ असार २०८० १२:१४       डेली न्युजराप्ती     402

शान्तिनगर–२ का वडा अध्यक्ष वली विरुद्ध प्रहरीमा जाहेरी दर्ता , पक्राउपुर्जी ल्याउदै प्रहरी!

तुलसीपुर, ८ असार । दाङको शान्तिनगर गाउँपालिका –२ का वडा अध्यक्ष सुनिल वलीका विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दर्ता भएको छ । वलीका विरुद्ध प्रहरीमा परेको जाहेरीमा कार्यालय समयमा...

  ८ असार २०८० ०९:०९       डेली न्युजराप्ती     797

विप्लवको बिद्यार्थी संगठनको चेतावनी:छात्रामाथी यौन दुर्व्यवहार गर्नेलाई कारवाही नगरे संघर्ष गर्छौं!

घोराही । छात्रामाथि यौन दुव्र्यवहार गर्ने पद्मोदय नमूना माध्यमिक विद्यालय घोराहीका प्रशासन प्रमुख मिनेश श्रेष्ठलाई विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी)ले कारवाहीको माग गरेको छ । संगठनका जिल्ला इन्चार्ज खुमन...

  ८ असार २०८० ०७:१७       डेली न्युजराप्ती     457

किन विवादमा परिरहन्छन शान्तिनगर-२ का अध्यक्ष वली?फेरि गरे शिक्षा अधिकृतमाथी हातपात!

दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सुनिल वलीलाई कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ । वडाध्यक्ष वलीले बिहीबार दिउँसो ४ बजेतिर शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी...

  ८ असार २०८० ०७:१५       डेली न्युजराप्ती     386

नेकपाद्वारा वित्तिय संस्थाहरुमाथी धमाधम कारवाही सुरु , अछामका ४ वित्तिय संस्थाहरु कारवाहीमा परे!

अछाम । अछामको कमलबजारमा रहेका वित्तिय संस्थाहरूलाई नेपाल कम्युनिस्ट पार्टी पुर्वी अछामले संस्थाका बोर्ड जलाउँदै कार्यालयमा ताला लगाएर सांकेतिक कार्वाही गरेको छ। विहिबार किसान माइक्रो फाइनान्स लिमिटेड, डिप्रोक्स लघुबित्त वित्तिय...

  ८ असार २०८० ०७:१४       डेली न्युजराप्ती     366

आजको मौसम:प्रदेश नं १, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना!

काठमाडौं ।हाल देशका पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य...

  ८ असार २०८० ०७:१२       डेली न्युजराप्ती     414

गोरखामा गाडी दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु,१२ जना घाइते!

दाङ । गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको गाडी दुर्घटनामा...

  ७ असार २०८० ११:३२       डेली न्युजराप्ती     349

प्रधानमन्त्री प्रचण्ड र नेकपाका महासचिव विप्लवबिच भेटवार्ता

काठमाडौ/ प्रधानमन्त्री तथा नेकपा (माओवादी )केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड )र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबिच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको हो। भेटवार्ताको क्रममा हालै गठन भएको...

  ७ असार २०८० ०७:५५       डेली न्युजराप्ती     372

रुकुम पश्चिममा मन्दिर जाँदै गरेको जीप दुर्घटना हुँदा ८ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बागबजारमा बोलेरो जीप दुर्घटना भएको छ ।बिहिबार बिहान भे १ च २७९६ को बोलेरो दुर्घटना हुँदा आठ जना घाईते भएका छन् ।...