लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
नेपाली सेनाको ९०३ बम डिस्पोजल टोलि तयार
काठमाडौं । निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ । चुनावको सुरक्षा तयारी जानकारी गराउन गृहमन्त्रालयले आयोजना गरेको पत्रकार...
सत्ता गठबन्धन(काँग्रेस–माओवादी)का कार्यकर्ता र समाजवादीका कार्यकर्ताविच झडप
कञ्चनपुर, ३ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३मा नेकपा एकीकृत समाजवादी र बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताविच झडप भएको छ । गएराती क्षेत्र ३ (क) भीमदत्त नगरपालिका १मा समाजवादी र...
नेपाल कम्युनिस्ट पार्टीद्वारा पार्टी विरुद्ध सुनियोजित ढंगले चलाएका भ्रममा नपर्न आमजनतालाई आग्रह
काठमाडौं । आसन्न संघ र प्रदेश सभाको निर्वाचन खारेजीको लागि शान्तिपूर्ण ढंगले बिभिन्न सभा र जुलुस प्रदर्शन गर्दै आइरहेको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो समय बिभिन्न विस्फोटक घटनामा पार्टीको नाम जोडेकोमा...
युवा संगठन नेपाल कैलालीद्वारा उम्मेदवार बलाएर चढेको गाडी तोडफोड,कमिसनखोरी भएको आरोप
मंसिर ३ , दाङ । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कैलालीले कैलाली क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वीर बहादुर बलाएर चढेको गाडी तोडफोडको जिम्मा...
अखिल (क्रान्तिकारी) का महासचिव ललित सी गिरफ्तार,रिहा नगरे आन्दोलनमा जाने संगठनको चेतावनी
दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का महासचिव ललित सी आफ्नै कोठाबाट गिरफ्तार भएका छन् । मङ्सिर ४ गते हुने चुनावको पूर्व सन्ध्यामा सीलाई काठमाडौँको किर्तिपुरस्थित आफ्नै...
संसदीय निर्वाचन भोली, ठाउँठाउमा शंकास्पद बस्तु फेला, चितवनका तीन ठाउँमा शंकास्पद बस्तु फेला
दाङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल...
रुसी क्षेप्यास्त्र आक्रमणका कारण एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित
काठमाडौ, २ मंसिर । रुसले गरेको नयाँ क्षेप्यास्त्र आक्रमणका कारण झण्डै एक करोड युक्रेनी नागरिक बिजुलीबाट वञ्चित भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक करोड युक्रेनीहरू विद्युत् आपूर्तिबाट वञ्चित...
दाङमा श्रीमानले गरे श्रीमतीको हत्या,श्रीमान् श्रीमतीबीच झगडा भएपछि हत्या
दाङ, २ मंसिर । दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बबई गाउँपालिका–१ क्विरेनीका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमि बोटेको हत्या गरेका प्रहरीले जनाएको छ । श्रीमतीको...
चितवनका उम्मेदवार ठाकुर प्रसाद ढकालमाथी नेकपाको कार्वाही किन?यस्ता छन कारण!
मंसिर २, दाङ। नेपाल कम्युनिस्ट पार्टी चितवनले वागमती प्रदेश सभा चितवन क्षेत्र नं.३(ख)का उम्मेदवार तथा माडी नगरपालिकाका निवर्तमान मेयर ठाकुर प्रसाद ढकालमाथी पार्टीले कारवाही गरेको बिज्ञप्ति मार्फत जनाएको छ ।नेकपा...
नेकपा मकवानपुरद्वारा उम्मेदवार इन्द्रबहादुर बानियाको गाडीमा तोडफोड ,कार्वाही कारण यस्ता छन!
नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले उम्मेदवार इन्द्र बहादुर बानिया चढेको गाडि हेटौंडा -१९ दालिमटार पूर्व पश्चिम राजमार्ग सडकखण्डमा तोडफोड गरि सांकेतिक कारबाही गरेको छ । नेकपा जिल्ला सचिव उदिप सि ले...
भर्खरै आएकाे
- भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने ३ मंसिर २०७९ १२:५१
- कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी ३ मंसिर २०७९ १२:५१
- बारम्बार विद्युत अवरुद्ध हुने समस्याप्रति नेकपा (माओवादी) तुलसीपुरको ध्यानाकर्षण ३ मंसिर २०७९ १२:५१
- अनुशासनको डण्डा चलाउँदै विप्लव,विचलनकारीको आरोपमा शिलु जिम्मेवारीबाट मुक्त ३ मंसिर २०७९ १२:५१
- सरकारले जथाभावी गर्न थालेपछि विप्लवले बोलाए सचिवालयको बैठक ३ मंसिर २०७९ १२:५१
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?










