लेखक डेली न्युजराप्ती द्वारा लेखिएका सबै समाचार हरु

  २० चैत्र २०७८ १८:३२       डेली न्युजराप्ती     566

हामी लड्छौं साथी(कविता)

अवतारसिंह पाश हामी लड्छौं साथी उदास मौसमका लागीहामी लड्छौं साथी गुलाम इच्छाका लागीहामी चुन्छौ साथी जिन्दगीका टुक्राका लागीहथौडा अहिले पनि चल्दैछ, उदास आकाशमाहलोको डोब अहिले पनि बन्दैछ, दुःखी धर्तीमायी काम...

  २० चैत्र २०७८ १७:४५       डेली न्युजराप्ती     729

जनआन्दोलन दिवसको अवसरमा चितवनमा आयोजित सभालाइ महासचिव विप्लवले सम्बोधन गर्ने

चैत्र २०,दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चैत्र २४ गते चितवनमा आयोजित भव्य सभालाइ सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ। चैत्र २४ गते ऐतिहासिक जनआन्दोलन दिवसको अवसरमा नेकपा...

  २० चैत्र २०७८ १७:२४       डेली न्युजराप्ती     578

तीनबुँदे सहमति उल्ट्याउँदै र नेकपालाई जिस्क्याउँदै गठबन्धन सरकार

नेकपा नेता राईको घरमा एकैसाथ २–२ वटा पक्राउ पुर्जीकाठमाडौँ : नेकपासँग तीनुबँदे सहमति गरेको १३ महिना बितिसक्दा पनि सहमति कार्यान्वयन गर्नु त कता हो कता, उल्टै नेकपा नेताका घरमा पक्राउ...

  २० चैत्र २०७८ ०९:४२       डेली न्युजराप्ती     633

मिसन पत्रकारिता: चुनौती र समस्या

वसन्त श्रेष्ठ 'प्रज्वलन' सञ्चार क्षेत्र विशेषगरी पत्रकारिताका क्षेत्रमा मिसन पत्रकारिता एउटा विशिष्ट विधा हो । विश्वभरि र नेपालका सन्दर्भमा मिसन पत्रकारिता आफैमा परिचित र स्थापित छ। सरल भाषामा उद्देश्यमूलक रूपमा...

  २० चैत्र २०७८ ०८:४६       डेली न्युजराप्ती     671

नेकपाको शिवगढी बैठक : भ्रम र यथार्थता

'दर्शन यथार्थताको बौद्धिक ज्ञान हो । यो तर्क बुद्धिमा आधारित हुन्छ' दिर्घप्रसाद पाण्डे। नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको १२ औ पूर्ण बैठक कपिलवस्तुको शिवगढीमा चैत्र ४ गते देखि सञ्चालन भएर...

  २० चैत्र २०७८ ०८:४२       डेली न्युजराप्ती     509

नेकपा एसद्वारा दाङमा शक्ति प्रदर्शन सहित बृहत कार्यकर्ता भेलाको आयोजना, पुर्वप्रधानमन्त्री खनाल आउदै

दाङ, २० चैत । पुर्वप्रधानमन्त्री झलनाथ खनाल दाङमा आउनुहुने भएको छ । नेकपा एकिकृत समाजवादीका नेता समेत रहनुभएका खनाल पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि दाङको घोराहीमा आउनुहुने भएको...

  २० चैत्र २०७८ ०८:४०       डेली न्युजराप्ती     1934

प्रथम दिलबहादुर मेमोरियल कराँते च्याम्पियनसिप २०२२ सम्पन्न

काठमाडौं। मनकामना डोजो म्हेपीको आयोजनामा छत्र बहादुर आलेको सभापतित्वमा प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन कराँते च्याम्पियन शिप २०२२ सम्पन्न भएको छ ।नेपाल ओलम्पिक कमितिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख आतिथ्यमा...

  २० चैत्र २०७८ ०७:३८       डेली न्युजराप्ती     504

२०६४ पछिको माओवादी आन्दोलन एक चर्चा

ईश्वरीप्रसाद गैरे।नेपाल कम्युनिस्ट पार्टीको इतिहास टुटफुट,विभाजन, गञ्जागोल र भद्रगोलबाटै वितिरहेको छ । एकले अर्कालाई धारेहात हिर्काउने र आफू निकट रहँदासम्म देवत्वकरण गर्ने र लिग छोड्ने बित्तिकै सराप्ने प्रबृत्ति चर्को रूपमा...

  १९ चैत्र २०७८ २०:४२       डेली न्युजराप्ती     742

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न,महासचिवमा आहुति सर्वसम्मत

चैत्र १९। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ।चैत्र १७-१९ गतेसम्म काठमाडौंमा चलेको प्रथम भेलाले पार्टीको महासचिवमा बिश्वभक्त दुलाल(आहुती)लाई सर्वसम्मत चयन गरेको छ।यस्तै भेलाले आगामी बैशाख...

  १९ चैत्र २०७८ २०:१७       डेली न्युजराप्ती     622

देउवाको भारत भ्रमण: देउवाले ढाटे पनि माेदिले खुलाए “पञ्चेश्वर परियोजना सम्झौता भएको छ”

चैत्र १९। तीन दिने भारत भ्रमणमा निस्केका देउवाले ढाटे पनि माेदिले खुलाए “पञ्चेश्वर परियोजना सम्झौता भएको छ” । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको...