लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको वैठक तथा प्रशिक्षण सम्पन्न
हेमन्त वली श्रावन-१९,दाङ।जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको वैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार बुटवलमा सम्पन्न भएको छ। वैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै वैठक तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट...
जनमतलाइ मान्छौ भने जनमतसंग्रहको घोषणा गर-शितल
हेमन्त वली श्रावन-१८,तुलसीपुर।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले जनताको मतलाइ निर्णायक मान्ने भए जनमतसंग्रह घोषणा गर्न संसदीय दलहरुलाई चुनौती दिए। जिल्ला पार्टीले सोमबार तुलसीपुरको बिपि चोकमा...
नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगरपालिका वडा कमिटीको वैठकमा व्यस्त
न्यूजराप्ती श्रावन-१८,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती दाङ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा कमिटीको वैठकमा व्यस्त रहेको छ।नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर इन्चार्ज बिकाशले पालिकाका १,२,९,१५,४,६ वडाहरुको वैठक सकिएको र अन्य...
नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा भोलि तुलसीपुरमा बिरोध सभाको आयोजना
हेमन्त वली श्रावण-१७,तुलसीपुर।नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले भोलि तुलसीपुरमा बिरोध सभाको आयोजना गरेको छ। दार्चुला जिल्लाको व्यास गाउपालिका-२ मालघाटबाट ३५ वार्षिय नेपाली युवा जयसिंह धामी महाकाली नदि तुइनमा तरेर...
नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा जयसिंह धामी हत्याको विरुद्धमा प्रदर्शन(तस्वीरमा)
राष्ट्रिय उधोग बाणिज्य महासंघ तुलसीपुर नगरको प्रथम भेला सम्पन्न
हेमन्त वली श्रावन-१६,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय उधोग वाणिज्य महासंघ दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगरपालिका कमिटीको प्रथम भेला शनिबार तुलसीपुरमा सम्पन्न भएको छ।प्रथम नगर भेलालाइ सम्बोधन गर्दै नेपाल कम्युनिस्ट...
नेपाल कम्युनिस्ट पार्टी दाङ द्वारा जयसिंह धामी हत्याको विरुद्धमा विरोध प्रदर्शन
हेमन्त वली श्रावन-१६,दाङ।नेपाल कम्युनिस्ट पार्टी दाङले शनिवार जिल्लाको घोराहीमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।श्रावण १५ गते शुक्रवार दार्चुलाको व्यास गाउँपालिका-२ मालगाउँका ३५ बर्षिय जयसिङ धामीलाई भारतिय सिमा सुरक्षा बल(SSB)...
नेपाल कम्युनिस्ट पार्टीले भारतिय सिमा सुरक्षा बलको ज्यादती विरुद्ध देशव्यापी प्रदर्शन गर्ने
शिवराज वली श्रावण-१६ ,दाङ।नेपाल कम्युनिस्ट पार्टीले दार्चुलाका जयसिंह धामी शुक्रबार महाकाली नदि पार गर्न तुइन चढ्ने क्रममा भारतिय सिमा सुरक्षा बल(SSB)ले तुइन काट्दा धामी बेपत्ता भएको घटनाको बिरोधमा आज देशव्यापी...
शिक्षा श्रमजीवी जनताका छोराछोरीको पहुँचमा छैन-अनिल
हेमन्त वली श्रावन-१५,घोराही।नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अनेरास्ववियु(क्रान्तिकारी)राप्ती व्युरो सदस्य अनिलले शिक्षा अझैपनी श्रमजीवी जनताका छोराछोरीको पहुँचमा नभएको बताएका छन। संगठनले शुक्रवार घोराहीमा आयोजना गरेको स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा...
माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश
हेमन्त वली श्रावण-१५,दाङ।नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का तीन जना कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छ्न। तुलसीपुर उपमहानगरपालिका-१५ निवासी खुसलाल चौधरी,सोभाराम हरीजन र सीता हरीजनले संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै पार्टी...
भर्खरै आएकाे
- माओवादीका महासचिव विप्लवलाई पारिवारिक शोक १९ श्रावण २०७८ १६:०१
- मुक्तभूमिमा कमरेड विप्लवसंग अन्तरङ्गानुभूति-आधार सी १९ श्रावण २०७८ १६:०१
- नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ दाङका नवनिर्वाचित पदाधिकारीले लिए सपथ १९ श्रावण २०७८ १६:०१
- रसुवा बाढीपीडितको उद्धारमा राज्यका सबै स्रोत परिचालन गर्न नेकपा(माओवादी)को माग १९ श्रावण २०७८ १६:०१
- तुलसीपुर स्थित बबई क्याम्पसको स्टाफ मिटिङमा के भएको हो? किन गठन भयो छानवीन समिति? १९ श्रावण २०७८ १६:०१
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?










