लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १ फाल्गुन २०७८ २०:१८       डेली न्युजराप्ती     1165

२७औ जनयुद्ध दिवसको अवसरमा दाङमा प्रगतिशील विवाह कार्यक्रम सम्पन्न

हेमन्त प्रकाश वली,फागुन १,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङका कोषाध्यक्ष दिपेन्द्र वली प्रगतिशील विवाह मार्फत वैवाहिक जिवनमा बाधिनुभएको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं.४ निवासी बुवा प्रतु वली...

  २९ माघ २०७८ २०:५१       डेली न्युजराप्ती     630

२७ औं जनयुद्ध दिवसको पुर्वसध्यामा अखिल (क्रान्तिकारी) दाङद्वारा घोराहीमा दिप प्रज्ज्वलन

घोराही,२९ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले २७ औं जनयुद्ध दिवसको पुर्वसध्यामा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ।संगठनले आज शनिबार घोराहीको तुलसीपुर चोकमा सो कार्यक्रम...

  २९ माघ २०७८ २०:११       डेली न्युजराप्ती     829

नेकपा दाङको छैठौं पुर्ण बैठक सम्पन्न,२७औ जनयुद्ध दिवस भव्य रुपमा मनाउने

हेमन्त प्रकाश वली, माघ २९,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी दाङको छैठौं पुर्ण बैठक सम्पन्न भएको छ।घोराहीमा माघ २८-२९ गते दुइदिनसम्म चलेको बैठकले ऐतिहासिक २७औ महान जनयुद्ध दिवस भव्य रुपमा मनाउने निर्णय...

  २९ माघ २०७८ २०:०७       डेली न्युजराप्ती     611

नेकपा प्रवक्ता प्रकाण्ड र सरकारी निकायबीच छलफल : तीन बुँदे सहमति अनुसार छिट्टै मुद्दा खारेज र बन्दी रिहा हुने जानकारी

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायाधीवक्ता खम्बहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटाबीच तीन बुँदे...

  २९ माघ २०७८ ११:०७       डेली न्युजराप्ती     681

फागुन १ गते मधेश प्रदेशमा जनयुद्ध दिवसको सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले पहिलोपटक अगामी फागुन १ गते जनयुस्द्ध दिवस मनाउने भएको छ।यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । अगामी फागुन १ गते ती परिवारलाई...

  २९ माघ २०७८ १०:२३       डेली न्युजराप्ती     588

बुद्धिजीवीहरूको वैचारिक प्रकाशन ‘शास्त्रार्थ’ बजारमा

'श्रमिक वर्गको पक्षमा पत्रिका विहंगत वैचारिक बहसको चौतारी बन्न सकोस्'बुटवल । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले विचारप्रधान राष्ट्रिय पत्रिका “शास्त्रार्थ” प्रकाशित गरेको छ । नेकपा सम्बद्ध बुद्धिजीवीहरूको साझा र वैचारिक संगठन...

  २९ माघ २०७८ १०:२१       डेली न्युजराप्ती     620

फागुन १ : इतिहासको गौरवमय दिन

जनयुद्धको २७ औं बार्षिकोत्सवमा क्रान्तिका बाँकी कार्यभारलाई पुरा गर्न दृढ संकल्पित हुनुपर्दछ ।'सुमन नेपाली/बिचार। फागुन १ क्रान्तिकारीहरुका लागि ऐतिहासिक दिन हो । क्रान्ति, सङ्कल्प र वलिदानको प्रतीक हो । सामन्तवाद,...

  २९ माघ २०७८ ०९:१८       डेली न्युजराप्ती     807

तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रती नेकपा दाङद्वारा दुख व्यक्त

राज्य निकायबाट पीडितलाइ उचित राहात र क्षतिपूर्ति दिन मागहेमन्त प्रकाश वली,माघ २८,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रती दुख व्यक्त गरेको छ। नेकपा दाङका...

  २८ माघ २०७८ ०९:१४       डेली न्युजराप्ती     983

दाङको तुलसीपुरमा भीषण आगलागी, पाँच जनाको मृत्युु

तुलसीपुर, २८ माघ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा भिषण आगलागी भएको छ। राति करिब पौने दुईबजे देखि लागेको आगोलाई नियन्त्रणमा लिन तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको...

  २७ माघ २०७८ १६:१९       डेली न्युजराप्ती     1158

विप्लव कार्यकर्ताले कञ्चनपुरमा एक वडा अध्यक्षलाई दले कालोमोसो

धनगढी । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले कञ्चनपुरमा एक वडा अध्यक्षलाई कालोमोसो दलेका छन। जिल्लाको बेल्डाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेम खातिलाई कालोमोसो दलेका हुन। वडा कार्यालय भवनको...