लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  ९ बैशाख २०७९ १९:४५       डेली न्युजराप्ती     1298

लिनप्याओवादका विरुद्ध संघर्ष

अनिल शर्मा नेपाल कम्युनिस्ट पार्टीको १२ औँ पूर्ण बैठक असामान्य चर्चामा रहेको थियो । क्रान्तिकारी र देशभक्त धाराको नेतृत्वदायी शक्ति हुनु र यसका निर्णयहरुले देशको राजनीति प्रभावित हुने भएको कारण...

  ८ बैशाख २०७९ २१:०१       डेली न्युजराप्ती     497

ईप्रका गढवामा महिला प्रहरी प्रमुख केसीद्वारा परिचयात्मक कार्यक्रम

दाङ । देउखुरीको गढवा ईलाका प्रहरी कार्यालयमा हालै सरुवा भएर आउनुभएकी महिला प्रहरी प्रमुख रञ्जु केसीलाई परिचयात्मक कार्यक्रम मार्फत स्वागत गरिएको छ । बिहिवार इलाका प्रहरी कार्यालय गढवाले आयोजना गरेको...

  ८ बैशाख २०७९ २०:५८       डेली न्युजराप्ती     575

राजपुरमा एक महिने निशुल्क लोकसेवा तयारी कक्षाको समापन

श्रवण कुमार यादव।राजपुर, ८- बैशाख। राजपुर गाउँ कार्यपालिकाको आयोजनामा सञ्चालन भएको एक महिने लोकसेवा आयोग तयारी कक्षाको आज समापन गरिएको छ । चैत्र ०७ गते बाट शुरु भएको ३० दिने...

  ८ बैशाख २०७९ १४:०५       डेली न्युजराप्ती     710

तत्कालीन कार्यनीतिलाई कार्यदिशा अनुरुप हेर्नुपर्छ : विप्लव

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आसन्न स्थानीय चुनावबारे पार्टीले अगाडि सारेको कार्यनीतिलाई एकीकृत जनक्रान्तिको कार्यदिशा अनुरुप हेर्नुपर्ने बताएका छन् । पार्टीको मुखपत्र रातोखबरमा आफ्नो आलेखमार्फत महासचिव विप्लवले यस्तो कुरा...

  ८ बैशाख २०७९ ०६:५०       डेली न्युजराप्ती     1203

विप्लव भेटेपछि संचारकर्मी पीडितले त्यागे माओवादी केन्द्र

दाङ। साहित्यकार एवं संचारकर्मी केएल पीडितले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गरेका छन् । संचारकर्मी पीडितले माओवादी केन्द्रलाई एक पत्र लेखेर पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । माओवादी...

  ७ बैशाख २०७९ १६:००       डेली न्युजराप्ती     508

वैद्यको निर्वाचन बहिष्कार अभियान सुरु भएकै दिन बर्दियाबाट ४ नेता गिरफ्तार

बैशाख ७। मोहन वैद्य नेतृत्वको(नेकपा क्रान्तिकारी माओवादी)ले आउँदो वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन वहिष्कार गर्ने नीति लिएको छ। स्थानीय निर्वाचन बहिष्कार गर्ने नीति अनुरुप नेकपा(क्रान्तिकारी माओवादी) ले पार्टीको लुम्बिनी...

  ७ बैशाख २०७९ ०९:०५       डेली न्युजराप्ती     878

ऐतिहासिक बाह्रौँ पूर्ण बैठक र मुख्य ५ विषय:विप्लव

‘विप्लव’ गत चैत ३ गतेदेखि १३ गतेसम्म हाम्रो जनप्रिय पार्टीको ऐतिहासिक बाह्रौँ पूर्ण बैठक सम्पन्न भयो । बैठकमा प्रवेश गरेदेखि पार्टीबारे अनेक तरङ्गहरू फैलिए । केही आजसम्मै चलेका छन् ।...

  ६ बैशाख २०७९ ११:१२       डेली न्युजराप्ती     669

दाङमा माओवादी केन्द्रले एमसिसि पास गरेको भन्दै अर्का जिल्ला सदस्यद्वारा पार्टी परित्याग

दाङमा राष्ट्रघाती एमसिसी पास गरेका कारण माओवादी केन्द्रको अस्तित्व संकटमाबैशाख ६,दाङ। दाङमा नेकपा(माओवादी केन्द्र)का नेता-कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गरेका छन।दाङको घोराहीमा हिजो मात्रै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज...

  ६ बैशाख २०७९ १०:३२       डेली न्युजराप्ती     522

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाण्डौ,६ बैशाख । सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । ७ सय ५३ वटा पालिकामा आज र भोलि राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि...

  ६ बैशाख २०७९ १०:३०       डेली न्युजराप्ती     522

नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधन प्रहरीको नियन्त्रणमा

दाङ – दाङमा नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।राप्ती नदीको लमही नगरपालिका–७ हस्नापुर घाटमा अवैध रुपमा नदीजन्य वस्तु उत्खननमा संलग्न भएका पाँचवटा टिपर...