लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ९ असार २०८० १६:५०       डेली न्युजराप्ती     457

अवैध रूपमा अमेरिका जान लागेका २८ नेपाली अजरबैजानमा पक्राउ!

काठमाडौँ । अवैध रूपमा सीमापार गर्दै 'अमेरिका जान खोजेका' कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले...

  ९ असार २०८० १६:४७       डेली न्युजराप्ती     411

भैरहवाका मिटरब्याजी रमानन्दको घर विप्लवको कब्जामा!

बुटवल । भैरहवा सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी मिटरब्याजी रमानन्द बानियाँको घर नेपाल कम्युनिस्ट पार्टीद्वारा नियन्त्रणमा लिइएको छ । मिटरब्याजी पिडीतहरुको आग्रह र पीडितहरुकोे उपस्थितिमा नेकपाले उक्त घर नियन्त्रणमा...

  ९ असार २०८० १६:४६       डेली न्युजराप्ती     438

म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मृत्यु!

म्याग्दी, ९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङले लागेर ४५ भेडा मरेको अन्नपूर्ण गाउँपालिकाको पशु सेवा...

  ९ असार २०८० १६:४४       डेली न्युजराप्ती     460

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा प्रदेश मामिला समितिका सभापतिसहित ९ जना घाइते!

रुकुम पश्चिम । कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का चढेको जीप दुर्घटनामा परेको छ । दुर्घटनामा परेर सभापति खड्कासहित ९ जना घाइते भएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका...

  ९ असार २०८० १२:११       डेली न्युजराप्ती     338

सांसदका प्रश्न र प्रधानमन्त्रीको जवाफ (पूर्णपाठसहित )

काठमाडाैं । प्रतिनिधिसभाका सांसदहरुले प्रधानमन्त्री प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् । आजको बैठकमा १३ सांसदले प्रधानमन्त्री प्रचण्डसँग समसामयिक विषयमा प्रश्नोत्तर गरेका थिए । उनीहरुले विकास निर्माण, किसानका समस्या, राष्ट्रिय सुरक्षालगात...

  ९ असार २०८० १२:०९       डेली न्युजराप्ती     305

आईसीसी विश्वकप : नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । जिम्बावेमा नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट सुरु...

  ९ असार २०८० १२:०७       डेली न्युजराप्ती     354

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दै

९ असार / नेपालले आज घरेलु टोली भारतसँग १४ औं संस्करणको साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छ । बैंग्लोरमा जारी प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल राति पौने ८ बजे सुरुहुने...

  ८ असार २०८० १९:३५       डेली न्युजराप्ती     555

अमृतपुर खानेपानीमा भएको आर्थिक अनियमितताबारे छानविन गरि दोषीलाई कारबाही गरियोस् : नेकपा

जेष्ठ ८ , तुलसीपुर । तुलसीपुरको अमृतपुर खानेपानीमा भएको आर्थिक अनियमितताप्रती नेकपा तुलसीपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेकपा तुलसीपुरका इन्चार्ज भुवन सी र सेक्रेटरी शिवद्वारा आज जारी गरिएको प्रेस...

  ८ असार २०८० १८:४४       डेली न्युजराप्ती     412

खानेपानीका उपभोक्ताहरुद्वारा तुलसीपुर उपमहानगरपालिकामा धर्ना,छानवीनका लागि ५ सदस्यीय कार्यदल गठन!

जेष्ठ ८ , तुलसीपुर । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुर ९ नमुनानगरका उपभोक्ताहरुले तुलसीपुर उपमहानगरपालिकाको गेटमा धर्ना दिएका छन् ।खानेपानी संस्थाका तुलसीपुर ३ , ८ र ९ का...

  ८ असार २०८० १५:४०       डेली न्युजराप्ती     402

मुख्यमन्त्री,मन्त्रीका प्रेस संयोजक तथा आफ्ना आसेपासे पोस्ने मिडिया बजेट खारेज गरियोस्: जनपत्रकार

जेष्ठ ८ , तुलसीपुर । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा सुचना तथा सञ्चार क्षेत्रमा गरेको बजेट विनियोजनप्रती संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...