लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  १२ बैशाख २०७९ ०६:५७       डेली न्युजराप्ती     472

विप्लव नेकपाको समर्थनमा गोरखा नगरपालिकाको मेयरमा कुमालको स्वतन्त्र उम्मेदवारी

बैशाख १२,दाङ। गोरखा नगरपालिकाको मेयर नेकपाको समर्थनमा योगेन्द्र कुमालले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन।गोरखा नगरपालिका-१२ कुन्दुरटार निवासी कुमाल नेकपाका पुर्व गोर्खा जिल्ला इन्चार्ज एवम हाल पार्टीका बिशेष समिति सदस्य हुन।नेकपाबाट...

  ११ बैशाख २०७९ १९:२३       डेली न्युजराप्ती     521

सल्यानको छत्रेश्वरी गाउँपालिकामा विप्लवको समर्थन रहेका स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी दर्ता

बैशाख ११, सल्यान। नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्षमा लोक्पाल केसीले उम्मेदवारी दिएका छन् । केसीले आज निर्वाचन अधिकृतको कार्यालय छत्रेश्वरीमा उम्मेदवारी दिएर...

  ११ बैशाख २०७९ १९:२१       डेली न्युजराप्ती     541

सहिद कुमार पौडेलकि पत्नीद्वारा बागमती नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता

बैशाख ११। एकीकृत जनक्रान्तिका महान सहिद कुमार पौडेलकि पत्नी धनकुमारी खडका पौडेल(कला)ले बागमती नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ.।मनोनयन दर्ता गर्न आज ११ बजे निर्वाचन अधिकृत कार्यालय बागमतीमा...

  ११ बैशाख २०७९ १६:३७       डेली न्युजराप्ती     588

नेकपा (एमाले)प्रवेश गरेका नेता खनाल पुनः विप्लव नेकपामा फर्किए

बैशाख ११,दाङ। नेकपा(एमाले) प्रवेश गरेका नेता टुका प्रसाद खनाल(बिक्रम) पुनः नेकपामा फर्किएका छन। केही समयअघि नेकपा(एमाले) प्रवेश गरेका नेकपा तुलसीपुर उपमहानगर कमिटीका सदस्य समेत रहेका टुका प्रसाद खनाल(बिक्रम)ले आज एक...

  १० बैशाख २०७९ २०:१२       डेली न्युजराप्ती     522

फुटबल संघको अध्यक्षमा संजात धिताल

वैशाख १० दाङ । दाङ जिल्ला फुटबल संघको अध्यक्षमा संजात धिताल निर्वाचित हुनु भएको छ।संघको आज सनिवार बेलझुण्डिमा सम्पन्न जिल्ला अधिवेशन, निर्वाचन तथा साधारण सभाले आगामी चार वर्ष कार्यकालका लागि...

  १० बैशाख २०७९ २०:१०       डेली न्युजराप्ती     497

कांग्रेसबाट तुलसीपुरको मेयरमा गेहेन्द्र गिरी

तुलसीपुर,१० बैशाख । दाङमा गठबन्धनबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट गेहेन्द्र गिरीले टिकट पाउनु भएको छ।गठबन्धनमा भएको सहमतिअनुसार नेपाली कांग्रेसले पूर्व सांसद गेहेन्द्र गिरीलाई मेयरको उम्मेदवार बनाएको हो । यस...

  १० बैशाख २०७९ १२:१२       डेली न्युजराप्ती     496

अखिल नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष घिमिरेलाइ पितृ शोक

बैशाख १०,दाङ। विप्लव नेतृत्वको नेकपा निकटको पेशागत संगठन अखिल नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष मेघराज घिमिरेलाइ पितृ शोक परेको छ।घिमिरेका बुवा दण्डपाणि घिमिरेको ८४ वर्षको उमेरमा शनिबार बिहान...

  १० बैशाख २०७९ ११:४२       डेली न्युजराप्ती     543

त्यसैले मास्क अनिवार्य लगाउ!

पदम प्रसाद पोख्रेल। आजकाे दुनियाँमा तिम्रो नाङ्गै मुखौटोदेखाउन लायक कत्ति छैनआदिम साम्यवादी समाजदासयुगबाट सामन्तवाद हुँदैजब पूंजीवादमा प्रवेश गर्‍याेआदिम कालबाहेककासबै कालहरुको नालिवेलिमानव जीवन र प्रकृतिको इतिहासमाअभिसाप सिद्ध भएन्याय र स्वतन्त्रता हरण...

  १० बैशाख २०७९ ०९:५४       डेली न्युजराप्ती     542

दाङमा नेकपा (एमाले)का जिल्ला सदस्य पदम केसिद्वारा पार्टी परित्याग,स्वतन्त्रबाट चुनाव लड्ने

बैशाख १०,दाङ। दाङमा स्थानीय निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टीमा आवद्ध नेता-कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्ने गरेका छन। पार्टी परित्याग गर्ने अधिकांश नेता-कार्यकर्ताले आगामी बैशाख ३० गतेको निर्वाचनमा पार्टीले टिकट नदिएको...

  १० बैशाख २०७९ ०९:०२       डेली न्युजराप्ती     1018

दाङमा थप एक नेताले त्यागे माओवादी केन्द्र

बैशाख १०,दाङ। दाङमा नेकपा(माओवादी केन्द्र) पार्टी परित्याग गर्नेको संख्या दिनानुदिन बढिरहेको छ। यस्तै हिजो बैशाख ९ गते शुक्रबार जिल्लाको बबई गाउपालिका वडा नं.४ बस्ने हरि प्रसाद पौडेल शास्त्रीले माओवादी केन्द्र...