लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ५ असार २०७९ ०६:२८       डेली न्युजराप्ती     824

महिलालाई वस्तुकरण गर्ने कथित सुन्दरी प्रतियोगिता खारेज गर्न माग गर्दै ७ महिला संगठनद्वारा प्रदर्शन

अनेमसंघ क्रान्तिकारीसहित ७ महिला संगठनद्वारा सुन्दरी प्रतियोगिता विरुद्ध विरोध प्रदर्शन काठमाडौं: महिलाको वस्तुकरण बन्द गराैँ !कथित सुन्दरी प्रतियोगिता खारेज गराैँ !! भन्ने मूल नाराका साथ अखिल नेपाल महिला संघ क्रान्तिकारीसहित...

  ४ असार २०७९ २१:५७       डेली न्युजराप्ती     911

दाङमा सडक खन्ने क्रममा ५३७ ऐतिहासिक सिक्का भेटिएपछि…

असार-४, तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । बिहीबार त्यस स्थानमा सडक ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् । गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा डोजर...

  ४ असार २०७९ २१:५४       डेली न्युजराप्ती     395

खेतीपातिको समयमा किसानप्रती राज्य गैरजिम्मेवार हुदा किसानद्वारा २ ट्रक रासायनिक मल कब्जा

धादिङ, ४ असार । खेतीपातिको समयमा रासायनिक मलको चरम अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल कब्जा गरेका छन। शनिवार धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वटा...

  ४ असार २०७९ १९:२४       डेली न्युजराप्ती     417

तुलसीपुर नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता असार ७ गतेदेखि हुँदै

तुलसीपुर,असार ३। तुलसिपुर नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ असार ७ गते देखि सुरु हुदैछ ।पशुपति माबी हरिपौरीको आयोजना तथा तुलसिपुर उपमहानगरपालिकाको संयोजनमा संचालन हुने प्रतियोगिता बेलझुण्डी रंगशाला हुनेछ...

  ४ असार २०७९ १९:२२       डेली न्युजराप्ती     355

ट्रक दुर्घटना हुदा दुई युवाको मृत्यु

डेलीन्युजराप्ती अनलाइन।तुलसीपुर, ४ असार । निर्माण सामाग्री लिएर दाङबाट जाजरकोट जाँदै गरेको ट्रक दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ बस्ने २४...

  ४ असार २०७९ १३:२५       डेली न्युजराप्ती     785

तुलसीपुरको सशस्त्र प्रहरी वेस क्याम्प पछाडी सामुहिक बलात्कार:२ जना पक्राउ,२ जना फरार

तुलसीपुर, ४ असार । दाङको तुलसीपुरमा एक युवति माथि सामुहिक बलात्कार भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । असार २ गते राति सवा ८ बजे सशस्त्र प्रहरी वेस...

  ४ असार २०७९ १२:४७       डेली न्युजराप्ती     647

तुलसीपुरमा जारी फुटबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो ३ बजे हुँदै

प्रेमबहादुर राम्जा,तुलसीपुर४-असार/ दाङको तुलसीपुरमा जारी सुसेली फुटबल प्रतियोगिताको शनिबार फाइनल खेल हुँदैछ । विजयीका लागि फाइनलमा राप्ती क्लब र टरिगाउ युबा क्लब (बी) ले प्रतिस्पर्धा गर्नेछन । जेठ २९ गतेदेखि सुरु...

  ४ असार २०७९ ११:०५       डेली न्युजराप्ती     1490

चार बर्षमा कमाएको ६ करोडको स्रोत नखुलेपछि सुब्बाबिरुद्ध अख्तियारमा मुद्दा

डेलीन्युजराप्ती अनलाइनकाठमाडौं, ४ असार । सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोडभन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको...

  ४ असार २०७९ ११:०३       डेली न्युजराप्ती     410

युक्रेन युद्धमा१० हजार सर्वसाधारणको मृत्यु

डेलीन्युजराप्ती अनलाइनकाठमाडौं, ४ असार । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघ यूएनले दाबी गरेको छ । युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको...

  ४ असार २०७९ ०८:०४       डेली न्युजराप्ती     544

नेकपाद्वारा एसपीपी सम्झौता विरुद्ध देशव्यापी विरोध प्रदर्शन

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले एसपीपी सम्झौता विरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको शान्तिबाटिकामा भएको प्रदर्शनमा बोल्ने वक्ताहरुले अमेरिकाले हाम्रो स्वतन्त्रता र स्वाधिनता विरुद्ध, उदियमान शक्ति राष्ट्र चीन...