लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २९ फाल्गुन २०७८ ०८:०७       डेली न्युजराप्ती     487

अमृतपुर खानेपानीमा संयुक्त लोकतान्त्रिक प्यानल विजयी

तुलसीपुर, २९ फागुन । तुलसीपुर ३ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा लोकतान्त्रिक सयुक्त प्यानल विजयी भएको छ । संस्थाको नयाँ नेतृत्वका लागी भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलका उम्मेदवारहरु...

  २८ फाल्गुन २०७८ १८:२५       डेली न्युजराप्ती     548

अमृतपुर खानेपानीको निर्वाचनमा २३६९ मत खस्यो,मतगणना राती ८ बजेदेखी

हेमन्त प्रकाश वली।फागुन २८,तुलसीपुर। अमृतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन सम्पन्न भएको छ।संस्थाको आज शनिबार सम्पन्न निर्वाचनमा कुल ३१४५ मताधिकार प्राप्त उपभोक्ता मध्य जम्मा २३६९ उपभोक्ताहरुले मतदान गरेका छन।...

  २६ फाल्गुन २०७८ २०:०१       डेली न्युजराप्ती     1259

२० जना मान्छेको हातमा आधा नेपालीको भन्दा बढी सम्पत्ती छ: विप्लव

हेमन्त प्रकाश वली, फागुन २६,दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द( विप्लव)ले २० जना मान्छेको हातमा आधा नेपालीको भन्दा बढी सम्पत्ती भएको जिकिर गर्नुभएको छ। महासचिव विप्लव हिजो बेलुका...

  २६ फाल्गुन २०७८ १७:३१       डेली न्युजराप्ती     812

अमृतपुर खानेपानी निर्वाचन: दुई समूह मतदानको अपिल सहित उपभोक्ताको घरदैलोमा

तुलसीपुर, २६फागुन । तुलसीपुर ३ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी आउदो शनिवार निर्वाचन हुन लागेको छ । संस्थाको नेतृत्वका लागी दुई समुह चुनावी मैदानमा...

  २५ फाल्गुन २०७८ १६:००       डेली न्युजराप्ती     574

दाङमा एमसिसी विरुद्ध विशाल बिद्यार्थी प्रदर्शन, एमसिसी कार्यान्वयन हुन नदिने चेतावनी

न्यूजराप्ती। फागुन २६, घोराही।एमसिसी विरुद्ध दाङमा विद्यार्थीहरुले बृहत प्रदर्शन गरेका छन। आज बुधबार दाङको घोराहीमा विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी),नेकपा (मसाल) निकट अखिल छैठौं र नेकपा(क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल...

  २५ फाल्गुन २०७८ ०९:५४       डेली न्युजराप्ती     595

आज घोराहीमा विप्लव निकट अखिल(क्रान्तिकारी) सहित संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गर्ने

न्यूजराप्ती,फागुन २५,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल( क्रान्तिकारी) सहित संयुक्त बिद्यार्थी संगठनले आज घोराहीमा प्रदर्शन गर्ने जनाएका छन।राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध दाङमा आन्दोलनरत कृयासिल ३ कम्युनिस्ट पार्टीहरु नेकपा,नेकपा( मसाल) र...

  २४ फाल्गुन २०७८ २०:१७       डेली न्युजराप्ती     1157

महिलाहरु कोठाभित्रको सुन्दर पुतली बनेर होइन योद्धा बनेर इतिहास रच्नुपर्छ: सम्झना

हेमन्त प्रकाश वली। फागुन २४, तुलसीपुर। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बिशेष कमिटी सदस्य एवम पुर्व सभासद सीता बिक( सम्झना)ले महिलाहरु कोठाभित्रको सुन्दर पुतली बनेर होइन योद्धा बनेर इतिहास रच्नुपर्ने...

  २४ फाल्गुन २०७८ १०:१४       डेली न्युजराप्ती     716

जबसम्म महिलाहरु मुक्त हुने छैनन, तबसम्म मानव समाज पनि मुक्त हुनेछैन: विप्लव

सन्दर्भ : ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिँदै र क्रान्तिकारी महिला सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै महिला...

  २३ फाल्गुन २०७८ १९:५८       डेली न्युजराप्ती     596

तुलसीपुरमा ११२औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यतापूर्वक मनाइदै

हेमन्त प्रकाश वली। फागुन २३,तुलसीपुर। दाङमा नेकपा सम्बद्ध अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीसहित राष्ट्रियताको आन्दोलनमा संयुक्त रूपमा सङ्घर्ष गरिरहेका ३ दल आबद्ध क्रान्तिकारी महिला सङ्गठनहरूको साझा मोर्चाद्वारा भोलि मङ्गलबार ११२...

  २३ फाल्गुन २०७८ १०:०७       डेली न्युजराप्ती     589

दाङमा नेकपासहित संयुक्त दल निकट जवस/ मोर्चाको बैठक सम्पन्न, एमसीसी विरुद्ध प्रर्दशन गर्ने

घोराही, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टी सहित दाङमा क्रियाशिल ३ कम्युनिस्ट पार्टी निकट जबस/ मोर्चाको संयुक्त बैठक सम्पन्न भएको छ ।नेकपाको जिल्ला कार्यालय घोराहीमा आइतबार बसेको जवस/मोर्चाको संयुक्त बैठकले...