लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
चेतना, संस्कार र राजनीतिक दुर्गन्ध
फाल्गुन १७, २०७७ - हेमन्त जि.सी.मानव समाज सभ्य र समुन्नत बनाउने कुरा चेतना र संस्कारमा परिस्कृत बनाउदै युवा पिढीले नेतृत्व गर्ने र अर्काे पिढीलाई थप खाेज र निर्माणकाे उत्प्रेरणा दिदै...
अहिलेपनि पुष्पलालको सपना पूरा भएको छैन,श्रमिक जनताको सपना पूरा भएको छैन-विप्लव
न्यूजराप्ती श्रावन-८,दाङ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४३ औँ स्मृति दिवसको अवसरमा श्रद्धापूर्वक स्मरण गर्दै उनको ऐतिहासिक भूमिका र योगदानप्रति उच्च सम्मान् व्यक्त गरेका छन् । बिहीबार...
सेक्रेटरी प्रदिपद्वारा न्यूज राप्ती सफलताको शुभकामना व्यक्त
प्रगतिशिल र क्रान्तिकारी सुचना प्रवाहमा महत्वपुर्ण भुमिका खेलोस-प्रदिप न्यूज राप्ती श्रावन-८,दाङ।नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले शहीद महान स्मृति संचार गृह प्रा.ली.द्वारा संचालित "समृद्ध समाजको संवाहक" न्यूज राप्ती डिजिटल पत्रीका(www.newsrapti.com)सफलताको...
छोरी के तिमी सुरक्षीत छौ?
अमर खड्का। जन्मनु पहिले,तिम्रो बा आमाबाटैतिमी सुरक्षित थिएनौसुरक्षित हुन यहाँ गर्भमाछोरा हुनुपर्छतिमी छोरी हौ । जन्मिसके पछि ,भुलाउने चाहानामाखेलाउने बहानामाचुम्बन गरेनछुने ठाउमा छोएहेर्न नहुने कुरा हेरेगर्न नहुने काम गरेखै के...
राष्ट्रिय स्वाधीनताको पक्षमा अखिल(क्रान्तिकारी) दाङले गर्यो जनप्रदर्शन
हेमन्त प्रकाश वली ।श्रावन-७ , लमही ।नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अनेरास्ववियु(क्रान्तिकारी) जिल्ला समिति दाङले जिल्लाको लमही नगरमा राष्ट्रिय स्वाधीनताको पक्षमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। जनप्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अनेरास्ववियु(क्रान्तिकारी)...
नेकपा दाङले निर्माण गर्यो कोरोना अस्पतालमा प्रतिक्षालय
https://youtu.be/Y5lRT-dBBdc
नेपाल कम्युनिस्ट पार्टी दाङले थाल्यो सुकुम्बासी बस्तीमा जनताको घर निर्माण कार्य
https://youtu.be/lXls6GAEKXU
नेपाल कम्युनिस्ट पार्टी दाङले थाल्यो सुकुम्बासी बस्तीमा जनताको घर निर्माण कार्य
हेमन्त वली श्रावण-५,दाङ। नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिती दाङले जिल्लाको लमही नगरपालिका वडा नं.३ जखेरा टिकुलीगढ सुकुम्बासी वस्तीमा बसोबास गर्ने रुकमान चौधरीको घर निर्माण कार्यको शिलान्यास गरेको छ। वस्तीमा बस्ने...
भर्खरै आएकाे
- तुलसीपुर स्थित बबई क्याम्पसको स्टाफ मिटिङमा के भएको हो? किन गठन भयो छानवीन समिति? ९ श्रावण २०७८ ११:३८
- नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दाङको अध्यक्षमा सुरेन्द्र परियार सर्वसम्मत ९ श्रावण २०७८ ११:३८
- जीतबहादुर परियारको स्मृतिमा श्रद्धाञ्जलीसँगै विद्यार्थीलाई शैक्षिक सामग्री ९ श्रावण २०७८ ११:३८
- माओवादी नेता मनोज कुमार परियारका बुवा जीतबहादुर परियारको अन्त्येष्टि आज हुँदै ९ श्रावण २०७८ ११:३८
- माओवादीका महासचिव ‘विप्लव’ले आज विशेष प्रेस मिट गर्दै ९ श्रावण २०७८ ११:३८
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?






