लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १५ माघ २०७८ १७:३२       डेली न्युजराप्ती     876

ऋषि परियारको मेचीमहाकाली उल्टो पैदल यात्रा सुरु

तुलसीपुर, १५ माघ । तुलसीपुर ३ रानागाउँ निवासी ऋषि परियारले मेचीमहाकाली उल्टो पैदल यात्रा शुभारम्भ गर्नुभएको छ । उहाले पुर्व मेचीको पुलबाट यात्रा सुरु गर्नुभएको छ । प्रदेश सांसद झलक...

  १५ माघ २०७८ ०८:००       डेली न्युजराप्ती     532

नेपाल पत्रकार महासंघ सुदूर–पश्चिम प्रदेशलाई मार्यादित पत्रकारिताको विषयमा ज्ञापन पत्र

धनगढी : जनपत्रकार सङ्गठन नेपाल सुदूर–पश्चिम प्रदेश समितिको आयोजनामा नेपाल पत्रकार महासंघ सुदूर–पश्चिम प्रदेश कैलालीको धनगढीमा मर्यादित अनुशासित र जिम्मेबार पत्रकारिता बनाउने विषयमा तपसिल बमोजिमको ५ बुँदे ज्ञापनपत्र बझाएको छ...

  १५ माघ २०७८ ०७:५९       डेली न्युजराप्ती     488

जनपत्रकार सङ्गठनद्वारा नेपाल पत्रकार महासंघ शाखा डडेल्धुरालाई ज्ञापन पत्र

डडेल्धुरा : जनपत्रकार सङ्गठन नेपाल, जिल्ला समिति डडेल्धुराले मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरू राखी नेपाल पत्रकार महासंघ शाखा डडेल्धुरालाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ । महासंघ शाखा...

  १५ माघ २०७८ ०७:५७       डेली न्युजराप्ती     512

महासंघलाई मर्यादित र जिम्मेवार बन्न माग राख्दै जनपत्रकार सङ्गठन कञ्चनपुरले बुझायो मागपत्र

कञ्चनपुर : जनपत्रकार सङ्गठन नेपाल, जिल्ला समिति कञ्चनपुरले मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरू राखी नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई शुक्रबार मागपत्र बुझाएको छ । महासंघ शाखा कञ्चनपुरका...

  १५ माघ २०७८ ०७:५६       डेली न्युजराप्ती     657

जनपत्रकार संगठन नेपाल, अछाम द्वारा पत्रकार महासंघ जिल्ला शाखा अछामलाई ५ बुदे

ज्ञापनपत्र बुझाएको छ। शुक्रबार जनपत्रकार संगठन नेपाल , जिल्ला समिति अछामले महासंघ लाई मर्यादित, अनुशासित र जिम्मेवार बन्न विभिन्न मागहरू राखि ज्ञापनपत्र बुझाएको थियो। महासंघ शाखा अछामका अध्यक्ष खम्म खत्रीले...

  १५ माघ २०७८ ०७:५४       डेली न्युजराप्ती     509

काठमाण्डौ उपत्यकामा जोरबिजोर प्रणाली हट्यो

काठमाण्डौ,१५ माघ । कोभिड १९ रोकथामका लागि काठमाण्डौ उपत्यकामा चल्ने सार्वजनिक गाडीमा लागू भएको जोर–बिजोर प्राणली हटेको छ ।शुक्रवार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले गएराति १२ बजेदेखि...

  १४ माघ २०७८ १७:४९       डेली न्युजराप्ती     745

मापदण्ड विपरित संचालित हस्पिटल बन्द गर्न नेकपा प्यूठान द्वारा आग्रह,बेवास्ता गरे जनकारबाही गर्ने चेतावनी

राजेन्द्र रावत क्षेत्री,प्यूठान। विगत ४ वर्ष देखि मापदण्ड विपरित संचालन भैरहेकाे हस्पिटल मापदण्डकाे रुपमा वैधानिकता प्राप्त नगरे सम्म बन्द गर्न नेपाल कम्युनिस्ट पार्टी प्यूठान ले शुक्रबार एक प्रेस विज्ञप्ति जारी...

  १४ माघ २०७८ १४:२६       डेली न्युजराप्ती     492

दाङको कुल जनसंख्या ६ लाख ७३ हजार २७७ पुग्यो

दाङ : दाङको कुल जनसंख्या ६ लाख ७६ हजार २७७ पुगेको छ । बुधबार तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को सार्वजनिक प्रारम्भिक नतिजा अनुसार जिल्लामा ३ लाख २१ हजार ९०१...

  १४ माघ २०७८ १४:२५       डेली न्युजराप्ती     599

दाङ तुलसीपुर-सल्यान सडक दैनिक ७ घण्टा सवारी आवगमन बन्द हुने

तुलसीपुर,१४ माघ । राप्ती राजमार्ग अन्तर्गत दाङ तुलसीपुर देखी सल्यान कपुरकोट सडकखण्ड दैनिक सात घण्टा सवारीआवगमन बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दाङका अनुसार सल्यान कपुरकोट देखी चोरखोला...

  १४ माघ २०७८ ०८:४७       डेली न्युजराप्ती     824

जन्मदिनको प्रतिगामि उत्सब

खोमा तरामु मगर। देश मरुभूमिमा कम्पास हराएको मान्छेजस्तै अन्धाधुन्ध छ । चिसोको स्याँठसँगै फेरि कोरोनाको डर मन्दमन्द वरिपरि घुमिरहेको छ । डर नमानेर के गर्नु ? महामारीसित जुध्ने सरकारी तयारी...