लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १३ जेष्ठ २०७९ ०९:०५       डेली न्युजराप्ती     490

काठमाडौं महानगरको मेयरमा निर्वाचित बालेन शाह को हुन? उपमेयर निर्वाचित डंगोल पुर्व मिस नेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी...

  १३ जेष्ठ २०७९ ०८:३७       डेली न्युजराप्ती     760

आदर्शका नायक कृष्ण सेन ‘इच्छुक’(संक्षिप्त जिवनी)

लामाे अध्याराे रातपछिझलमलाउने उज्यालो प्रभातजस्तैआजकाे कालाे अध्यारो चिरेरहाम्रो आस्थाकाे साम्यवादएक न एक दिन जरुर झुल्कनेछहाम्रो निष्ठाकाे बीचबाटएक न एक दिन जरुरनयाँ जीवनको अङ्कुर फुट्नेछएक न एक दिन जरुरहाम्रो सुखद र...

  १२ जेष्ठ २०७९ २२:३३       डेली न्युजराप्ती     571

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको १३ औं पूर्ण बैठक सुरु

बैठकमा पार्टीका महासचिव विप्लवद्वारा १३ औं पूर्ण बैठकको राजनीतिक प्रस्ताव र आगामी ९ औं महाधिवेशनको राजनीतिक प्रस्ताव पेशउदयपुर: नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको १३औं पूर्ण बैठक उदयपुर जिल्लाको रौतामाई गाउँपालिकामा...

  १२ जेष्ठ २०७९ २२:२४       डेली न्युजराप्ती     498

एकीकृत जनक्रान्तिका महान सहिदहरुको स्मृतिमा दीप प्रज्वलन

बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले एकिकृत जनक्रान्तिमा जिवनको वलिदान दिने अखिल (क्रान्तिकारी)का तत्कालिन केन्द्रिय सदस्य एकिकृत जनक्रान्तिका महान सहिद प्रज्वलन शाही लगायत सम्पूर्ण महान सहिदहरुको स्मृतिमा दीप प्रज्वलन...

  १२ जेष्ठ २०७९ २२:१६       डेली न्युजराप्ती     516

अखिल(क्रान्तिकारी) वाणिज्य क्याम्पसको दोस्रो सम्मेलन सम्पन्न

बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी)को वाणिज्य क्याम्पसको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रसुन ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ । सम्मेलनलाई सम्बोधन गर्दै अखिल...

  १२ जेष्ठ २०७९ ०८:१२       डेली न्युजराप्ती     683

जीवनसङ्गीनीलाई पत्र – कृष्ण सेन ‘इच्छुक’

सन्दर्भ : इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस प्रिय तक्मासप्रेम असिम सम्झना ।अस्ति फोनमा कुराकानी भएपछि खुसी र दुःख दुवैलाग्यो । खुसी यस निम्ति कि लामो समयपछि फोनका माध्यमबाट कुराकानी...

  १२ जेष्ठ २०७९ ०८:१०       डेली न्युजराप्ती     508

अखिल (क्रान्तिकारी) द्वारा कसु समुहमा सामेल महासचिव मिलन,सचिव वीरेन्द्र र कोषाध्यक्ष रुपालाई निष्कासन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले महासचिव मिलन राई, सचिव वीरेन्द्र शाह र कोषाध्यक्ष रुपा बुढा मगरलाई संगठनको जिम्मेवारीबाट निश्कासन गरिएको जनाएको छ । सो संगठनका अध्यक्ष प्रकाश...

  १२ जेष्ठ २०७९ ०८:०५       डेली न्युजराप्ती     446

नेकपा अछामद्वारा दुर्घटनाका घाइतेहरुको उपचारको व्यवस्था गर्न सरकारसंग माग

अछामको पञ्च्देवल बिनायक नगरपालिकाको वडा न ४ मा भयको गाडी दुर्घटनामा परि घाइते हुनु भयका व्यक्तिको यथाशीघ्र उपचारको व्यवस्था गर्न नेपाल कम्युनिस्ट पार्टी अछामले माग गरेको छ।बुधबार एक विज्ञपति जारी...

  १० जेष्ठ २०७९ १४:२६       डेली न्युजराप्ती     616

तुलसीपुर-१६ मा स्वतन्त्रबाट पुतली चुनाव चिन्हका अध्यक्ष उम्मेदवार डागी विजयी

जेठ १०,तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकामा स्थानीय तह सदस्य निर्वाचनको मतगणना भइरहेको छ। हालसम्म तुलसीपुर उपमहानगरपालिकाका १९ वडा मध्य १६ वडाको नतिजा सार्वजनिक भएको छ। जस अन्तर्गत एमाले ८,कांग्रेस ४,माओवादी केन्द्र...

  १० जेष्ठ २०७९ १४:२३       डेली न्युजराप्ती     562

नेकपा रुपन्देहीद्वारा गुटबन्दी गर्ने तीन कार्यकर्तालाई कारवाही

बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले जिल्लाका तिन जिल्ला सदस्यहरु सन्तोष सुवेदी, इन्दु वली र पारस राहादी मगरले पार्टी नीति, पद्धति र अनुशासन विपरीत क्रियाकलापमा संलग्न भएको र संगठनभित्र गुटबन्दी...