लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु
दाङबाट विप्लवको अपिल: समाजवादको खुल्ला बहस गरौं
प्रकाश डुम्रे/दाङनेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलेसमाजवादको खुल्ला बहस गर्न सबैलाई आव्हान गरेका छन् । नेकपा दाङले देउखुरीमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले दलहरूले...
धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टीका प्रदेश इन्चार्ज नै विप्लवतिर, बास्तोला तनावमा
नेकपा (बहुमत) सर्लाहीका जिल्ला सेक्रेटरी तथा युवा माेर्चाका मधेस प्रदेश इन्चार्ज भरत पुलामी मगर विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।पार्टीका प्रदेश इन्चार्जले नै पार्टी परित्याग गरेपछि धर्मेन्द्रलाई मधेश प्रदेशमा...
नेकपाका महासचिव विप्लवले आज देउखुरीमा सर्वपक्षीय भेटघाट गर्ने
हेमन्तप्रकाश वली ।कार्तिक ८,दाङ ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आज देउखुरीमा सर्वपक्षीय भेटघाट गर्ने भएका छन् ।आज बिहिवार महासचिव विप्लवले राप्ती गाउँपालिकामा सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन्...
दाङको कठाहा थारु गाउँमा विप्लवलाई भब्य स्वागत,सखिया नाचमा विप्लव संगै नाचे गाउँले
प्रकाश डुम्रे/दाङ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई दाङको कठाहाको थारू गाउँमा भब्य स्वागत गरिएको छ।दाङमा आयोजित विभिन्न राजनीति एवम् अन्य भेटघाटका लागि देउखुरी पुगेका विप्लवलाई राप्ती गाउँपालिका २ कठाहा...
प्रगतिशील र समाजवादी आन्दोलनमा शिक्षकहरुको भूमिका विशिष्ट रहेको छ : विप्लव
प्रकाश डुम्रेदाङ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको जनपक्षीय र प्रगतिशिल आन्दोलनमा शिक्षकहरुको भूमिका विशिष्ट रहेको बताएका छन् ।दाङको देउखुरीमा आयोजित अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषदलाई सम्बोधन...
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई दाङमा भव्य स्वागत
हेमन्तप्रकाश वली ।कार्तिक ७,दाङ ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई दाङमा भव्य स्वागत गरिएको छ ।बुधबार पार्टीका नेताकार्यकर्ताले जिल्लाको भालुबाङमा पार्टीका महासचिव विप्लव सीलाई फुलमाला सहित स्वागत गरेका हुन् ।...
अमेरिकी धार्मिक नीतिविरुद्ध नेकपाको ध्यानाकर्षण (वक्तव्यसहित)
काठमाडौं/ अमेरिकी सरकारले अगाडि सारेको अन्तर्राष्ट्रिय धार्मिक नीतिविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ ।धार्मिक स्वतन्त्रताको नाममा अमेरिकी सरकारले धार्मिक नीति विश्वभरी लागु गर्दै विश्वलाई...
अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषद नेकपाका नेता विषमद्वारा उद्घाटन
हेमन्तप्रकाश वली । कार्तिक ६,दाङ ।अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषदको उद्घाटन सत्र सुरु भएको छ ।मंगलबार नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य विषम सीले राप्ती गाउँपालिकाको सभाहलमा तिनवटा...
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आउँदै
हेमन्तप्रकाश वली ।कार्तिक ५,दाङ ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी दाङ आउने भएका छन् ।नेकपा दाङको आयोजनामा हुने सर्वपक्षीय भेटघाट एवम अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न विप्लव दाङ आउन लागेका हुन्...
नेपालद्वारा अमेरिका विरुद्धको टी-२० सिरिज क्लिन स्विप,अमेरिका ‘ए’ सँग पुनः एकदिवसीय खेल्ने
कार्तिक ५ ।अमेरिकाविरुद्धको टी–२० सिरिज नेपालले क्लिन स्विप गरेको छ । सोमबार बिहान सम्पन्न तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले सिरिज ३–० ले क्लिन स्विप गरेको हो । टी–२०...
भर्खरै आएकाे
- आर्थिक काण्डैकाण्ड मच्चाएको आरोपमा गुरुङलाई माओवादीले पार्टीबाट निष्कासन गर्यो ९ कार्तिक २०८१ १५:५१
- शोकमग्न वातावरणमा कमरेड नवराज दाहालको अन्त्येष्टि सम्पन्न ९ कार्तिक २०८१ १५:५१
- “बस्न दे सरकार, बाँच्न दे सरकार” भन्दै तुलसीपुरमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको प्रदर्शन ९ कार्तिक २०८१ १५:५१
- भौतिकवादबारे विचारगोष्ठी तथा अन्तरक्रिया कार्यक्रम घोराहीमा हुने ९ कार्तिक २०८१ १५:५१
- कम्युनिस्ट एकताको नाममा स्वार्थी गठजोडको भ्रम नफैलाउन सविन पोख्रेलको चेतावनी ९ कार्तिक २०८१ १५:५१
ट्रेन्डिङ
- विप्लवका छोराले गरे यस्तो ट्विट,देशभर तरंग
- विप्लवलाई पक्राउ पुर्जी कटाउने प्रचण्ड,यसरी खुल्यो रहस्य
- दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित
- दाङमा विप्लवका युवाहरुले ऋण नतिरेपछी साहुद्वारा थुनिएका एक परिवारको उद्दार गरे
- ‘विप्लव बिधालय बनाउदै,सरकार पक्राउ पुर्जी जारी गर्दै’ नमुना बिधालयको भदौ ३ गते भव्य उद्घाटन हुँदै
- दाङमा तत्कालिन नेकपा (बहुमत) को चन्दा आतंक, १० लाख नदिए अपहरण गर्ने धम्की !
- रुसबाट एक नेपाली युवाले विप्लवलाई सम्झिदै भने‘म टाढा भएपनि मन मुटुमा पार्टी नै छ’
- ‘सी’ जातीले यसरी मनाउने छन मृत्यु संस्कार , नेकपाका कार्यकर्ताले लागु गर्न थाले!
- अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी
- दोघरे स्कुलको २ बिघा बढी जग्गा हिनामिना,को-को छन् संलग्न?










