लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
दाङमा दुई किलो सुनसहित एकजना पक्रा!
दाङ, १० असार । दाङमा झन्डै दुई किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका १० निवासी २१ वर्षीय हुमानन्द गिरी रहेको सशस्त्र प्रहरी...
तुलसीपुरको ग्रामीण विकास लघुवित्त संस्थामा युवा संगठन नेपाल पश्चिम दाङद्वारा कारवाही!
हेमन्त प्रकाश ओली । असार १० ,तुलसीपुर । तुलसीपुरमा शाखा कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितिले तालाबन्दी गरेको छ ।आइतबार नेपाल...
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्युु
गुल्मी,१० असार । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्बर ८ फल्लेनीका ३९ वर्षीया विष्णु विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको...
तुलसीपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु
तुलसीपुर, १० असार । दाङको तुलसीपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरी निवासी १३ वर्षीय दक्षिना वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका...
अमृतपुर खानेपानीको खाता रोक्का , आर्थिक अनियमितताको छनविन गर्न कार्यदल गठन!
तुलसीपुर १०, असार । तुलसीपुर उपमहानगरपालिकाले अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खाता रोक्का देखि आर्थिक अनियमितताको छानविनका लागी ५ सदस्य कार्यदल गठन गरेको छ । शुक्रबार दिउँसो बसेको उपमहानगरको...
झापाका मिटरब्याजी नबराज विमलीको घर विप्लव नेकपाको कब्जामा!
झापा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा विर्तामोडका मिटरब्याजी नबराज विमलीको घर कब्जामा लिएको छ। महिनौंदेखि लघुवित्त, बैंक तथा बित्तीय संस्था र मिटरब्याजी विरुद्ध संघर्ष र...
देशलाई युक्रेन बन्न नदिन समाजवादी मोर्चा गठन भएको हो: अनिल सी
ललितपुर । नेकपा स्थायी समिति सदस्य अनिल सीले ‘देश युक्रेन त्रासदी सङ्घारमा उभिएकाले समाजवादी मोर्चा गठन गर्नु परेकाे बताएका छन्। उनले ‘देशलाई वैज्ञानिक समाजवादको दिशामा लग्न, दालाल पूँजीवादको सफलताको विकल्प...
नेकपा सल्यानको कुमाखमा अनिल सीको नेतृत्वमा गाउँसमिति चयन
रागेचाैर,सल्यान / जनताको सुखदुःखकाे साथि ! नेपाल कम्युनिस्ट पार्टी !! भन्ने मुल नाराका साथ सल्यानमा जारि ‘जनएकता अभियान २०८०’ अन्तरगत नेपाल कम्युनिस्ट पार्टी सल्यानकाे कुमाख गाउँपालिकामा दाेस्राे भेला सम्पन्न भएको...
समाजवादी विद्यार्थी मोर्चा घोषणा हुँदै!
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी) केन्द्र,एकिकृत समाजवादी, जसपा संबद्ध संयुक्त विद्यार्थी संगठनहरुले असार १३ गते समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्ने भएका छन्। शुक्रबार चार वटा विद्यार्थी संगठनको वैठकले सो...
दाङमा चट्याङ लागेर दुईजनाको मृत्यु
तुलसीपुर, ९ असार । दाङमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका ६ का २६ बर्षिय समिर केसी र दंगीशरण गाउँपालिका ३ का ३६ बर्षिय रामनारायण...
भर्खरै आएकाे
- शोकमग्न वातावरणमा कमरेड नवराज दाहालको अन्त्येष्टि सम्पन्न १० असार २०८० १८:३४
- “बस्न दे सरकार, बाँच्न दे सरकार” भन्दै तुलसीपुरमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन १० असार २०८० १८:३४
- भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने १० असार २०८० १८:३४
- कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी १० असार २०८० १८:३४
- बारम्बार विद्युत अवरुद्ध हुने समस्याप्रति नेकपा (माओवादी) तुलसीपुरको ध्यानाकर्षण १० असार २०८० १८:३४
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?









