लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ७ असार २०८० ०७:५४       डेली न्युजराप्ती     342

विश्वकप छनोटमा आज नेपाल र टी–ट्वान्टी विश्वकप च्याम्पियन वेष्ट इन्डिज खेल्दै

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ। खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न...

  ६ असार २०८० १७:५८       डेली न्युजराप्ती     718

अमृतपुर खानेपानी संस्थाका अध्यक्ष,सचिव र कोषाध्यक्षद्वारा २० लाख बराबरको रकम अनियमितता, संस्थामा तालाबन्दी!

हेमन्त प्रकाश ओली।जेष्ठ ६ , तुलसीपुर । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुर ९ नमुनानगरमा आर्थिक अनियमितता भएको पुष्ठि भएको छ । आर्थिक अनियमितता भएको सुचनाको आधारमा आज उपभोक्ताहरुद्वारा...

  ६ असार २०८० १७:५३       डेली न्युजराप्ती     550

बबई क्याम्पसमा नेविसंघको सर्वसत्तावादी प्रवृतीका विरुद्ध उत्रिए ४ वामपन्थी बिद्यार्थी संगठन!

संवाददाता/ जेष्ठ ६ , तुलसीपुर । राप्ती बबई क्याम्पसमा स्थगित स्ववियु निर्वाचन प्रक्रियालाई निकास दिन नेपाल बिद्यार्थी संघ असहमत भएको छ ।आज बुधबार क्याम्पसका प्रमुख गणेश पार्धेले बोलाएको बैठकमा क्याम्पसका...

  ६ असार २०८० १७:४९       डेली न्युजराप्ती     488

विप्लवले सुरु गरे धान रोपाइँ!

नेकपाका महासचिव विप्लव सीसहित सम्पूर्ण पार्टीपङ्ति जुट्यो धान उत्पादनमासाहश भट्टकाठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीसहित सम्पूर्ण पार्टीपङ्ति धान रोपाइँमा जुटेका छन् । महासचिव विप्लव सी लगायत सम्पूर्ण नेताकार्यकर्ताहरु बुधबार...

  ६ असार २०८० १७:४६       डेली न्युजराप्ती     375

जनपक्षीय पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न स्याङ्जामा आधारभूत पत्रकारिता तालिम सुरु!

कमल विश्वकर्मास्याङ्जा / जनपत्रकार संगठन नेपाल गण्डक प्रदेश समन्वय समितिले स्याङ्जाको वालिङमा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ।जनपक्षीय पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न र नयाँ पत्रकार उत्पादन गर्ने उदेश्यले तालिम सञ्चालन...

  ६ असार २०८० ०६:१८       डेली न्युजराप्ती     367

नेपाल कम्युनिस्ट पार्टी चितवनले आज जुगेडी संघर्ष दिवस मनाउदै!

काठमाडौं: माओवादी धारका कम्युनिस्ट पार्टी र संगठनहरुले असार ६ गते किसान दिवस (जुगेडी किसान विद्रोह दिवस) मनाउने भएका छन् ।प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट किसान संगठनले काठमाडौँ, अनामनगरस्थित...

  ६ असार २०८० ०६:१५       डेली न्युजराप्ती     461

विप्लवको अर्को पहल , सरकारी कार्यालयमा धमाधम उजुरीपेटिका राख्दै!

झापामा नेकपाले राख्यो उजुरीपेटिका, समस्या परे उजुरी गर्न अनुरोधझापा: नेपाल कम्युनिस्ट पार्टीले झापाको शिवसताक्षी नगरपालिकामा जनताको गुनासो/समस्या र उजुरी लिनको लागि उजुरी पेटिका राखेको छ । जनताले उजुरी गर्न पार्टीलाई...

  ६ असार २०८० ०६:११       डेली न्युजराप्ती     355

एमसिसि विरुद्ध विप्लवका युवाको पहल , तुलसीपुरका हजारौं जनसमुदायले गरे हस्ताक्षर!

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितीको आयोजनामा तुलसीपुरमा एमसिसी सम्झौता खारेजीका लागि हस्ताक्षर संकलन गरिएको छ ।तुलसीपुरको बसपार्क स्थित तिनकुने चोकबाट सुरु...

  ५ असार २०८० २१:२९       डेली न्युजराप्ती     389

अखिल (क्रान्तिकारी) झापाको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा डिपी सी

झापा: नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को झापा अध्यक्षमा डिपी सी सर्वसम्मत चयन भएका छन् । अखिल (क्रान्तिकारी ) झापा जिल्लाको १६ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा डिपी...

  ५ असार २०८० २१:२८       डेली न्युजराप्ती     305

महान सहिद कुमार पौडेललाई सम्झियो नेकपा , सर्लाहीमा पौडेलको पाँचौ स्मृति दिवस मनाइयो!

सर्लाही /राज्यद्वारा नियन्त्रणमा लिइ हत्या गरिएका नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका तत्कालीन जिल्ला इन्चार्ज कुमार पौडेलको पाँचौ स्मृति दिवस सर्लाहीमा मनाइएको छ।२०७६ साल असार ५ गते तत्कालीन सरकारले नेकपा माथि प्रतिबन्ध...