लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २२ कार्तिक २०८१ २०:२९       डेली न्युजराप्ती     354

समाचार संकलन गरिरहेका पत्रकारमाथी भएको आक्रमण कानुनको ठाडो उल्लंघन हो:जनपत्रकार संगठन नेपाल

२१कार्तिक, काठमाडौं । जनपत्रकार संगठन नेपालले समाचार संकलनका क्रममा पत्रकारमाथि हातपात गरेकोप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।जनपत्रकार संगठन, नेपालका अध्यक्ष शेर बहादुर बिश्वकर्माले एक विज्ञप्ति जारी गरी जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य...

  २१ कार्तिक २०८१ १२:५६       डेली न्युजराप्ती     288

नेकपा (एस )ले किन गर्यो ‘एक पद एक व्यक्ति’ को संरचनामा जाने निर्णय?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ‘एक पद एक व्यक्ति’ को संरचनामा जाने भएको छ। सो पार्टीका सचिव सोमप्रसाद पाण्डेयले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन...

  २१ कार्तिक २०८१ १२:५४       डेली न्युजराप्ती     412

सुनको मूल्य किन घट्यो?

काठमाडौँ । सुनको मूल्य तोलामा २९०० घटेको छ । गत बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार १०० रुपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज...

  २१ कार्तिक २०८१ १२:५२       डेली न्युजराप्ती     214

धानखेत मासेर किबीखेती !

काठमाडौँ । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण बढेको छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गरेका छन्।गत वर्ष पाँच...

  २१ कार्तिक २०८१ १२:५०       डेली न्युजराप्ती     254

तराईमा मनाइने छठ पर्व सुरु

काठमाडौँ । छठ पर्व बिधिबतरुपमा सुरु भएको छ। आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो।छठ पर्व महोत्तरीको १५ वटै...

  २१ कार्तिक २०८१ १२:४७       डेली न्युजराप्ती     882

अमेरिकामा राष्ट्रपतिका लागि मतदान हुँदै

काठमाडौँ । अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ। राष्ट्रपतिका लागि पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले उम्मेदवारी दिएका छन् । कमला...

  १५ कार्तिक २०८१ ०६:४९       डेली न्युजराप्ती     321

एकीकृत सहकारीद्वारा सयपत्री फुल बेच्न सुरु, डेलिभरीको समेत व्यवस्था

कार्तिक १४,दाङ ।एकीकृत कृषि तथा पशुपंक्षी विकास सहकारी संस्थाले व्यवसायिक सयपत्री फुलको खेती गरेको छ ।संस्थाले तुलसीपुर -१७ बेलझुण्डीमा तिहारका लागि गरेको सयपत्री फुल बिक्रीवितरण सुरु गरेको हो । तिहारका...

  १२ कार्तिक २०८१ ०६:४६       डेली न्युजराप्ती     308

विश्वकप लिग-२:आज नेपाल र अमेरिका खेल्दै,नेपालको राम्रो प्रदर्शनको अपेक्षा

काठ्माडौँ, ११ कार्तिक । अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को शृङ्खलाका नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ । यो खेल राति ९ :...

  ११ कार्तिक २०८१ ०७:१३       डेली न्युजराप्ती     288

धर्म र जातीय संस्कृतिको नाममा समाजलाई विभाजन गरियो : विप्लव

प्युठान/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले धर्म र जातीय संस्कृतिको नाममा समाजलाई विभाजन गर्न खोजिएको बताएका छन् ।शुक्रबार प्युठानको जुम्रीमा आयोजित सी जाति अर्थात समानजाति बिषयक सर्वपक्षीय भेटघाट तथा...

  ११ कार्तिक २०८१ ०७:११       डेली न्युजराप्ती     291

लेनिनको शतवार्षिकी: आज घोराहीमा ‘लेनिन र आजको समय’विषयक विचार गोष्ठी हुँदै

रुसी अक्टोबर क्रान्तिका नायक तथा विश्व कम्युनिस्ट आन्दोलनका महान नेता लेनिनकाे शतवार्षिकीको अवसरमा याे वर्ष देशभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । उनका विश्व, कम्युनिस्ट आन्दोलनमा लेनिनले विकास गरेकाे विचार, संघर्ष...