लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १३ फाल्गुन २०७८ ०७:२५       डेली न्युजराप्ती     529

कानुनमन्त्री बडूको घरमा नेकपाको कालो झण्डा

दाङ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृहजिल्ला दार्चुला सदरमुकामस्थित घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर राखेका छन्एमसीसीको विरोधमा मन्त्री बडूको घरमा बिहीबार...

  १३ फाल्गुन २०७८ ०७:०७       डेली न्युजराप्ती     609

एमाले निकट अनेरास्ववियुको जालझेल: खेलकुद समितीको नाममा कमिटी गठन

तुलसीपुर। पश्चिमदाङको बबई ६ स्थित भानुभक्त माध्यमिक विद्यालयमा गठन भएको अखील नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन अध्यक्ष यम वहादुर बुढाथोकी र सचिव रबिना अधिकारीले राजिनामा दिएका छन् । यम बहादुर...

  १२ फाल्गुन २०७८ १९:२५       डेली न्युजराप्ती     613

राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध दाङमा नेकपा सहित संयुक्त दलद्वारा सिडियो कार्यालय घेराउ

संसद भवन बाहिर तारबार गरेर दलालहरु सुरक्षीत हुदैनन्: नेतृ सम्झनाहेमन्त प्रकाश वली। फागुन १२, घोराही। राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध दाङमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ।विप्लव नेतृत्वको नेकपा सहित दाङमा...

  ११ फाल्गुन २०७८ २०:४७       डेली न्युजराप्ती     737

विप्लव नेकपा सहित ३ कम्युनिस्ट पार्टी र २ मोर्चाद्वारा दाङमा एमसिसी विरुद्ध मसाल जुलुस

हेमन्त प्रकाश वली,। फागुन ११, तुलसीपुर। राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध दाङमा भव्य मसाल जुलुस प्रदर्शन गरिएको छ।दाङका विभिन्न १० पालिका अन्तर्गतका मुख्य शहरहरु घोराही,तुलसीपुर,लमही,भालुबाङ,हापुरे,गढवा,राजपुरमा मसाल जुलुस सहित प्रदर्शन गरिएको हो।...

  १० फाल्गुन २०७८ २०:३२       डेली न्युजराप्ती     599

नेकपासहित ६ राजनीतिक पार्टी र दुई मोर्चाद्वारा एमसीसीबिरुद्ध थप संघर्षको उद्घोष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र दुई मोर्चाले MCC परियोजना विरुद्ध आम राष्ट्रवादी नेपाली जनता देशव्यापी रुपमा आन्दोलित हुदाँहुदै शेरबहादुर देउवा सरकारले फागुन ८ गते संसदमा जबर्जस्त...

  १० फाल्गुन २०७८ १२:२८       डेली न्युजराप्ती     639

संयुक्त सांस्कृतिक माेर्चाले भाेलि नयाँ बानेश्वरमा बृहत् प्रतिरोध सांस्कृतिक सभा गर्ने

काठमाडौं: राष्ट्रघाती एमसीसीका विरुद्ध सङ्घर्षरत राजनीतिक दल, विभिन्न सङ्घ–संस्थाहरूको प्रतिरोधात्मक अभियानलाईविभिन्न सांस्कृतिक घटकहरुले ऐक्यबद्धता जाहेर गर्दै भाेलि फागुन ११ गते काठमाडौंकाे नयाँ बानेश्वरमा १२ बजे बृहत् प्रतिरोध सांस्कृतिक सभा गर्ने...

  ९ फाल्गुन २०७८ १८:५४       डेली न्युजराप्ती     969

नेकपा प्युठानद्वारा गाउपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई कालोमोसो दलेर जनकारबाही

न्यूजराप्ती। फागुन ९,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी प्युठानले गाउपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई कालोमोसो दलेर जनकारबाही गरेको जनाएको छ।नेकपा प्युठानका सेक्रेटरी अजयले आज एक वक्तव्य जारी गर्दै मल्लरानी गाउपालिकाका अध्यक्ष अमरध्वज...

  ९ फाल्गुन २०७८ ०७:१९       डेली न्युजराप्ती     505

नेकपाका महासचिव विप्लवद्वारा एमसीसी टेबुल भएको घटनाप्रति गम्भीर विरोध

काठमाडौँ : नेकपाका महासचिव विप्लवले राजनीतिक पार्टी र देशभक्त नागरिकको व्यापक विरोध हुँदाहुँदै पनि पाँचदलीय गठबन्धन सरकारले संसद्‌मा एमसीसी टेबुल गरेको र आन्दोलनकारी शक्तिमाथि क्रूर दमन गरेको घटनाको घोर विरोध...

  ८ फाल्गुन २०७८ १८:०८       डेली न्युजराप्ती     703

अमेरिकी साम्राज्यवादका दलालहरुलाइ एउटै चिहानमा गाड्छौ: नेता शितल

हेमन्त प्रकाश वली। फागुन ८, दाङ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले अमेरिकी साम्राज्यवादका दलाललाइ एउटै चिहानमा गाड्ने चेतावनी दिनुभएको छ।राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध नेकपा दाङ...

  ७ फाल्गुन २०७८ २१:२४       डेली न्युजराप्ती     1011

दाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाइ विप्लव निकट युवा संगठन नेपालको सुझाव पत्र, इमेल मार्फत पत्राचार

हेमन्त प्रकाश वली। फागुन ७, तुलसीपुर। विप्लव नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपाल दाङले जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाइ सुझाव पत्र पेश गरेको छ। दाङबाट प्रतिनिधि सभामा निर्वाचित सदस्यहरु...