लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ७ असार २०७९ १७:५२       डेली न्युजराप्ती     439

नेकपा दाङका नेता उज्वललाई मातृशोक,पार्टीद्वारा शोक व्यक्त

असार ७,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य आत्मराम घिमिरे(उज्वल)लाई मातृशोक परेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ निवासी पार्टी दाङ जिल्ला कमिटी सदस्य आत्मराम घिमिरे(उज्वल)कि ममतामयी आमा तथा पार्टी...

  ६ असार २०७९ २०:५६       डेली न्युजराप्ती     485

अखिल(क्रान्तिकारी)द्वारा देशव्यापी इन्धन मूल्यवृद्धि विरुद्ध आक्रामक प्रदर्शन

६ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्‍युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध देशव्यापी प्रदर्शन गरेको छ। सोमबार सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेपछी...

  ६ असार २०७९ १९:३०       डेली न्युजराप्ती     633

नेकपा दाङको ८औं पुर्ण बैठक सम्पन्न,नेता शितलले भने ‘बाचुन्जेल क्रान्तीभन्दा अरु सोचिदैन’

असार ६,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङको ८औ पुर्ण बैठक सम्पन्न भएको छ।सोमबार दाङको घोराहीमा सम्पन्न बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले बाचुन्जेलसम्म...

  ६ असार २०७९ ०७:१०       डेली न्युजराप्ती     562

दाङमा लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ

भालुबाङ, ६ असार ।दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङबाट लागू औषध ब्राउन सुगर सहित २ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ...

  ६ असार २०७९ ०७:०७       डेली न्युजराप्ती     582

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य,पेट्रोल १९९ र डिजेल मट्टीतेल प्रतिलिटर १९२

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएको हो । मूल्यवृद्धिसंगै अब प्रतिलिटर...

  ५ असार २०७९ २१:४१       डेली न्युजराप्ती     347

एकीकृत जनक्रान्तीका महान सहिद कुमार पौडेलको चौथो स्मृति सभा सम्पन्न

सर्लाही। एकीकृत जनक्रान्तीका महान सहिद कुमार पौडेलको चौथो स्मृति सभा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सर्लाही-रौतहट जिल्ला इन्चार्ज मिसन शाहीको प्रमुख आतिथ्यमा भएको सभामा सहिद कुमार...

  ५ असार २०७९ २१:३८       डेली न्युजराप्ती     445

चर्को महंगी र भाडावृद्धि विरुद्ध कैलालीको अत्तरियामा नेकपाद्वारा विरोध प्रदर्शन

५ असार /धनगढीचर्को महँगी र भाडा वृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टी कैलालीले विरोध प्रदर्शन गरेको छ। कैलालीको अत्तरियामा नेकपाले विरोध जुलुस सहित प्रदर्शन गरेको हो। विरोध जुलुस अत्तरिया नगर परिक्रमा...

  ५ असार २०७९ १७:००       डेली न्युजराप्ती     406

देशको स्वतन्त्रता,स्वाधिनता र सार्वभौमिकता नै समाप्त हुने खतरा रहेको छ:रामलाल

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य रामलाल बिश्वकर्माले नेपालका देशप्रेमी , सच्चा देशभक्त एबम सचेत नागरिकहरु एकजुट भएर एमसिसी र एसपिपी विरुद्धको संघर्षमा एकजुट नहुने हो भने देशको स्वतन्त्रता ,...

  ५ असार २०७९ १२:४६       डेली न्युजराप्ती     452

विभिन्न ७ दलित माेर्चाद्वारा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग

काठमाडौं: श्रमिक समुदाय मोर्चा नेपालसहित सातवटा राजनीतिक दलित मोर्चाहरुले सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको ठाडो दबाव तथा हस्तक्षेपको घोर विरोध एवं भत्र्सना गर्दै नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप...

  ५ असार २०७९ १२:४०       डेली न्युजराप्ती     475

विप्लवद्वारा जनयुद्धका योद्धा रामपुराको निधनप्रति दु:ख व्यक्त

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ निवासी रामपुराबुढा ‘बोहरा’ को स्वास्थ्य उपचारको लागि सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा लैजादै गर्दा यही असार ४ गते भएको निधनप्रति...