लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २० मंसिर २०८० १६:५६       डेली न्युजराप्ती     387

नेकपाद्वारा पक्राउ पुर्जीको बिरोधमा तुलसीपुरमा न्यायाधीशको पुत्ला दहन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी पश्चिम दाङले पार्टीका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुका नाममा पक्राउ पूर्जी जारी गर्ने काठमाडौं जिल्ला अदालतका न्यायधीस विरुद्ध पुत्ला दहन गरेको छ । आज अपराह्न...

  २० मंसिर २०८० १२:५९       डेली न्युजराप्ती     292

देशव्यापी पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुत्ला जलाउदै नेकपा!

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले पार्टीका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुका नाममा पक्राउ पूर्जी जारी गर्ने काठमाडौं जिल्ला अदालतका न्यायधीस विरुद्ध आज देशभर पुत्ला जलाउदै छ । नेकपाले राजधानी काठमाडौं...

  २० मंसिर २०८० ०७:३२       डेली न्युजराप्ती     331

रुकुमको सोती हत्या काण्ड: २३ जनालाई जन्मकैदको सजाय

रूकुम पश्चिम । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्ष अघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मंगलबार जिल्ला...

  २० मंसिर २०८० ०७:३०       डेली न्युजराप्ती     294

कस्तो छ आजको मौसम?

हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका...

  २० मंसिर २०८० ०७:२८       डेली न्युजराप्ती     286

अदालतको पक्राउ पुर्जी विरुद्ध नेकपा पुर्वी दाङद्वारा घोराहीमा मशाल जूलूस प्रदर्शन

जंग रेउले । घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जी विरुद्ध  दाङसहित देशभर एकैसाथ मशाल जुलुस प्रदर्शन गरेको छ । पार्टीले अदालतको पक्राउ पूर्जी विरुद्ध...

  १९ मंसिर २०८० १९:०४       डेली न्युजराप्ती     405

विप्लव विरुद्ध जारी गरिएको पक्राउ पुर्जीको बिरोधमा तुलसीपुरमा मशाल जुलुस प्रदर्शन

हेमन्त प्रकाश ओली ।  मंसिर १९ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले तुलसीपुरमा मशाल जूलूस प्रदर्शन गरेको छ । मङलबार सो पार्टीका नेताकार्यकर्ताले तुलसीपुरको विपि चोक , बिरेन्द्र...

  १९ मंसिर २०८० १४:५५       डेली न्युजराप्ती     331

नेकपाद्वारा पक्राउ पुर्जी विरुद्ध आज बेलुका देशभर मशाल जुलुस गर्दै , दाङमा पनि भव्य मशाल जुलुस गर्ने

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले अदालतको पक्राउ पूर्जी विरुद्ध आज बेलुका देशभर एकैसाथ मशाल जुलुस प्रदर्शन गर्दैछ । नेकपाका महासचिव विप्लवले मंगलवार प्रेश विज्ञप्ति जारी गर्दै आज बेलुका साढे पाँच...

  १९ मंसिर २०८० १४:४१       डेली न्युजराप्ती     335

नेकपाद्वारा पक्राउ पुर्जी विरुद्ध न्यायाधीशको पुत्ला दहन ,मसाल जुलुस सहितको संघर्ष घोषणा

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले काठमाडौं जिल्ला अदालतद्धारा सोमबार पक्राउ पूर्जी सार्वजनिक गरिएको घटनालाई गैरकानूनी, अराजक,विध्वंसात्मक कार्य भएको ठहर गर्दै पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन अपिल गरेको छ । नेकपाका...

  १८ मंसिर २०८० १७:३१       डेली न्युजराप्ती     342

नेकपाका महासचिव विप्लव सहित प्रवक्ता प्रकाण्डलाई किन पक्राउ गर्न खोज्दैछ प्रचण्ड सरकार? देश द्वन्द्वमा फस्ने खतरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ फागुन २१ गते भएको तीन बुँदे सहमतिको उलंघन गर्दै जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीलगायत...

  १८ मंसिर २०८० १७:२५       डेली न्युजराप्ती     327

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशद्वारा पत्रकार महासंघलाई ५ बुदे ज्ञापनपत्र पेश

बुटवल । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशलाई आवेदन दिएका क्रियाशिल पत्रकारहरुको नयाँ सदस्यता कायम गरिनुपर्ने लगायतका विभिन्न ५ बुदे मागहरु राखेर सोमवार ज्ञापन–पत्र बुझाएको छ...