लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १९ माघ २०७९ ११:०६       डेली न्युजराप्ती     395

नेकपाका नेता भरत सीले भने ‘नेपाल कम्युनिस्ट पार्टी सुखदुखमा जनताको साथी’

हेमन्त प्रकाश वली ।माघ १९/दाङ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सीले पार्टीले ‘नेपाल कम्युनिस्ट पार्टी सुखदुखमा जनताको साथी’ अभियान चलाउने बताएका छन् ।आज बिहिवार जनपत्रकार संगठन नेपाल...

  १८ माघ २०७९ १९:१६       डेली न्युजराप्ती     558

नेकपा राप्ती ब्युरोको राजनैतिक तथा योजनागत प्रशिक्षण कार्यक्रम (तस्वीरमा) !

माघ १८/दाङ। विप्लव नेतृत्वको नेकपा राप्ती ब्युरोको आइतबार घोराहीमा राजनैतिक तथा योजनागत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीको राप्ती ब्युरोको राजनैतिक तथा योजनागत प्रशिक्षण कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य...

  १८ माघ २०७९ १९:०१       डेली न्युजराप्ती     484

नेपाली जनताले पुरानो सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद चाहेका छन् : नेता रणविर

हेमन्त प्रकाश वली । माघ १८/दाङ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सी (रणविर)ले नेपाली जनताले पुरानो सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद चाहेको ठोकुवा गर्नुभएको छ ।नेकपा राप्ती ब्युरोद्वारा...

  १६ माघ २०७९ ०६:२५       डेली न्युजराप्ती     500

‘जनयुद्धका कमान्डर प्रचण्ड प्रधानमन्त्री हुँदापनि जनताले केहि फरक पाएनन्’

दर्शन , राजनीतिक अर्धशास्त्र र बैज्ञानिक समाजबादको क्षेत्रमा माक्र्सवाद लेलिनबाद माओवादलाइ नयाँ गुणात्मक उचाईमा प्रदान गरि माओवादी आन्दोलन विकसित हुँदै बढ्यो । नेपाली सर्वहाराबर्ग र आम उत्पीडित जनसमुदायका लागि क्रान्ति...

  १५ माघ २०७९ २३:१०       डेली न्युजराप्ती     346

नेपाल कम्युनिष्ट पार्टी बाँकेका दुई कार्यकर्ता रिहा

माघ १५, बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेका दुई कार्यकर्ता आइतबार बाँके बाट रिहाइ भएका छन । नेकपाको भातृ संगठन अनेरास्ववियू क्रान्तिकारीका बाँके जिल्ला अध्यक्ष डिल्ली क्षेत्री र नेकपाका जिल्ला...

  १५ माघ २०७९ २२:३२       डेली न्युजराप्ती     409

नेकपा दक्षिण कर्णाली ब्युरोको बैठक आज शुरु

माघ १५, बाँके । नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली ब्युरोको प्रथम बैठक आइतबारबाट शुरू भएको छ । नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरो इन्चार्ज संगम सी को अध्यक्षता, स्थाई कमिटी सदस्य...

  १५ माघ २०७९ २२:२९       डेली न्युजराप्ती     575

विप्लव निकट अखिल(क्रान्तिकारी)द्वारा साइप्रसबाट नेपाली चेलिको उद्दार

हेमन्त प्रकाश वली ।माघ १५/ दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले साइप्रसबाट अर्कि नेपाली चेलिको उद्दार गरेको छ ।संगठनले आज मेनपावरका नाममा मानवतस्करीमा पारिएकि बिपना(नाम परिवर्तन गरिएको)...

  १५ माघ २०७९ २२:२७       डेली न्युजराप्ती     363

धर्मेन्द्र-सुदर्शन समूह मकवानपुरमा पनि रित्तिदै ,बिद्यार्थीका संयोजक नेकपामा फर्किए!

मकवानपुर: नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) मकवानपुरका संयोजक अर्जुन लोप्चनले पार्टी, संगठन र जिम्मेवारी परित्याग गरि नेकपामा समाहित भएका छन् । बागमती गाउँपालिका-९ बेतिनीमा बसोबास गर्ने अर्जुन पहिला नेकपा निकट...

  १४ माघ २०७९ १४:१९       डेली न्युजराप्ती     324

एसईई परीक्षा चैत १७ गतेदेखि सुरु हुने!

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका शनिबार सार्वजनिक गरेको छ।बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने...

  १४ माघ २०७९ ०७:२१       डेली न्युजराप्ती     361

गृहमन्त्री लामिछाने पदच्युत, उपप्रधान तथा गृहमन्त्री पदबाट राजिनामा !

काठमाडौँ — सर्वोच्च अदातलले गृहमन्त्री रवि लामिछाने सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि अब उनि पदच्युत हुने भएका छन। नेपालको मन्त्री...