लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १२ माघ २०७९ ०६:४०       डेली न्युजराप्ती     423

तुलसीपरमा रोकिएको जग्गाको कित्ताकाट सुरु

तुलसीपर, १२ माघ । तुलसीपरमा रोकिएको जग्गाको कित्ताकाट सुरु भएको छ । नयाँ भु–उपयोग नियमावली २०७९ अनुसार वडाले जग्गाको वर्गिकरण गरेपछि नगरका १५ वटा वडामा जग्गाको कित्ताकाट सुरु भएको हो...

  १२ माघ २०७९ ०६:३९       डेली न्युजराप्ती     329

देशैभरीबाट धर्मेन्द्र-सुदर्शन समूह रित्तिदै, अखिल (क्रान्तिकारी)का संयोजक विप्लव नेकपा प्रवेश

डोटी : डोटीमा धमेन्द्र नेतृत्वको बहुमत निकट अखिल क्रान्तिकारीका संयोजक सहित जिल्ला समितिका सक्रिय सदस्यहरू विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा प्रवेश भएका छन् । बुधबार बहुमतका जिल्ला संयोजक रहेका...

  १२ माघ २०७९ ०६:३७       डेली न्युजराप्ती     436

आत्मदाह होइन बिद्रोह गर्न विप्लवको अपिल , आचार्यको परिवारलाई २५ हजार सहयोगको घोषणा

११ माघ, दाङ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले नेपालका युवाहरुले आत्मदाह जस्तो गलत बाटो जान नहुने भन्दै दलालसत्ता र राज्य प्रणाली विरुद्ध विद्रोहको आँट गर्न आग्रह गर्नु भएको छ ।...

  १२ माघ २०७९ ०६:३१       डेली न्युजराप्ती     370

तुलसीपुरमा एम्बुलेन्सको र्याली:साईरन बजाउदै , नगरिक तर्साउदै

१२ माघ/ तुलसीपुर बजारमा गएराती एम्बुलेन्स चालकहरुले साईरन बजाएर एम्बुलेन्स दिवस मनाएका छन् । करिब आठ वटा एम्बुलेन्स एकै साथ बजारमा साईरन बजाएर बजार परिक्रमा गरेर एम्बुलेन्स दिवस मनाएको एम्बुलेन्स...

  ११ माघ २०७९ २१:१४       डेली न्युजराप्ती     433

तुलसीपुरका युवाहरुले भने ‘आचार्यले आत्मदाह गर्नुको कारण दलाल पुजीवादी राज्यसत्ता हो’

माघ ११/तुलसीपुर । दाङको तुलसीपुरका देशभक्त युवाहरुले माघ १० गते काठमाडौं बानेश्वर स्थित संघिय संसद भवन अगाडि ईलामका युवा उद्यमी प्रेम प्रसाद आचार्यले आफैलाई आगोले जलाई आत्मदाह गरि उपचारको क्रममा...

  ११ माघ २०७९ २१:०८       डेली न्युजराप्ती     352

नेकपा केन्द्रीय समितिको तेस्रो पुर्ण बैठक सम्पन्न , ६ महिने योजना निर्माण , विभिन्न बिभागहरु गठन

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक ६ महिने आवधिक योजना निर्माण गर्दै सम्पन्न भएको छ । कपिलवस्तु स्थित पार्टीको केन्द्रिय कार्यालयमा गत मङ्गलबार देखि शुरु...

  ११ माघ २०७९ २१:०२       डेली न्युजराप्ती     351

अखिल (क्रान्तिकारी) प्युठानको अध्यक्षमा प्रसुधा सी निर्वाचित

प्युठान / अखिल (क्रान्तिकारी) प्युठानले २२ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा प्रसुधा सी निर्वाचित गरेको छ । बुधबार सम्मपन्न २२ औं जिल्ला सम्मेलनले प्रसुधा सि को अध्यक्ष तामा ३९ सदस्यीय जिल्ला...

  ११ माघ २०७९ १४:१८       डेली न्युजराप्ती     618

प्रेमप्रसादको नाउँमा:खोमा तरामु मगर

पुँजीवाद हिंस्रक जनावर होजसले मान्छेलाई जिउँदै पोलेर खान्छ पुँजीवाद बधशाला होजसले मान्छेको जिउँदैव्यापार गर्छ र मुनाफा कमाउँछ पुँजीवाद संगठित ग्याङ् होजसले मान्छेको जीवनलिला निमोठ्नअक्षम्य अपराध गर्छ प्रेमप्रसाद ! के तिमीलाई...

  ११ माघ २०७९ १४:१६       डेली न्युजराप्ती     340

आत्मदाह गरेका युवा व्यवसायी आचार्यको न्यायको निम्ति विप्लवका बिद्यार्थी आन्दोलित!

अखिल (क्रान्तिकारी)द्वारा बानेश्वरमा आत्मदाह गरि मृत्यु भएका प्रेम प्रसाद आचार्यलाइ नागरिक योद्धा घोषणा गर्न माग माघ ११/तुलसीपुर । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले आत्मदाह गरि मृत्युवरण गरेका प्रेम प्रसाद...

  ११ माघ २०७९ १२:४९       डेली न्युजराप्ती     368

नेकपा इलामले भन्यो ‘आत्मदाह दलाल राज्यसत्ताको उपज हो,युवाहरु विद्रोह गर्न तयार हौँ ’

इलाम ,११ माघ। काठमाडौं बानेश्वर स्थित संघीय संसद भवन अगाडि आत्मदाह गरेका इलामका युवा व्यवसायी प्रेमप्रसाद आचार्यको दुखद घटनाप्रति नेकपा इलामले गम्भीर ध्यानाकर्षण सहित श्रद्धाञ्जली अर्पण गरेको छ। हिजो मिति...